पवित्रा सुनार

पवित्रा सुनार

बिग्रेला है रुघाखोकी!

शनिबार, १० कार्तिक २०७५

केही सातादेखि मौसमी रुघाखोकी फैलिरहेकाले सतर्क हुन चिकित्सकहरूले सुझाव दिएका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा यसको प्रकोप फैलिरहेको उनीहरूले बताएका छन्।

प्रभावकारी भएन सुरक्षित मातृत्व कार्यक्रम

मङ्गलबार, ०६ कार्तिक २०७५

नेपाल सरकारले २२ वर्षअघि सन् १९९६ मा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेपछि घटेको मातृशिशु मृत्युदर सन्तोषजनक रुपमा घट्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

यसरी गरौं दसैंको खानपान

शनिबार, २७ असोज २०७५

हिन्दू नेपालीको महान् पर्व बडा दसैं सुरु भइसकेको छ। दसैंका बेला अनेक परिकार खाने परम्परा छ।

दृष्टिक्षमता कम हुनेमा महिला बढी

शुक्रबार, २६ असोज २०७५

विश्व स्वास्थ्य संगठनले अन्धोपन निवारण गर्ने लक्ष्यले ‘भिजन २०२०’ तय गरेको दुई दशक बिते पनि नेपालमा दृष्टिदोषका समस्याहरु निवारण हुन सकेका छैनन्।

छिटो उपचारमा पुगे निको हुन्छ बाथ

बिहिबार, २५ असोज २०७५

के तपाईंलाई बिहान उठ्दा हातखुट्टा कक्रक्क हुने समस्या छ? हात खुट्टा करकर खान्छ? नियमित ढाड दुख्ने, जोर्नी सुन्निने वा दुख्ने, मांसपेशी दुख्ने समस्या छ?

मानसिक रोगीलार्इ उपचार अभाव

बुधबार, २४ असोज २०७५

पेट दुखे उपचारमा जान्छौं, ज्वरो आए सिटामोल खाइहाल्छौं तर कुनै मानसिक रोग लागे तत्काल उपचारमा जाँदैनौं । २६ औं विश्व मानसिक रोग दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्तुत गरेको तथ्यांक अनुसार मस्तिष्क रोगलाई हेयको दृष्टिले हेरिँदा अझै पनि ८५ प्रतिशत मानसिक रोग बिरामी उपचारको पहुँच बाहिरै छन्।

मानसिक रोगले आत्महत्या बढ्दै

मङ्गलबार, २३ असोज २०७५

नेपालमा एन्जाइटी (डर) र डिप्रेशन (चिन्ता) को रोग युवा तथा अन्य उमेर समूहमा साझा समस्याका रुपमा बढिरहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।

कान्ति अस्पतालमा बजेट अभाव

सोमबार, २२ असोज २०७५

कान्तिबाल अस्पतालले दशैंपछि आफ्ना कर्मचारीलाई तलब खुवाउन नसक्ने भएको छ। कान्तिबाल अस्पतालका निर्देशक गणेश राईले नागरिकसँग यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

कम उमेरमै किन हुन्छ पक्षाघात?

शनिबार, २० असोज २०७५

शरीरको एउटा भाग नचल्नु, बोली लरबरिनु प्यारालाइसिसका लक्षण हुन् । यसलाई नेपालीमा पक्षाघात भनिन्छ। पछिल्लो समय हाम्रो जीवनशैलीमा आएको परिवर्तनले प्यारालाइसिस समस्या बढ्दै गएको चिकित्सक बताउँछन्।

ग्याजेटले दृष्टिदोष

बिहिबार, १८ असोज २०७५

अचेल तपाईंहामी धेरै अभिभावकले आफ्ना बालबालिकालाई मोबाइल, आइप्याड, ट्याब्लेटजस्ता ग्याजेट धेरै सयमसम्म खेलाउन दिने गरेका छौं।

