बालकृष्ण अधिकारी

असन्तुष्टलाई मनाउन सभापति देउवा सक्रिय

आइतबार, २९ मङि्सर २०७६

१४औं महाधिवेशनको कार्यतालिका साथै प्याकेजमै सहमतिका लागि लिखित सहमति गर्नुपर्ने अडान असन्तुष्ट पक्षको छ।

असन्तुष्टद्वारा बैठक बहिष्कार

शुक्रबार, २७ मङि्सर २०७६

असन्तुष्ट पक्षले पूर्ववत् निर्णयअनुसार नै पार्टीको १४ औं महाधिवेशन कार्यतालिका ल्याउन सभापति देउवासहित संस्थापन पक्षसँग आग्रह गरेको थियो।

विपक्षमा जनमत

मङ्गलबार, १७ मङि्सर २०७६

राष्ट्रिय मुद्दाभन्दा स्थानीय विषयले प्राथमिकता पाउँदा सत्तारुढ र प्रतिपक्षीले दाबी गरेजस्तो उपनिर्वाचन मिनी जनमत संग्रह भएन।

अप्ठेरोमा संविधान

शुक्रबार, ०३ असोज २०७६

संविधानसभाबाट नयाँ संविधान जारी भएको चार वर्ष पूरा भएको छ। संविधानसभाबाट नयाँ संविधान बनाएर जारी गर्ने नेपाली जनताको २००७ सालदेखिको चाहना झन्डै ७० वर्षपछि अर्थात् २०७२ असोज ३ गते पूरा भएको हो।

पोताला दरबार घुमेर हेर्दा...

शनिबार, ३२ साउन २०७६

फराकिला सडक र गगनचुम्बी महल कुनै पनि देशको आर्थिक विकास र समृद्धिका सूचक हुन्। विकास र समृद्धिले जनताको जीवनस्तर माथि उठाउँछ। तर, समाजलाई जीवन्त राख्न आर्थिक विकास मात्र होइन, आफ्नो पहिचान चाहिन्छ। आर्थिक विकास र समृद्धिले जनताको जीवनस्तर माथि उठे पनि मौलिक संस्कृति र परम्परा बाँकी रहेन भने अस्तित्व समाप्त हुन्छ।

टाढा छ केरुङ–काठमाडौं रेल

मङ्गलबार, २८ साउन २०७६

प्रधानमन्त्री केपी ओलीले २०७२ साल चैतमा चीन भ्रमण गरेसँगै त्यहाँबाट रेल नेपाल ल्याउने कुराले चर्चा पाउनथाल्यो। २०७६ सालसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म आएको रेल केरुङ हुँदै काठमाडौं ल्याउने बताइरहेका छन्।

चमत्कारले खुल्दै चीन

शनिबार, १८ साउन २०७६

आज चीन विश्वका नागरिकलाई लगानीका लागि होइन आफूले गरेको आर्थिक विकास देखाउन चाहन्छ। हिजो चीन र तिब्बत के थियो र अहिले के छ भन्ने विश्वलाई देखाउन चाहन्छ ऊ।

अलमलमा कांग्रेस, महाधिवेशन कि संरचना निर्माण?

आइतबार, ०८ असार २०७६

नेपाली कांग्रेसभित्र १४औं महाधिवेशन गर्ने कि पार्टीका अपूर्ण संरचनालाई पूर्णता दिने भन्नेमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच मतभेद तीव्र बन्दै गएको छ। सभापति शेरबहादुर देउवा पक्ष दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि नै विधानको व्यवस्था अनुसार विभागसहितका संरचना गठन गर्ने तयारीमा छ। तर, नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्ष त्यसको विपक्षमा छ।

शासन फेरियो, प्रवृत्ति पुरानै

बुधबार, १५ जेठ २०७६

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको ११ वर्ष पूरा भएको छ। २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्ष लामो राजतन्त्र सधैंका लागि बिदा ग¥यो। ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले राजतन्त्र अन्त्यसहित मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिरहँदा संविधानसभाका सदस्य मात्र होइन, आमनेपालीले खुसियाली मनाए।

शासन फेरियो, प्रवृत्ति उही

बुधबार, १५ जेठ २०७६

जनताले व्यावहारिक रूपमा गणतान्त्रिक व्यवस्थाको अनुभूति गर्न पाउनुपर्ने हो, यसका लागि अझै समय लाग्ने देखिन्छ। लोकतान्त्रिक गणतन्त्रको जुन आचार, विचार, व्यवहार र आचरण हुनुपर्ने हो, त्यो राज्यको नेतृत्व तहमा देखिएको छैन।

