चाँदनी हमाल

चाँदनी हमाल

किन भिन्न छन् पौभा र थाङ्का ?

बुधबार, १६ जेठ २०७५

नेवारी समुदायले बनाउने पौभा कला र बौद्धधर्मावलम्बीले बनाउने थाङ्का झट्ट हेर्दा उस्तै देखिएपनि यसको बनाउने शैली र मर्म फरक छ ।

डोल्पाका बालबालिकाको लागि म्याराथुन डान्स

सोमबार, १४ जेठ २०७५

डोल्पाका बालबालिकाको सहयोगार्थ राजधानीमा शनिबार म्याराथुन डान्स आयोजना गरिएको छ । स्नो याक फाउन्डेसनमार्फत डोल्पाका बालबालिकालाई सहयोग गर्नका लागि रोट्रयाक्ट क्लब अफ न्युरोड सिटी, रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पस तथा सेन्ट जेभियर्स स्कुलमा सोसियल वर्क पढ्ने विद्यार्थीहरूको संयुक्त आयोजनामा म्याराथुन डान्स भएको हो ।

नोटेसनसहित पन्नाकाजीका गीत

बिहिबार, १० जेठ २०७५

‘तिरिरी मुरली बज्यो वनैमा लौ माया नमारे’ नेपालको सदाबहार गीतको नाम लिनुपर्दा यो गीत पहिला पाँचमा सजिलै अटाउँछ । २०१५ सालमा कलकत्तामा रेकर्ड भएको यही एउटै गीतले पन्नाकाजीलाई संगीतप्रेमीबीच अमर बनाइदिएको छ ।

अस्तित्व खोज्दै लोक संस्कृति

आइतबार, ०६ जेठ २०७५

दुई आना दुई पैसा एकदाना सुपारीलाई कहिले सुख पाइन हजुर कर्म दुखारीलाई छम जाले भिनाजु क्या छाडी लैजानु

नाटकमा निखारिए बालबालिका

शुक्रबार, ०४ जेठ २०७५

मनस्वी दाहाल नौ कक्षामा पढ्छिन्। उनलाई घरमा बाबुआमाले पढ मात्र भनेको फिटिक्कै मन पर्दैन्। ‘पढ्नबाहेक अरु धेरै कुरा गर्न मन लाग्छ,’ उनले भनिन्, ‘त्यसैले स्कुलमा म थिएटरमा अभिनय गर्छु।’

चित्रमार्फत बालबालिकाको उपचार

सोमबार, ३१ बैशाख २०७५

केहीदिन अघि कान्ति बालअस्पतालको क्यान्सर वार्डमा एकहुल युवा प्रवेश गरे । वार्डमा आफ्ना बालबलिकाको स्वास्थ्यप्रति चिन्तित अभिभावक थिए, निराश र आशंकित ।

लोकवार्ता सम्मेलनमा संस्कृतिको चर्चा

आइतबार, ३० बैशाख २०७५

फिनल्यान्डकी पिर्को मोइसालाले नेपालको पश्चिम लमजुङस्थित आमा समूहका महिलाले गाउँने मौलिक नेपाली लोकगीतको खोजी गरिन्।

अमूर्त र अरुपणका अभिन्यता

बिहिबार, २७ बैशाख २०७५

गेहेन्द्रमान अमात्य ८२ वर्षका भए । अमात्य आर्ट ग्यालरी चलाउँछन् । अनि अझैपनि चित्र कोर्न तल्लिन भेटिन्छन्।

धेरै सफल, थोरै असफल

बिहिबार, १३ बैशाख २०७५

राजधानीमा जारी राष्ट्रिय कला प्रदर्शनीले यतिबेला मिश्रित चर्चा पाइरहेको छ । नेपाल कलापरिषदमा जारी कला प्रदर्शनीमा राम्रा पक्षहरूको पारखीहरूले प्रशंसा गरेका छन् । त्यस्तै प्रदर्शनीका क्रममा आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कमजोरी पनि प्रसस्तै भएको समीक्षकहरुको टिप्पणी छ।

राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

बिहिबार, ०६ बैशाख २०७५

राजधानीमा बुधबारबाट ‘आठौं राष्ट्रिय ललितकला प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा देशभरका कलाकारका कला प्रदर्शनीका लागि राखिएका छन्।

हराएका मूर्ति फेला पार्नै गाह्रो

मङ्गलबार, ०४ बैशाख २०७५

२०७२ सालको भूकम्पपछि अन्यत्र झैं खोकनाको रुद्रमणि मन्दिर पनि धरापमा पर्‍यो । मानिसहरु आफ्नै गास र बास जुटाउन लागिपरेका बेला मन्दिरमा कसैको ध्यान पुगेन । त्यही बेला मन्दिरभित्रको महालक्ष्मीको मूर्ति चोरी भयो । स्थिति सहज भएपछि मूर्ति चोरी भएको खबर पुरातत्व विभागमा पुग्यो।

