श्रीधर खनाल

श्रीधर खनाल

प्रधानमन्त्री रोजगार कार्यक्रम : आर्थिक विकासमा टेवा कि कार्यकर्तालाई मेवा?

मङ्गलबार, २९ माघ २०७५

फागुन १ अर्थात् भोलिका दिन सरकारले ‘जनयुद्ध दिवस’को दिन पारेर प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै छ। कार्यक्रमअनुसार बेरोजगार व्यक्तिले हरेक आर्थिक वर्षमा एक सय दिन बराबरको बेरोजगार भत्ता पाउनेछन्।

फर्केला अख्तियारको साख ?

सोमबार, २८ माघ २०७५

माघ २८ अर्थात अख्तियार दिवस। पछिल्लो कानूनी संरचनाको आधारमा अख्तियार स्थापना भएको तीन दशक पुग्दै छ। यो अवधिमा अख्तियारका धेरै वर्ष चर्चाबाहिरै बिते। २०४६ सालको परिवर्तनपछिको नेपाल अधिराज्यको संविधान, २०४७ ले आजको रुपमा अख्तियारको कल्पना गरेको हो।

जसले उतारेका थिए एनसेल ठगीको मुकुन्डो

शुक्रबार, २५ माघ २०७५

‘सरकारको खातामा हुनुपर्ने करोडौं रुपैयाँ नीजि क्षेत्रले कसरी चलाएको भन्ने उदाहरण यहाँ छन्। तपाईंहरुले अझ धेरै लेख्नुपर्छ भनेर मैले सजिलो बनाइदिएको छु।’ सर्वोच्च अदालतले एनसेल कर विवादबारे फैसला गर्दै गर्दा मैले पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव खत्री भट्टराईलाई सम्झिएँ।

एनसेलको कर ७३ अर्ब पुग्ने

बिहिबार, २४ माघ २०७५

सर्वोच्च अदालतको परमादेशपछि एनसेलको कर विवाद सल्टिएपनि एनसेलले कति कर तिर्ने भन्ने विषय भने अझै टुंगाे लागेको छैन। कर तिर्ने दिनसम्म लाग्ने जरिवानाका कारण एनसेलले अहिले कति कर तिर्छ भन्ने विषय अन्याैलमा रहेको छ।

के हो एनसेल कर विवाद ?

बुधबार, २३ माघ २०७५

लामो समयको बहस र विवादका बीच एनसेलको मुद्दा बुधवार किनारा लागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित सर्वोच्च अदालतको वृहतपूर्ण इजलासले एनसेलको कर विवादलाई पूर्णविराम लगाएको हो।

सरकार भेनेजुएलाको पक्षमा, कांग्रेस अमेरिकाकोः के भन्छन् परराष्ट्र जानकार ?

आइतबार, २० माघ २०७५

सरकार र नेकपा भेनेजुएलाको विषयमा अमेरिकन धुव्र छाडेर रुस र चीनको धुव्रमा गएकै अवस्थामा प्रमुख प्रतिपक्षले भने अमेरिकाको पक्षमा आफ्नो धारणा दिएको हो। आइतवार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट भेनेजुएलाबारे सार्वजनिक धारणालाई असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासिन भनेको छ।

अमेरिकी सहयोग : नेपाल र चीनमा घट्दो, भारतमा बढ्दो

शुक्रबार, १८ माघ २०७५

अमेरिकाले वार्षिक रुपमा विभिन्न देशलाई दिँदै आएको सहयोग पछिल्ला वर्षमा घट्दै गएको छ। अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले हालै सार्वजनिक गरेको अमेरिकी सरकारको वार्षिक खर्च विवरणले यस्तो देखाएको हो।

पूर्व प्रधानमन्त्री खनाल भन्छन् : यो अध्यक्षको व्यक्तिगत धारणा हो

सोमबार, १४ माघ २०७५

अमेरिकाले नेपाल सरकारलाई इन्डो प्यासिफिक क्षेत्रमा केन्द्रीय भूमिका निभाउन आग्रह गरेको एक महिना नपुग्दै सत्तारुढ दल नेकपाका अध्यक्ष पुुष्पकमल दाहालको वक्तव्यले राजनीतिक वृत्त तरंगीत छ।

डाभोस बैठकमा सहभागिता : वैदेशिक लगानी भित्र्याउन सहज होला?

शनिबार, १२ माघ २०७५

विश्व आर्थिक मञ्चको ४९ औं डाभोस बैठकमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार नेपाल फर्किए। माघ ८ गते उनले ‘दक्षिण एसियाली रणनीतिक दृष्टिकोण’ सत्रमा आफ्नो विचार राखे। त्यहाँ प्रधानमन्त्रीले नेपालमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad