सन्दिप कुमार बैश्य

प्रहरी र सेनाकै नक्कली कागजात बनाउने गिरोह प्रहरीको फन्दामा

शुक्रबार, १३ मङि्सर २०७६

प्रहरी र सेनाको नक्कली कागजात र पुलिस रिपोर्ट बनाउने एक गिरोह प्रहरीको फन्दामा परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)द्वारा खटिएको प्रहरी टोलीले गिरोहमा संलग्न तीन जना प्रहरीको फन्दामा परेका हुन्।

नक्कली चेकमार्फत लाखौं रुपैयाँ झिक्ने गिरोह प्रहरीको फन्दामा!

बुधबार, ११ मङि्सर २०७६

गत ८ गते राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहाकले आफ्नो खाताबाट पटक पटक गरि १९ लाख ९ हजार रुपैयाँ निकालेको उनको मोबाइलमा मेसेज आएपछि प्रहरीलेअनुसन्धान थाल्दा उनीहरू पक्राउ परेका हुन्। राजबाहाकले कुनै पनि चेक कसैलाई नदिएको भन्ने सुचना प्रहरीले पाउना साथ विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरेको थियो। साेही अाधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गरेकाे थियाे।

मेडिकल कलेज मनपरी शुल्क प्रकरण : २ बुँदे सहमति, शुल्क समायोजन वा फिर्ता हुने

बुधबार, ११ मङि्सर २०७६

सरकारले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने निजी मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिए लगत्तै सहमती भएकाे छ। मेडिकल कलेजहरुले विद्यार्थीहरूसँग बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने गरी सहमती भएकाे हाे।

प्रधानमन्त्रीलाई नैतिक प्रश्न : मुद्दा चल्दाचल्दै मन्त्री !

शुक्रबार, ०६ मङि्सर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको काम कारवाही प्रति असन्तुष्टि जनाउँदै मंसिर ४ गते मन्त्रिपरिषद् हेरफेर गर्नुका साथै केही नयाँमन्त्री नियुक्त गरे। प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिमण्डलमा ६ मन्त्रालयगत मन्त्री र ३ वटा राज्यमन्त्री थपेका हुन्।

मेलम्चीको २९ वर्षः १९ प्रधानमन्त्री र २४ मन्त्री, आउला त यसै वर्ष ?

आइतबार, २४ कार्तिक २०७६

काठमाडौंलाई दैनिक ३५ करोड लिटर भन्दा बढी पानी आवश्यक छ। उपत्यकाको शहरी क्षेत्रमा स्थायी तथा अस्थायी गरी करिब ३५ लाख भन्दा बढी जनसंख्या बसोवास गर्ने गर्छन्। तर यो जनसंख्याले मन फुकाएर पानी प्रयोग गर्न पाउने अवस्था छैन। अहिले पनि काठमाडौँ उपत्यकामा ४५ प्रतिशत पानीको आपूर्ति भूमिगत स्रोतबाट हुने गरेको पाइन्छ। वहुप्रतिक्षित मेलम्चीको पानीले आफ्नो तिर्खा मेटाउने काकाकूल काठमाडौंवासीको सपना, एक अधुरो कथा जस्तै बनेको छ।

सीमा विवाद : चार जिल्लाका ११ स्थानमा चीनले मिच्यो नेपाली सीमा

शुक्रबार, २२ कार्तिक २०७६

लिपुलेक र कालापानी दक्षिणी छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्साभित्र राखेको भनेर विरोध भइरहेका बेला उत्तरी छिमेकी देश चीनले पनि नेपालको उत्तरी सिमानामा मिचेकाे तथ्य सार्वजनिक भएकाे छ। छिमेकी राष्ट्र चीनले नेपालको ३६ हेक्टर भूभाग जमिन मिचेकोको सरकारी तथ्यंकमा उल्लेख छ।

जिल्ला र उच्चले छाडेका गौतम सर्वोच्चबाट दोषी, २० वर्षपछि अमेरिकाबाट पक्राउ

बुधबार, ०६ कार्तिक २०७६

जिल्ला र उच्च अदालतले छाडेका एक अभियुक्तलाई सर्वोच्च अदालतले दोषी रहेको फैसला गरेपछि पक्राउ परेका छन्। बलात्कारपछि हत्या गरी फरार रहेका लिलाराज गौतमलाई प्रहरीले झन्डै २० वर्षपछि पक्राउ गर्न सफल भएको हो। झापा चन्द्रगढी–३ का गौतमलाई अमेरिकन प्रहरीको सहयोगमा नेपाल प्रहरीले प्रकाउ गर्न सफल भएकाे हाे।