संरचनाबिनै कांग्रेसको जागरण अभियान

मङ्गलबार, २४ बैशाख २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक विवादकाबीच राष्ट्रिय जागरण अभियानमा जुटेको छ। महाधिवेशन भएको तीन वर्ष बढि हुँदासमेत पार्टीका निकाय र संरचना गठन हुन नसकेका बेला कांग्रेसले देशव्यापाी अभियान थाल्न लागेको हो। पार्टी संगठनलाई चलायमान बनाउँदै सरकारविरुद्ध जनमत निर्माण गर्ने उद्देश्यसहित अभियान सञ्चालन गर्ने तयारी गरेपनि पार्टीका नेताहरू नै विभाजित छन्। केन्द्रदेखि वडा तहसम्म पार्टीका संरचनाबिनाको अभियानले उद्देश्य प्राप्ति गर्न कठिन हुने नेताहरूको बुझाइ छ। पार्टीका सबै निकाय र संरचना निर्माणपछि मात्र राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नुपर्ने केन्द्रीय सदस्य प्रदीप पौडेलको बुझाइ छ। ‘पहिलो प्राथमिकता वडादेखि केन्द्रसम्मका संरचना बनाउनमा हुनुपथ्र्यो,’ पौडेलले भने, ‘अभियान चलाएर संरचना होइन संरचना बनाएर अभियान चलाउनु गर्नुपथ्र्यो तर बाटो उल्टो भयो।’

कमजोर प्रतिपक्ष

बुधबार, ११ बैशाख २०७६

संसदीय शासन व्यवस्थामा प्रमुख प्रतिपक्षी जहिले पनि सरकारको विकल्प हो। त्यति मात्र होइन, सरकारका गल्तीकमजोरी औंल्याउँदै उसलाई सही बाटोमा हिँडाउने जिम्मेवारी पनि उसकै हो।

स्थिर सरकार अस्थिर राजनीति

बुधबार, ११ बैशाख २०७६

राजाको प्रत्यक्ष शासनविरुद्ध २०६३ वैशाख ११ गते जनता जागेको दिन थियो। जनताको अघिल्तिर घुँडा टेक्दै राजाले मध्यरातमा विघटित प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गरे। आफूमा निहित मुलुकको प्रत्यक्ष शासन जनताका प्रतिनिधिमा फर्काए। त्यसकै माध्यमबाट मुलुकमा संविधानसभा निर्वाचन हुँदै मुलुकको राजनीतिक अस्थिरताको जडको रुपमा रहेको राजतन्त्र अन्त्य भयो।

आन्तरिक कलहमै कांग्रेस

बिहिबार, ३० फागुन २०७५

पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ। २०७२ फागुन २४ गते सभापतिमा निर्वाचित देउवाले तीन वर्षमा पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन त सकेनन् नै असन्तुष्ट पक्षलाई साथ लिएर संगठन सञ्चालन गर्न पनि असफल देखिए।

कांग्रेसमा लफडा

बुधबार, १५ फागुन २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण आन्तरिक कलह तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाले पार्टीका विभाग र समिति गठन प्रक्रिया सुरु गरेसँगै कांग्रेसभित्रको विवाद फेरि बाहिर आएको हो।

बहुमतको निर्णयमा १२ नेताको आपत्ति

सोमबार, १३ फागुन २०७५

नेता रामचन्द्र पौडेलसहित १२ नेताको असहमति हुँदाहुँदै पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिबाट पारित पाँच प्रस्ताव बहुमतबाट पारित गरेको छ। महासमिति बैठकका सुझाव समेटेर विधान, राजनीतिक, सांगठनिक, आर्थिकसहितका प्रस्ताव केन्द्रीय समितिको आइतबारको बैठकले बहुमतका आधारमा पारित गरेको हो। केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले महासमिति बैठकमा पेस भएका प्रस्ताव केन्द्रीय समितिले बहुमतबाट पारित गरेको जानकारी दिए।

अस्पताल खारेजी पूर्वाग्रह प्रेरित

शुक्रबार, ११ माघ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताल राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर खारेज गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सुरु केन्द्रीय समिति बैठकले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघ (केन्द्र) को दायित्वबाट पन्छिने निर्णय तत्काल सच्चाउन माग गरेको हो।

कांग्रेस महासमिति गुटगत गोलचक्करमा

बिहिबार, ०५ पुष २०७५

कांग्रेस शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण जारी महासमिति बैठक अन्योलमा परेको छ। पूर्वनिर्धारित समयभन्दा एक दिन ढिला शनिबार सुरु बैठक एक दिन लम्बिसकेको छ। सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षको गुटगत स्वार्थका कारण विधानमा सहमति जुट्न नसक्दा महासमिति सदस्य निराश बनेका हुन्।

अब कांग्रेसका सबै पदाधिकारी निर्वाचित

बुधबार, ०४ पुष २०७५

नेपाली कांग्रेसका सबै पदाधिकारी अब महाधिवेशनबाट चयन हुने भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालासहितका नेताहरूको मंगलबार साँझ बसेको बैठकमा कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाटै चयन गर्ने समझदारी भएको हो।

कांग्रेसका सबै पदाधिकारी निर्वाचनबाट, १६१ जनाको कार्यसमिति

मङ्गलबार, ०३ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सबै पदाधिकारी निर्वाचनबाट चुनिने भएका छन्। संघीय संरचना अनुसार विधान संशोधनका लागि राजधानीमा जारी कांग्रेसको महासमिति बैठकका क्रममा मंगलवार नेताहरूबीच केन्द्रीय पदाधिकारी निर्वाचनबाट छान्ने सहमति भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

Ncell Footer Ad