वसन्त महर्जन

वसन्त महर्जन

बुद्धले जे खोजे त्यही पाए

शनिबार, १८ असोज २०७६

जब प्रज्ञा प्राप्त हुन्छ, सबै कुराको प्राप्ति हुन्छ, अर्थात् प्राणीमा भएको क्लेश स्वतः क्षय हुन्छ। फेरिफेरि जन्मनुपर्ने कारणबाट छुटकारा पाउँछ। यसर्थ रोगी हुनुनपर्ने, वृद्ध हुनुनपर्ने र मर्नुनपर्ने ज्ञानको खोजमा गौतम बुद्ध सफल भएकै हुन्।

महिलाप्रति कस्तो व्यवहार गर्नुपर्छ ?

शनिबार, ११ असोज २०७६

११औँ शताब्दीमा खण्डित तिब्बतको एक भागका राजा ‘ल्हा लामा यस्से ह्वे’ ले बौद्ध धर्मको अभ्यासमा विकृति आएको भन्दै सुधार गर्ने चाँजोपाँचो मिलाएका थिए। त्यतिबेला त्यहाँ अन्य नभएर बज्रयानी बौद्ध धर्म थियो।

‘यात्री’ कवितामा बौद्ध दर्शन

शनिबार, ०४ असोज २०७६

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई चिन्नेहरूले उनको ‘यात्री’ कवितालाई ख्याल गरेकै हुनुपर्छ। महाकाव्य, खण्डकाव्य, थुप्रै फुटकर कवितासँगै अन्य विधाका सर्जक देवकोटाको ‘यात्री’ कविता सर्वाधिक चर्चित छ।

पाँचौँ आर्यसत्य

शनिबार, २८ भदौ २०७६

बौद्ध दर्शनमा ‘पाँच आर्यसत्य’ वा पाँचौं आर्यसत्य भन्ने शब्दावली छैन। चार आर्यसत्यको कुरा त बौद्ध धर्मको आधारभूत कुरा भइहाल्यो। दुःख छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ र दुःख निवारण गर्ने मार्ग छन् भन्ने चार कुरा नै बौद्ध दर्शनमा ‘चतुर्आर्यसत्य’का रूपमा प्रख्यात छ। बुद्धत्व प्राप्तिपछि सारनाथमा पाँच ब्राह्मण समक्ष बुद्धले गरेको प्रथम धर्मचक्रप्रवर्तनमा बुद्धले चतुर्आर्यसत्यको कुरा प्रस्ट्याएका थिए।

आदि शंकराचार्यले नखाएको विष

शनिबार, २१ भदौ २०७६

नेपाल तथा भारतका बौद्ध धर्मावलम्बीहरू हिन्दू धर्मका आदि शंकाराचार्यलाई बौद्ध धर्मविरोधीका रूपमा चिन्छन्। उनीबाट धेरै हानि भएको हिसाबकिताब राख्छन्। शंकरले धार्मिक दिग्विजय गर्ने क्रममा बौद्ध भिक्षुसँग शास्त्रार्थ गरेर हराएको तथा बौद्ध धर्मको नोक्सान गरेको बुझाइ छ।

हिंसा र अहिंसा

शनिबार, १४ भदौ २०७६

समाजमा सार्वजनिक जीवनधारण गरेकामध्ये मन परेकाको प्रशंसा र नपरेकाको आलोचना गर्न पाइन्छ। तर त्यसको सीमा हुन्छ। गाइजात्रामा एक नेताको मुहार चित्र पिठमा टाँसेर हिँडिरहेको व्यक्तिको तस्बिर सामाजिक संजालमा देखियो।

बौद्ध दर्शनमा पूर्वजन्म र पुनर्जन्म

शनिबार, ३२ साउन २०७६

वर्तमान जीवनभन्दा पृथक, पूर्वजन्म र पुनर्जन्मको कुरा गर्दा अन्धविश्वास तथा अवैज्ञानिक भनेर पन्छाउनेहरू पनि छन्। यी विषयवस्तु अस्वीकार गर्नेलाई वैज्ञानिक सोच भएका, आधुनिक र प्रगतिशीलको विशेषता प्राप्त हुन्छ। तर, गौतम बुद्ध पूर्वजन्म र पुनर्जन्मको कुरालाई मान्ने मात्रै होइनन्, उनको सम्पूर्ण शिक्षाको आधारशीला वा उपादेय यसैमा निहित छ।

