नागरिक

नागरिक

सुर्खेतमा बस दुर्घटना, आठको अवस्था गम्भीर

शनिबार, २८ असार २०७६

वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन्।

मन छुने कथाहरू

शनिबार, २८ असार २०७६

मान्छेको साँझ बिहान, दिउँसो, मान्छेको व्यवहार, मान्छेका हेराइ, भोगाइ र सोचाइको जिउँदोजाग्दो नमुना लिएर आएका छन्– कथाकार किशोर पहाडी। उनको नयाँ कृति ‘रोजा कथाहरू’ समाजको दर्पण बनेको छ।

धर्मसेनाले फाइनल खेलाउने

शनिबार, २८ असार २०७६

श्रीलंकन अम्पायर कुमार धर्मसेनाले इङल्यान्ड र न्युजिल्यान्डबीचको एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेलाउने भएका छन्। बिहीबार अस्ट्रेलिया र आयोजक इङल्यान्डबीचको सेमिफाइनलमा ओपनर जसन रोयलाई आउट दिँदा विवादमा तानिएका धर्मसेनालाई शुक्रबार आइसिसीले फाइनल खेलको जिम्मा दिएको हो। रोयको र जोनी बेयरस्टोको शतकीय साझेदारीमा इङल्यान्डले बिहीबार साबिकको विजेता अस्ट्रेलियालाई ८ विकेटले हराउँदै २७ वर्षपछि विश्वकप फाइनलमा प्रवेश गरेको थियो।

द्वन्द्वकालीन समाजको दुखाइ

शनिबार, २८ असार २०७६

कथा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापुस्ताका लेखक नै कथा विधालाई स्थापित सडक बनाउने प्रयत्नमा जुट्नु सबल पक्ष हो। ०६५ सालतिरबाट कथा लेख्न थालेका पोख्रेलको तेस्रो कथा संग्रह हो ‘गोहो’।

विश्वकप क्रिकेटको ४४ वर्ष

शनिबार, २८ असार २०७६

इङ्ल्यान्डमा जारी १२औं संस्करणको विश्वकपमा उपाधि भिडन्त गर्ने राष्ट्रको तय भइसकेको छ। यसपटकको विश्वकपमा साबिकको विजेता अस्ट्रेलिया र बलियो दाबेदार मानिएको भारतले सेमिफाइनलभन्दा माथिको यात्रा तयगर्न सकेनन्।

रमलाको गुडिया

शनिबार, २८ असार २०७६

रमला छ वर्षकी भइन्। उनलाई गुडियासँग खेल्न मनपर्छ। उनले अनेका खालका गुडियाहरू उपहार पाएकी छिन्। यस वर्षको जन्मदिनमा पनि उनले थुप्रै गुडियाहरू उपहार पाइन्। बुबाले पनि उनीभन्दा ठूलो गुडिया ल्याइदिनु भयो। उनी ठूलो गुडिया पाएपछि मक्ख परिन्।

बाढीले बगाउँदा दुईको मृत्यु

शनिबार, २८ असार २०७६

बाढीले बगाउँदा मकवानपुरमा दुईजनाकाे मृत्यु भएकाे छ।

विमानस्थलमै थन्कियो औषधि, डोल्पामा बिरामीको बिजोग

शनिबार, २८ असार २०७६

कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौं मूल्यको औषधि करिब सातादेखि नेपालगन्ज विमानस्थलमा थन्किएको छ।

बाजेको निधनपछि लेखिएको कविता

शनिबार, २८ असार २०७६

काशीमा कविले कहिले यो कवितामार्फत आफ्नो परिचय दिएका हुन् भन्नेमा कवितामा प्रयुक्त थियो, दिया जस्ता क्रियाले तत्कालीन बितेको समय व्यक्त गरेका छन्।

गाउँपालिकाबीच सीमा विवाद, बोर्ड फालाफाल

शनिबार, २८ असार २०७६

जाजरकोटको शिवालय गाउँपालिका–१ र सुर्खेतको सिम्ताको वडा १ बीचमा छेडाचौरलाई आआफ्नो दाबी गरेपछि विवाद उत्पन्न भई सीमा क्षेत्रमा राखिएको बोर्ड फालाफाल अवस्थामा पुगेको हो।

