लक्ष्मण डंगोल

‘अल्जाइमर्स डिमेन्सिया’

बिहिबार, ०९ माघ २०७६

बुढ्यौलीसँगै सम्झने शक्ति कमी हुनुलाई चिकित्सकहरू स्वाभाविक प्रक्रिया मान्छन् । तर कतिपय मानिसमा त्यही स्वाभाविक प्रक्रिया अस्वाभाविक बन्दा ‘विस्मृति’ बढ्छ । जसका कारण बुढ्यौलीसँगै बिर्सने रोग ‘अल्जाइमर डिमेन्सिया’ हुनेछ ।

बढ्दो आत्म हत्याप्रति संवदेनहीनता

शनिबार, २८ मङि्सर २०७६

मृत्यु सात्स्वत सत्य मानिन्छ । प्राचीन शास्त्र तथा वैज्ञानिक अनुसन्धानले पनि यसै भन्छन् । तथापि मानिस प्राण बाचय राख्न जीवनको अन्तिम घडीसम्म लडिरहन्छ । केबल बाँच्नका लागि । अफसोच, केही मानिस अकालमा ज्यान गुमाउँछन् ।

विदेशमा औषधि, स्वदेशमा मृत्यु

बुधबार, २५ भदौ २०७६

चीनमा च्याउलाई औषधिका रुपमा प्रयोग गर्न थालिसके तर नेपालमा भने च्याउ खाएर वर्षेनी मानिसको मृत्यु हुने गरेको छ ।

स्वदेशमै ‘कोल्ड प्लाज्माजेट’

शनिबार, ११ साउन २०७६

पदार्थको चौथो तह भनिने प्लाज्मालाई औषधिका रुपमा विकास गर्न खोजिएको करिब एक दशक भएको छ। यो अवधिमा वैज्ञानिकहरूले दाँतको उपचार गर्न मिल्ने ‘प्लाज्मा ब्रस’, जीवाणु निर्मूल पार्ने प्लाज्मा जेट (पेनसिल), घाउ तथा क्यान्सर कोषिकामा सफल परीक्षण गरिसकेको कुरा विभिन्न वैज्ञानिक लेखोटमा प्रकाशित छन्।

मुटुकाे चाल गडबडी?

बुधबार, ११ असार २०७६

चिकित्सकका अनुसार प्रतिहजार मानिसमा एकजनालाई मुटुको चाल गडबडीसम्बन्धी रोग ‘कार्डियाक एरिदमिया’ हुन्छ। वृद्धवृद्धालाई मात्र नभई बढ्दो उमेरका युवा तथा बालबालिकामा समेत यो रोग लागेको पाइन्छ।

‘लिभर सिरोसिस’को उच्च जोखिम

बुधबार, २२ जेठ २०७६

खानपान तथा शारीरिक व्यायामको कमीले ‘लिभर सिरोसिस’ जोकोहीलाई हुनसक्छ, त्यसकारण कलेजोलाई सुरक्षित राख्न खानपानमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन्।

  • 1 (current)
Ncell Footer Ad