नागरिक

नागरिक

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्दै

मङ्गलबार, ०३ असार २०७६

सरकारले ल्याएको गुठी विधेयकको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन्।

खेलाडीको हूलमा फरक

मङ्गलबार, ०३ असार २०७६

नेपाली महिला फुटबल अबको केही वर्षले केकस्तो गन्तव्य छुने छ, त्यो धेरै अर्थमा एक खेलाडीमा निर्भर हुनेछ, तिनी हुन्, सावित्रा भण्डारी। उनी ब्राजिली फुटबलकी प्रशंसक हुन्, त्यसैले आफैले आफैँलाई ‘साम्बा’ भन्न पनि रुचाउ“छिन्। ‘साम्बा’ भन्ने, तर खेल भने औसत ? त्यो त हुनुभएन नै। धन्न, सावित्रा त्यस्ती छैनन्। सन् अस्सीबाट नेपालमा महिला फुटबलमा जग बसेको मानिन्छ र त्यसयता नेपालले पाएका अब्बल दर्जाका एक खेलाडीमा पर्छिन्, उनी।

अस्ट्रेलियामा सिमोनलाई रजत

मङ्गलबार, ०३ असार २०७६

नेपाली कराते खेलाडी सिमोन खत्रीले अस्ट्रेलियाको मेलबर्नमा भएको भिकेएल सुकोकाइ ओपन कराते च्याम्पियनसिपमा रजत जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा सिमोन फाइनलमा अस्टेलियाका फिलिपसँग पराजित भएपछि स्वर्ण जित्नबाट चुके ।

इक्वेडरमाथि उरुग्वेको सहज जित

मङ्गलबार, ०३ असार २०७६

स्ट्राइकर लुइस स्वारेज र इडिसन काभानीको गोलप्रेरित उरुग्वेले सोमबार कोपा अमरिकामा १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको इक्वेडरमाथि ४–० को सहज जित हात पारेको छ ।

चीनमा शक्तिशाली भूकम्पः १२ जनाको मृत्यु, १ सय २५ घाइते

मङ्गलबार, ०३ असार २०७६

चीनमा गएको शक्तिशाली भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ भने १ सय २५ जना घाइते भएका छन्।

अप्ठेरोमा अफगानी शान्ति वार्ता

मङ्गलबार, ०३ असार २०७६

कतार र रुसमा भइरहेका वार्ताले तत्कालै प्रत्यक्ष रूपमा कुनै परिणाम निकाल्ने छैन। अफगानिस्तान कल्पनै गर्न नसकिने गरी ध्वस्त भइसकेको छ।

महिलाको थर

मङ्गलबार, ०३ असार २०७६

मुलुकी देवानी संहिता २०७४ ले थरसम्बन्धी साह्रै राम्रो व्यवस्था गरेको छ। कुनै व्यक्तिले चाहेमा आफ्ना बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ।

भ्याटमा जान प्राविधिक समस्या

मङ्गलबार, ०३ असार २०७६

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सोमबार नेपाल आयल निगमलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले तोकेअनुसार असार १२ मा कम्पनीमा जान नसक्ने जानकारी गराएका हुन्।

असजिलो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान

मङ्गलबार, ०३ असार २०७६

स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान भएको छ।

आधारशिविरमा योग दिवस

मङ्गलबार, ०३ असार २०७६

काठमाडौंस्थित भारतीय राजदुतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा एक योग कार्यक्रमको आयोजना गरेको छ।

गिरिजाको ‘ए सरकार’

मङ्गलबार, ०३ असार २०७६

देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचारमाथि तिखो व्यंग्य प्रहार गरिएको गीत ‘ए सरकार’ सार्वजनिक भएको छ।

‘आजको साम’मा सनी

मङ्गलबार, ०३ असार २०७६

पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी फिचर्ड नेपाली गीत ‘आजको साम’ सार्वजनिक भएको छ।

इंग्लयाण्डले कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

मङ्गलबार, ०३ असार २०७६

एक खेलमा पनि जित हात नपारेको अफगानिस्तान पनि पहिलो जितको खोजीमा मैदानमा उत्रिने छ।

पूर्व–प्रावि शिक्षकको तलब बढाउन माग

मङ्गलबार, ०३ असार २०७६

पूर्वप्रावि तहमा काम गर्ने शिक्षक सहयोगी कार्यकर्ताहरूले प्राविसरह तलबसुविधा हुनुपर्ने माग गरेका छन्।

फिर्ता लिन प्रधानमन्त्रीलाई आफ्नै सांसदको दबाब

मङ्गलबार, ०३ असार २०७६

विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिन र सरोकारवालासँग व्यापक छलफलपछि मात्रै अघि बढाउन सांसदले जोड दिएका छन्।

तापक्रम घट्ने

मङ्गलबार, ०३ असार २०७६

यसवर्ष जुन १० सम्म मनसुन नभित्रिएको र टन्टलापुर घाम लागेका कारण गर्मी बढेको हो।

त्रिवि सेवा आयोगमा तालाबन्दी

मङ्गलबार, ०३ असार २०७६

परीक्षाको नतिजामा त्रिविका पदाधिकारीहरुकै आफन्त तथा नातेदारहरुको नाम प्रकाशित भएको यस अघि नै सार्वजनिक भइसकेको छ।

सर्भर नचल्दा लोकसेवाको फारम बुझाउन समस्या

मङ्गलबार, ०३ असार २०७६

म्याद सकिनै लाग्दासमेत लोकसेवाको अनलाइन फारम बुझाउन समस्या भएपछि धेरैले सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन्।

'दुई तिहाईको सरकार भएपनि केही काम गर्न सकेन'

सोमबार, ०२ असार २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार बलियो भएपनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको दावी गरेका छन्।

समाजवादको लक्ष्य प्राप्त गर्न एमाले सँग पार्टी एकता गर्‍यौ : दाहाल

सोमबार, ०२ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।