नागरिक

नागरिक

फरार अभियुक्त हतियार सहित पक्राउ

सोमबार, ०४ कार्तिक २०७६

हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ।

पटाका बरामद

सोमबार, ०४ कार्तिक २०७६

राजविराजस्थित  नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ।

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण, कुन कलेजमा कति?

सोमबार, ०४ कार्तिक २०७६

नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ।

एसियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु

सोमबार, ०४ कार्तिक २०७६

कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरुको सहभागिता रहेको छ।

राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता

सोमबार, ०४ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ।

‘अपराधलाई राजनीतिले छोप्दैन’

सोमबार, ०४ कार्तिक २०७६

शिवमाया तुम्बाहाम्फे संघीय संसद्मा अहिले कार्यवाहक सभामुखको जिम्मेवारीमा छिन्। बलात्कार प्रयास आरोपका कारण कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि उपसभामुख तुम्बाहाम्फे कार्यवाहक सभामुख भएकी हुन्।

तारिफ बटुल्दै ऋतिक र टाइगर

सोमबार, ०४ कार्तिक २०७६

बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको जोडीलाई दर्शकले मनपराएका छन्। उनीहरु अभिनित ‘वार’ फिल्मले बलिउडको बक्सअफिसमा रेकर्ड तोडेपछि ती जोडीलाई अर्को हेर्न दर्शक आतुर देखिएका छन्।

जिग्री र पाँडेविरुद्ध उजुरी

सोमबार, ०४ कार्तिक २०७६

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुगेको छ।

चिनियाँ अभिनेत्री नेपाल भ्रमण वर्षको सद्भावना दूत

सोमबार, ०४ कार्तिक २०७६

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गरेका थिए।

कृषक समूह महासंघकाे सामाजिक लेखाजोखा

सोमबार, ०४ कार्तिक २०७६

राष्ट्रिय कृषक समूह महासंघ नेपालको छैटौं सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ।

वुमन्स च्याम्पियन्स लिग : चितवन अपराजित रहँदै फाइनलमा

सोमबार, ०४ कार्तिक २०७६

अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दिएको चितवन राइनोज राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) को फाइनलमा प्रवेश गरेको छ।

श्रीलंका र भारत फाइनलमा

सोमबार, ०४ कार्तिक २०७६

श्रीलंका र भारत प्रथम दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपअन्तर्गत आइतबार फाइनलमा प्रवेश गरेका छन्। नेपाल नेटबल संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा श्रीलंकाले घरेलु टोली नेपाललाई ५२–१५ ले पराजित ग¥यो। श्रीलंकाकी ‘वुमन अफ दी म्याच’ रम्दुला गाभिजियाले सर्वाधिक २० स्कोर गरिन्।

श्रीलंका र भारत फाइनलमा

सोमबार, ०४ कार्तिक २०७६

श्रीलंका र भारत प्रथम दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपअन्तर्गत आइतबार फाइनलमा प्रवेश गरेका छन्। नेपाल नेटबल संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा श्रीलंकाले घरेलु टोली नेपाललाई ५२–१५ ले पराजित ग¥यो। श्रीलंकाकी ‘वुमन अफ दी म्याच’ रम्दुला गाभिजियाले सर्वाधिक २० स्कोर गरिन्।

टेस्टमा शर्माको दोहोरो शतक

सोमबार, ०४ कार्तिक २०७६

रोहित शर्माले टेस्ट करियरमा पहिलो दोहोरो शतक पूरा गरेको दिन आइतबार भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा ४ सय ९७ रनमा ९ विकेट गुमाउँदा इनिङ समाप्तिको घोषणा गरेको छ।

लय समात्दै सिटी

सोमबार, ०४ कार्तिक २०७६

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा जितको लय समातेको दिन शनिबार टोटेनह्यामले भने वाट्फोर्डविरुद्ध हारको संकट टारेको छ। पेप ग्वार्डिओलाको टोलीले लन्डन भ्रमण निस्किँदा टोली शीर्ष स्थानमा लिभरपुलभन्दा ८ अंकले पछि थियो। सिटीले पछिल्लो ४ लिग खेलमा २ खेल गुमाएको थियो। तर शनिबार क्रिस्टल प्यालेसविरुद्ध भने सिटी स्वाभाविक लयमा देखिएको थियो।

मालोर्कासँग रियाल स्तब्ध

सोमबार, ०४ कार्तिक २०७६

सातौं मिनेटमा मालोर्काका लागो जुनियरले गरेको गोल निर्णायक बन्दा भ्रमणकारी टोली रियाल मड्रिड स्पेनिस ला लिगामा शनिबार १–० ले स्तब्ध भएको छ। शनिबारको पराजयसँगै रियालले ला लिगामा पहिलो हार बेहोरेको छ। नवप्रवेशी मालोर्कासँगको पराजयले टोलीका प्रशिक्षक जिनेदिन जिदानलाई दबाब पुगेको छ।

आयोजकको विजयी सुरुआत

सोमबार, ०४ कार्तिक २०७६

सिर्जनात्मक एकता युवा सेवा समाज च्यास्मीटारलाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सुरु होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला सिली फुटबल क्लबले विजयी सुरुआत गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सञ्चालन हुँदै आएको गोल्डकपको उद्घाटन खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

राप्रपाले उपनिर्वाचनमा सहकार्य नगर्ने

सोमबार, ०४ कार्तिक २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४गते हुने उपनिर्वाचनमा अन्य पार्टीहरूसँग सहकार्य नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

थापाको आत्मकथा आउने

सोमबार, ०४ कार्तिक २०७६

मेरो मृत्युपछि मेरो शवलाई एन्फा कम्प्लेक्स अथवा रंगशालामा राखेर जग हँसाउने काम नगरियोस्। यसो गरिएमा मेरो आत्माले कहिल्यै पनि शान्ति पाउने छैन,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष एवम् एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वउपाध्यक्ष गणेश थापाले भावुक हँुदै आइतबार यस्तो प्रतिक्रिया दिए।

पर्यटक पठाउन एनआरएनलाई आग्रह

सोमबार, ०४ कार्तिक २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विश्वभर रहेका गैर आवासीय नेपालीलाई आफ्नो एकजना साथी नेपाल पठाउन आग्रह गरेका छन्।

Ncell Footer Ad