यौन समस्या भए, किशोर क्लिनिक जानू

बुधबार, १७ असोज २०७५

तपाईं किशोर उमेरको हुनुहुन्छ र कुनै यौन समस्याले चिन्तित हुनु भएको छ ? छ भने किशोरी–किशोरी क्लिनिकले तपाईंका समस्या सुल्झाउन मद्दत गर्छ।

रोकथामकाे जनचेतना महत्वपूर्ण

आइतबार, १४ असोज २०७५

मुटुरोग विषेशज्ञ डाक्टर तथा अभियन्ताले मुटरोगबाट बच्ने उपाय र रोगका रोकथामका बारेमा जनचेतना जगाउँदै देशभर मुटु दिवस मनाएका छन्।

नेपालमा पनि हृदयाघातको जोखिम

शनिबार, १३ असोज २०७५

विश्वकै ठूलो समस्याका रूपमा रहेको मुटुसम्बन्धी रोग पछिल्लो समय नेपालको पनि समस्या बनेको छ। बर्सेनि यो रोग ३ देखि ४ प्रतिशतका दरले बढेको गंगालाल हृदय केन्द्रले जनाएको छ ।

ज्वरो आए स्क्रबटाइफस हुन सक्छ !

आइतबार, ०७ असोज २०७५

गोर्खाकी एक महिला वीर अस्पतालको सघन उपचार कक्षमा उपचाररत छिन् । उनलाई सुरुमा ज्वरो बढ्न् र घटन् भयो।

चिकित्सक–सरकार वार्ता : अपराध संहिता संशोधनमा लैजाने सहमति

मङ्गलबार, १९ भदौ २०७५

मुलुकी अपराध संहिता संशोधनका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ । चिकित्सकहरुको विरोधपछि सोमबार स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघ तथा अन्य सरोकारवाला निकायबीच भएको छलफलमा कानुन संशोधनका लागि प्रक्रिया सुरु गर्ने सहमति भएको हो।

देशभरका चिकित्सक सडकमा

सोमबार, १८ भदौ २०७५

सरकारले मुलुकी अपराध संहितामा राखिएका केही दफा संशोधनका लागि गरिएको आग्रहलाई सरकारले बेवास्ता गरेपछि आन्दोलित देशभरका चिकित्सकले आइतबार स्वास्थ्य सेवा प्रदान गरेनन्।

निजी अस्पतालमा नर्सको शोषणै शोषण

आइतबार, १७ भदौ २०७५

नारायणटार शंकरापुर अस्पतालमा कार्यरत नर्स सुनिता श्रेष्ठले काम थालेको एक वर्ष भयो । उनको तलब मासिक सुरुमा ९ हजार थियो अहिले १० हजार छ। पढाइमा हुने लगानी र श्रमअनुसार तलब सुविधा पुग्दो नभएको उनको अनुभव छ ।

बालबालिकामा देखियाे निमाेनिया र फ्लु

शुक्रबार, १५ भदौ २०७५

भदौ महिना सुरु भएसँगै बालबालिकामा निमोनिया र फ्लु फैलिएको छ। उपत्यका र उपत्यकाबाहिरका केही जिल्लामा श्वासप्रश्वासको संक्रमण बढेको देखिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

फैलियाे स्क्रवटाइफस संक्रमण

बुधबार, १३ भदौ २०७५

देशका विभिन्न भागमा विभिन्न सरुवा रोग फैलिएको छ । राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साता सबैभन्दा बढी स्क्रवटाइफस संक्रमणको तथ्याकं प्राप्त भएको छ । यो साता मात्र देशका विभिन्न भागमा गरी ४१ जनामा स्क्रवटाइफस फैलिएको तथ्यांक छ।

छारे रोगः किन लाग्छ, कसरी बच्ने ?

शनिबार, ०९ भदौ २०७५

‘भूतप्रेतका कारणले लाग्ने रोग हो– छोप्ने व्यथा, यो कहिले निको हुँदैन।’ छारे रोगबारे हाम्रो समाजमा यस्तै भ्रम छ। तर, चिकित्सा विज्ञानका अनुसार यो (छारे रोग) कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।