चिनियाँ दूतावास अगाडि महिला अधिकारकर्मीकाे प्रदर्शन, १० जना पक्राउ

सोमबार, २३ भदौ २०७६

काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै विरोध प्रदर्शन गर्ने महिलाहरु पक्राउ परेका छन्।

एटीएम ह्याक प्रकरण : गिरहाेकाे थप एक सदस्य पक्राउ, ५८ सय डलर बरामद

सोमबार, १६ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोरेर चिनियाँ नागरिकहरु परेका प्रकरणमा थप एक जना पकाउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले हिजाे मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेर अनुसन्धान थालेपछि थप चिनियाँ मुलका फ्रेन्च नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

यी पाँच चिनियाँ, जसले एटीएमबाट रातारात पैसा चोरे

आइतबार, १५ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ गरेको थियो।

एटीएमबाट पैसा चाेर्ने चिनियाँ नागरिक सार्वजनिक

आइतबार, १५ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने चिनियाँ नागरिकहरुलाई प्रहरीले सार्वजनिक भएका छन्। चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो।

'चीनमै बनेको थियो एटीएम ह्याक गर्ने प्लान'

आइतबार, १५ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले चीनम एटीएमा सिस्टम ह्याक गर्ने योजना बनाएको खुलासा भएको छ।

तीन दिन अघि आएका थिए चिनियाँ ह्याकर

आइतबार, १५ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले सिस्टम नै ह्याक गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि सिस्टम नै ह्याक गरेको अनुसन्धानबाट खुेलेको छ।

चिनियाँ ह्याकरले सिस्टम ह्याक गरेपछि अन्तर बैंक एटीएम कारोबार बन्द

आइतबार, १५ भदौ २०७६

सिस्टम ह्याक गरेरकाठमाडाैँ - चिनियाँ ह्याकरहरुले अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेको सूचना पाएपछि सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ

एटीएमबाट पैसा चाेरेर कहाँ राख्थें चिनियाँ नागरिक?

आइतबार, १५ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेर चिनियाँ नागरिकहरुले होटलमा राख्ने गरेको खुलासा भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि पैसा होटलमा राख्ने गरेको खुलासा भएको हो ।

नविल बैंकबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ, १ सय ३२ एटीएम कार्ड बरामद

आइतबार, १५ भदौ २०७६

एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ परेका छन्। अनधिकृत रूपमा रकम निकाल्ने पाँच जनाको चिनियाँ नागरिकको गिरोहलाई प्रहरीले विशेष सूचनाका आधार पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई शनिबार राति कारोडौँ रूपैयाँसहित पक्राउ गरेका हो। दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

विवाहको नाममा नेपाली चेली चीनमा तस्करी हुने खुलासा

शुक्रबार, १३ भदौ २०७६

गरिब तथा ग्रामिण क्षेत्रका युवतीलाई लक्षित गरी मनाव तस्करी गर्ने गिराेहले विवाहको नाम नेपाली युवतीको किनबेच गरिरहेको खुलासा भएको छ। नेपाली युवतीहरुलाई विवाहको बहानामा चीन लैजानको लागि  मानव तस्करी हुन लागेको विशेष सूचनाको आधारमा मनाव बेचविखन अनुसन्धान ब्यूरोले उद्धार गरेको छ।

सुडान घोटाला : यसरी गरेका थिए भारतीले करोडौंको भ्रष्टाचार

शुक्रबार, १३ भदौ २०७६

बहुचर्चित सुडान घोटाला काण्डमा दोषी ठहर भएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन्। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो।

नेपालमा समग्र सूचनासहितको ‘सगुन लाइट’ सञ्चालनमा

शनिबार, ३२ साउन २०७६

पछिल्लो समय समाजिक संजालको रुपमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सूचनामुलक एप विस्तार भइरहेको छ। सोही क्रममा विश्वव्यापी र नेपाललाई लक्षित गरेर ‘सगुन लाइट’ सञ्चालनमा आइएको छ। सामाजिक संजाल सगुनले नेपाली प्रयोगकर्ताहरुलाई विशेष लक्षित गरेर आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने सामाजिक एप सगुन लाइट (Sagoon Lite) को सुरुवात भएको छ।

दैनिक दश जनाले गर्छन झुण्डिएर आत्महत्या

बिहिबार, २३ साउन २०७६

नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक सरदर झुण्डिएर मात्र दश जनोले आत्महत्या गर्ने गरेका छन्। प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता तथा डीआइजी विश्वराज पोखरेललेपछिल्लो ६ वर्षमा २१ हजार ५ सय २ जनाले झुण्डिएर आत्महत्या गरेको बताए।

Ncell Footer Ad