अन्तर्राष्ट्रिय कला कार्यशालामा फरक देशका फरक रंग

मङ्गलबार, २७ चैत २०७४

जनकपुरकी सुनयना ठाकुर यतिबेला राजधानीको नेपाल कला परिषद्मा आइतबार चित्र कोर्दै थिइन् । अरुबेला आफ्नै परिवेशको क्यानभासमा मिथिला चित्र कोर्ने उनी यतिबेला भने देशविदेशका विविध विधाका कलाकारबीच चित्र कोर्न व्यस्त छिन्।

पठन संस्कृतिका पाठक र पुस्तक

आइतबार, २५ चैत २०७४

निशान परियार विद्यार्थी हुन् । एकाधवर्ष अघिसम्म उनी आफ््नै शैक्षिक पाठ्यक्रमका पुस्तक मात्र पढ्थे अचेल पाठ्यक्रम बाहेकका पुस्तक पनि पढ्छन्। ‘अचेल म बाहिरका पुस्तक पनि पढ्छु,’ उनले अनुभव साटे, ‘यसरी पढ्दा अध्ययनकै विषयलाई पनि बृहत् बन्ने रहेछ।’

सर्वनाममा अन्तर्राष्ट्रिय एकल नाट्य महोत्सव

बिहिबार, २२ चैत २०७४

आफ्नी छोरी, चेली र श्रीमती बलात्कृत हुँदा परिजनको अवस्था कस्तो होला रु पक्कै पनि त्यो अवस्था कसैलाई सह्य हुँदैन । यतिबेला नेपाली समाजमा बलात्कार रुपी विकृति फैलँदै गएको छ।

फूलचोकीमा कविता महोत्सव

शुक्रबार, ०९ चैत २०७४

बासन्ती पालुवाले हराभरा रहेको फूलचोकी डाँडामा बुधबार कविहरूको ठूलै जमघट रह्यो। उपत्यकाको सबैभन्दा अग्लो डाँडा फूलचोकी डाँडामा कविहरू आन्तरिक पर्यटकमात्र बनेनन्, उनीहरूले यही डाँडामा अन्तर्राष्ट्रिय कविता दिवस पनि मनाए।

नेपाली साहित्यमा अनुवाद प्रसंग

बिहिबार, ०१ चैत २०७४

देवनागरी लिपीका कारण हिन्दी र नेपाली निकट भएकाले पनि यसको अनुवादको वर्चश्व अरु भाषाभन्दा उच्च छ । आर्यकालीन संस्कृति र युगका कृतिहरू हुँदै आधुनिक साहित्यिक कृतिले पनि बजारमा स्थान ओगटेको छ।

‘हिरोइनका पोस्टरले बजार पिट्ने दिन आए’

बिहिबार, २४ फागुन २०७४

रेखा थापा नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दा पुरुष अभिनेताको नायकत्व फस्कटाएको बेला थियो । महिलाले हिरोका रूपमा फाइट खेल्ने भूमिकामा अभिनय गर्नु चुनौतीपूर्ण मानिन्थ्यो।

लु सुनका निबन्धमा समाज र राजनीति

सोमबार, २१ फागुन २०७४

आधुनिक प्रगतिशील चिनियाँ साहित्यका जनक साहित्यकार लु सुनका निबन्धमा रहेका सामाजिक र राजनीतिक तत्वका बारे शनिबार राजधानीमा बहस भयो।

सकसमा सारंगीको धुन

आइतबार, २० फागुन २०७४

‘एक त तल्लो जात भनेर हेप्छन्, दोस्रो कम पढेलेखेका युवा यसलाई रोजगारीमा बदल्ने ल्याकत राख्दैनन् । पेशाका रुपमा अंगालेपनि त्यसको भरले परिवार चलाउन गाह्रो हुन्छ ।’

हक खोज्दैनन् महिला

बिहिबार, १० फागुन २०७४

एक कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले भने, ‘महिलाहरू आफ्नो अधिकार नै माग्न आउँदैनन्, अधिकार त कति छन् कति ।’ अर्को एक कार्यक्रममा सूचना आयुक्त यशोदा तिम्सिनाले पनि भनिन्, ‘अधिकार त परै जाओस्, के के पाइन्छ भन्ने सूचना माग्न पनि आम महिला पुग्दैनन्।’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad