रीना मोक्तान

दुर्गेशविरुद्ध प्रहरीमा उजुरी

मङ्गलबार, ०५ कार्तिक २०७६

गायक दुर्गेश थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। तिहारलाई लक्षित गरेर सार्वजनिक गरेको ह्याप्पी तिहारु गीतलाई लिएर उनीविरुद्ध उजुरी परेको थियो।

हो, छोरी पनि कम छैनन्

शुक्रबार, ०३ असोज २०७६

क्यामेराको आवाज बाहिरै सुनिन्थ्यो, खिचिच्क्क, खिचिच्क्क । ४/५ जनाको समूह ‘परिवार’को आवरण तस्बिर खिच्न व्यस्त देखिन्थे । छेउमा थियो, छाताजस्तो घोप्टो परेको क्यामेराको लाइट (ओक्टा), क्यामेराका लेन्सहरु । मेकअप म्यान कुर्सीमा बसेर पोज दिइरहेकी महिलाको घरि कपाल मिलाइदिन्थे, घरि मेकअप । क्यामेरातिर अप्ठेरो गरी पोज दिइरहेकी व्यक्ति थिइन्, विमान चालक (क्याप्टेन) रीता प्याकुरेल ।

फिल्म बनाउन नपाएकाे गुनासाे

सोमबार, ३० भदौ २०७६

प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ माथि सुझाव संकलन गरिरहेको चलचित्र विकास बोर्डले ‘दासढुंगा २’ लाई फिल्म निर्माणको इजाजत नदिएपछि निर्देशक कुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतासामु दुखेसो पोखेका छन्।

घामकीरीसँगै आकाशमा उड्नुको मज्जा

सोमबार, २३ भदौ २०७६

प्लेटफर्म उक्लँदै गर्दा घामकीरीको समूह आँखाअगाडि पखेटा फैलाएर मस्त उडिरहेको थियो । झल्याँस्स सम्झेँ, सानोबेला यिनै घामकीरीको पुच्छरमा डोरी बाँधेर खेलिन्थ्यो । हातको औंलामा डोरीलाई बेरेर घामकीरीको पछिपछि दगुरिन्थ्यो । घायल घामकीरी जतोतसो उड्न खोज्थ्यो, म भने घामकीरीसँगै उडेको अनुभव गर्थें ।

नबनेको फिल्मकी हिरोइन

आइतबार, १९ साउन २०७६

पहिलोपटक नेपालबाहिर यात्रा गर्दै थिइन् उकुशा गिरी। काठमाडौंदेखि इन्डिया उडेको फ्लाइट ल्यान्ड हुन एकदमै ढिला भयो। त्यसपछि उनको केरला जाने प्लेन छुट्यो। उनी त्यहाँ एक्लै भइन्। कसैलाई फोन गर्न इन्डियन सिम पनि थिएन। निकै डराइन्, आत्तिइन् पनि।

परिवारले छेक्न सकेन कुन्तीलाई

बुधबार, ०८ साउन २०७६

गायिका कुन्ती मोक्तान २०१९ साल असार २७ गते दार्जिलिङको मार्गरेट्स होप चियाबगानमा जन्मेकी हुन्। उनको बाल्यकाल चियाबगानमै बित्यो। गाउँमा हुर्केकी कारण उनी सानैदेखि प्रकृतिसँग नजिक थिइन्।

  • 1 (current)
Ncell Footer Ad