बुद्धले जवाफ नदिएका प्रश्न

शनिबार, २५ साउन २०७६

गौतम बुद्ध ई.पू. ४८३ मा वर्तमान भारतको कुशीनगरमा महापरिनिर्वाण हुँदा ठ्याक्कै ८० वर्षको उमेर पुगेको थियो। ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेको र त्यस उपरान्त निरन्तर धर्म उपदेश दिँदैं हिँडेको हुँदा धर्मोपदेशको समय ४५ वर्ष रह्यो। विभिन्न प्रसंगमा बुद्धले उपदेश दिएको पाइन्छ। आजपर्यन्त ती उपदेशको अध्ययन, चिन्तन तथा अभ्यास गरिन्छ।

बुद्धको मध्यम मार्ग

शनिबार, १८ साउन २०७६

गौतम बुद्ध (इ.पूू. ५६३–४८३)ले कसरी छोटो समयमै आफ्नो मतवादलाई चारै दिशामा फैलाए होलान्? यो कौतुहलता आज पनि पाइन्छ। भारतको सारनाथमा बुद्धले प्रथम पल्ट धर्मचक्र प्रवत्र्तन गरेका थिए (इ.पूू. ५२८) भने त्यसपछि आफ्नो मतवाद प्रचारकै लागि तत्कालीन मगध साम्राज्यतर्फ लागेका थिए।

बौैद्ध दर्शन र माध्यम भाषा

शनिबार, ०९ चैत २०७५

केही वर्षअघि नेपाल मण्डलको बौद्ध धर्मसम्वन्धी लोटस रिसर्च सेन्टरद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई फर्केका एक मित्रले बाटोमा मसँग आफ्नोे असन्तुष्टि यसरी व्यक्त गरे–सम्मेलनबाट बौद्ध धर्मको विकास हुन्छ÷हुन्न बेग्लै कुरा, नेपाल भाषाको विकासचाहिँ पक्कै हुन्छ होला।’

बुद्ध कसका हुन् ?

शनिबार, ०२ चैत २०७५

बुद्ध कसका हुन् ? झट्ट हेर्दा यसको जवाफ सहज र सरल जस्तो देखिन्छ। सजिलै जवाफ दिन सकिने प्रश्न यो होइन। यसका लागि ऐतिहासिक र दार्शनिक पृष्ठभूमिबाट गुज्रनु आवश्यक छ। पूर्वाग्रह वा पूर्वमान्यतालाई एक ठाउँमा राखी स्वतन्त्र चिन्तन पद्दति अपनाउनुपर्छ।

नागा बाबाको दर्शन

शनिबार, १८ फागुन २०७५

शिवरात्रीका बेला पशुपतिनाथ मन्दिर परिसरमा तमाशा र हाँसोको पात्र हुने यिनीहरु अत्यन्तै सहज, सौम्य र गम्भीर रुपमा प्रकट भएर गम्भीर जीवनदर्शनको गहन पक्षमा छलफल गर्ने गरेको पाइयो।

सराङकोटमा सूर्योदय

शुक्रबार, १७ फागुन २०७५

बिहान चार बज्नुअघि नै निद्रा खुलेको के थियो, बडो उत्साह र उल्लासका साथ ओछ्यान छाडेँ। अरु बेला निदाउने प्रयास गर्थेँ र कोल्टे फेर्थेँ होला। तर यति बेला आफ्नै कोठामा थिइनँ, घरभन्दा २ सय मिटर पर पोखराको कुनै एउटा होटेलमा थिएँ अर्थात् यात्रामा।

तपस्वीको चर्चा र बुुद्धको हल्ला

बिहिबार, १७ माघ २०७५

बुद्ध र बौद्ध धर्मसम्बन्धी चर्चा हुँदा रामबहादुर बम्जन के हो भन्ने जिज्ञासा राख्नेहरू पनि छन्। सिद्धार्थ (गौतम बुद्धको गृहस्थ नाम) कोे महाभिनिष्क्रमण र बुद्धत्वप्राप्तिबीच ६ वर्षको अन्तर छ। केहीलाई लाग्दोरहेछ– उनले ६ वर्षसम्म कठोर तपस्या गरी बुद्धत्व लाभ गरेका थिए र बुद्ध बने।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad