लक्ष्मण घिमिरे

अर्घाखाँची–३ मा नेपाली कांग्रेस विजयी

आइतबार, १५ मङि्सर २०७६

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–३ को निर्वाचनमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन्।

अर्घाखाँची ३ मा ७३.८९ प्रतिशत मत खस्योे

शनिबार, १४ मङि्सर २०७६

अर्घाखाँचीको मालारानी गाँउपालिका वडा नम्बर ३ को एक वडा अध्यक्ष पदका लागी मतदान भएको छ ।

अर्घाखाँची दुर्घटनाको कारण पत्ता लगाउन, छानबिन समिति गठन

शुक्रबार, १३ मङि्सर २०७६

सन्धिखर्कको नरपानीमा बुधबार १९ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाको छानबिन गर्न समिती गठन भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो।

अर्घाखाँची बस दुर्घटना अपडेट: १८ काे मृत्यु, १३ घाइते

बुधबार, ११ मङि्सर २०७६

सन्धिखर्कको शान्तीबगैचाबाट हर्न लगाउँदै बस बुटवलका लागी हिंड्यो । बस चढेको डेढ घन्टा पछी नरपानीमा बस ढल्कीयो । सबै चिच्याउन लागे । त्यसपछी आफुले एक्कासी यहाँ पाएँ ।’ सन्धिखर्कको (मईतीघर) वाङ्गलाबाट सुत्केरी बारेर आफ्नो घर कपिलवस्तुको बाणगंगा जाँदै गरेकी बिमला पोख्रेलको भनाई ।

अर्घाखाँचीमा बस दुर्घटना, १० जनाको मृत्यु

बुधबार, ११ मङि्सर २०७६

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

भीरबाट लडेर मृत्यु

आइतबार, ०८ मङि्सर २०७६

भुमिकास्थानमा एक जनाको भीरबाट लडेर ज्यान गएको छ।

आचारसंहिता उल्लंघन भएको भन्दै कांग्रेसको उजुरी

शुक्रबार, ०६ मङि्सर २०७६

जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर–३ मा हुने उपनिर्वाचनमा नेकपाले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले उजुरी दर्ता गराएको छ। सत्ताको आडमा नेकपाले आचारसंहिता र सहमती पालना नगरेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ।

अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट एक जना घाइते

आइतबार, २४ कार्तिक २०७६

जिल्लाको सन्धिखर्कमा गएराति एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, अर्घाको मिनिकोटमा लोकमणी आचायमाथि खुकुरी प्रहार भएकोे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

भारतविरुद्ध अर्घाखाँचीमा प्रदर्शन

बिहिबार, २१ कार्तिक २०७६

भारतले जारी गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गरेको विरोधमा सन्धिखर्कमा प्रदर्शन भएको छ।

कार दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

बुधबार, २० कार्तिक २०७६

सन्धिखर्कको नरपानीमा बुधबार बिहान भएको कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ।

अर्घाखाँचीमा कार दुर्घटना, तीनको मृत्यु

बुधबार, २० कार्तिक २०७६

सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

अर्घाखाँची प्रिमियर लिग क्रिकेट सुरु

सोमबार, १८ कार्तिक २०७६

अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट आजदेखी सुरु भएको छ।  अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको एपिएल क्रिकेटको तेस्रो संसकरणको एक कार्यक्रमबीच सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बिकले उद्घाटन गरे।

मन्दिरको भेटीले शिक्षकलाई तलबदेखी रोजगारी सम्म

सोमबार, १८ कार्तिक २०७६

सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ। जहाँ विभिन्न ठाउँबाट दर्शन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ। सुपा देउराली मन्दिर समुद्र सतहदेखि करिब ४ हजार ५ सय फिटको उँचाइमा रहेको छ। बाइसे चौबिसे शाहवंशीय राजाहरुको पालामा निर्माण भएको यस मन्दिरमा २०४० सालदेखि नियमित पूजा अर्चना गर्न थालिएको हो।

एपिएल क्रिकेटको ट्रफी र खेल तालिका सार्वजनिक

शुक्रबार, १५ कार्तिक २०७६

अर्घाखाँची क्रिकेट संघले अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको ट्रफी र खेलतालिका सार्वजनिक गरेको छ।

वडा अध्यक्षमा दुई खनाल भिड्दै

शुक्रबार, १५ कार्तिक २०७६

आउँदो मङ्गसिर १४ गते अर्घाखाँचीको एक वडा अध्यक्ष पदका लागी मात्र उपनिर्वाचन हुँदैछ । नेकपाको बाहुल्यता रहेको मालारानीको वडा नम्बर–३ मा अध्यक्ष पदका लागी रस्साकस्सी सुरु भएको हो ।

ब्रेक फेल भएर बस दुर्घटना,  १६ जना घाइते

सोमबार, ११ कार्तिक २०७६

जिल्लाको शितगंगा नगरपालिकाको जुकेनामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

सुन चोरी गर्ने पक्राउ

आइतबार, ०३ कार्तिक २०७६

सन्धिखर्कबाट सुन चोरी गर्ने एक जना भारतिय नागरिक पक्राउ परेका छन्।

उपभोक्ता ठग्ने व्यापारीलाई २ लाख जरिवाना

शुक्रबार, ०१ कार्तिक २०७६

सन्धिखर्क नगरपालिकाले ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई जरिवाना तिराएको छ।

अर्घाखाँची र गुल्मीको सुरक्षा निकायबीच संयुक्त बैठक

आइतबार, २६ असोज २०७६

अर्घाखाँची र गुल्मीको सुरक्षा निकायबीच संयुक्त बैठक बसेको छ। अर्घाखाँची जिल्ला सुरक्षा समिति र गुल्मी जिल्ला सुरक्षा समितिको दुई पक्षिय बैठकमा जिल्लाको सिमानामा हुने अपराधिक क्रियाकलाप बारे छलफल भएको छ।

नेकपाको कार्यशैलीको जमेर प्रतिवाद गर्छाैं : नेता थापा

सोमबार, १३ असोज २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सरकार चलाई रहेको नेपाल कम्युनिस्ट पार्टीले श्रृङ्खलाबद्ध आक्रमणको थालनी गरेकाले यसको जमेर प्रतिवाद गर्ने बताएका छन्। विभिन्न घटनाले सरकार र सम्बद्ध दलको चरित्र चित्रण गरेको उनको भनाई छ।

Ncell Footer Ad