वैकल्पिक पक्की मोटरेबल पुल निर्माण

शनिबार, २८ असार २०७६

पोखरा महानगरपालिका वडा नं ३ र ११ जोड्ने गरी नारायणथान मन्दिरस्थित सेती नदीमा पक्की मोटरेबल पुल निर्माण गरिएको छ।

अस्पतालबाटै हरायो नवजात शिशु

शनिबार, २८ असार २०७६

लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु अस्पताल परिसरबाटै हराएको छ।

त्रिशूलीमा ट्रक खस्यो

शनिबार, २८ असार २०७६

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ।

सिंगो वस्तीमा झाडापखाला

शनिबार, २८ असार २०७६

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिंगो वस्तीमा झाडापखालाको प्रकोप फैलिएको छ। साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन्।

धूमपानले आँखालाई पनि असर गर्छ

शनिबार, २८ असार २०७६

बेलायतमा दसौं लाख मानिस आँखाको दृष्टि क्षमतामा ह्रास हुने समस्याले पीडित छन्, जो नियमित धूमपान गरिरहेका छन्। बेलायतमा प्रति पाँचजनामध्ये एकजना धूमपान प्रयोगकर्तामा दृष्टिविहीनता आउन सक्छ। यस्तो दाबी बेलायतस्थित चस्माविशेषज्ञ संघले गरेको हो। ‘धूमपान प्रयोग नगर्नेहरूको तुलनामा प्रयोगकर्ताले दुईगुणा दृष्टि क्षमता गुमाउँछन्,’ एएनटिभीले भनेको छ। कारण सुर्तीजन्य पदार्थको प्रयोग गर्नेहरू धेरैको आँखा खराब भइसकेको पाइएको छ।

धान राेपाइँका बेला मल अभाव

शनिबार, २८ असार २०७६

किसानलाई धान रोप्ने चटारो भएकै बेला कञ्चनपुरमा रासायनिक मलको अभाव भएको छ। अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रासायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन्।

सफाइले औषधिको खर्च बच्छ

शनिबार, २८ असार २०७६

भान्साकोठाको भुइँ, चुलो या चपिङ बोर्डमा मासु, तरकारी आदि काटेपछि, खाना पकाएपछि राम्रोसित हात धुन अति आवश्यक छ । त्यस्तै प्रदूषित ठाउँ सफा गरेपछि, सफा गर्ने ब्रस तथा भाँडा पुछेपछि कपडाको नियमित रूपमा सफा गर्नुपर्छ ।

महिनावारी हुँदा तल्लो पेट दुखे के गर्ने ?

शनिबार, २८ असार २०७६

महिनावारीको बेला धेरै किशोरी या महिलाको एउटै गुनासो हुन्छ। ‘तल्लो पेट दुख्यो’, ‘पेट दुखेर स्कुल जानै सकिनँ’, ‘काममा जान सकिनँ’ यस्ता गुनासो हरेक घरमा सुनिन्छ। कोही त यति धेरै दुखाइबाट गुज्रिन्छन् कि मानौं भित्र कुनै ठुलै रोग छ।

मेरुदण्ड बांगिने समस्या (स्कोलियोसिस) के हो ?

शनिबार, २८ असार २०७६

मेरुदण्ड शरीरको महत्पूर्ण हड्डी हो। यो मेरुदण्ड हेर्दा सामान्य देखिन्छ। तर बांगिएको अवस्थामा भने एकापट्टि झुकेको देखिन्छ।

उद्धारमा खटिए सुरक्षाकर्मी

शनिबार, २८ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका विभिन्न भागमा वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार ट्विट गर्दै सम्भावित जोखिमबाट जनतालाई जोगाउन पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सरकारका विभिन्न मन्त्रालय र निकाय सक्रिय रहेको जानकारी गराउँदै क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मी खटिएको जानकारी गराएका हुन्।

Ncell Footer Ad