अनिल मल्ल ठकुरी

तेस्रो पटक एपिएफ च्याम्पियन

आइतबार, ११ फागुन २०७६

अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लब चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो उपाधि उचाल्न चुकेको छ।

वर्षाले फाइनल सर्‍यो

शनिबार, १० फागुन २०७६

लगातार वर्षाका कारण शुक्रबार तय भएको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा सरेको छ।

एपिएफ सेमिफाइनलमा

बिहिबार, ०८ फागुन २०७६

त्रिभुवन आर्मी क्लबले दुई पटक सेटमा लिएको अग्रता जोगाउन नसक्दा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ।

बुधबारबाट चौथो दिदीबहिनी कप

बुधबार, ०७ फागुन २०७६

चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबारदेखि पर्वतको बेनीमा सुरु हुने भएको छ।

नेपालको कीर्तिमानी जित

बिहिबार, ०१ फागुन २०७६

शृंखलाका चारमध्ये दुई खेलमा सफलता प्राप्त गरेको नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै श्रीलंकाको १६ वर्षअघिको कीर्तिमानसँग बराबरी ग-यो।

सदस्यसचिवको अधिकारमा कटौती

मङ्गलबार, २८ माघ २०७६

नयाँ बन्ने खेलकुद संघीय संरचनाअनुरूप बन्ने खेलकुद विकास विधेयकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा तीन विभागीय टोलीसहित र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व अनिवार्य राखिएको छ।

नेपाललाई पहिलो सफलता

आइतबार, २६ माघ २०७६

कुशल मल्लले विश्व कीर्तिमान राखेको दिन नेपालले घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पहिलो जित प्राप्त गरेको छ।

नेपालको खराब सुरुआत

बिहिबार, २३ माघ २०७६

शरद भेषावकरले अर्धशतकीय इनिङ खेले पनि नेपाल आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा ओमानसँग पराजित भएको छ।

बराबरीले आर्मीको अवसर गुम्यो

बुधबार, ०१ माघ २०७६

करिब २० यार्ड टाढाबाट दिनेश हेम्जनले दिएको पासमा नवयुगले सुन्दर हेड गर्दै आर्मीलाई अग्रता दिलाए।

दर्शनको निर्णायक गोलमा एनआरटी विजयी

मङ्गलबार, २९ पुष २०७६

युवा खेलाडीले राम्रो खेले र काउन्टर पनि सिर्जना गर्न सफल भए,’ प्रशिक्षक तामाङले भने, ‘आज हार्न नहुने थियो र बराबर गर्न सफल भयौं।’ दायाँ कर्नरबाट राजेश परियारको उत्कृष्ट क्रसमा पेनाल्टी बक्सको मध्यभागमा रहेका दर्शनले वान टच गर्दै गोल गरेका थिए। त्यो गोल नै एनआरटीलाई तीन अंक दिलाउन पर्याप्त बन्यो।

फ्रेन्ड्ससँग थ्री स्टार स्तब्ध

सोमबार, २८ पुष २०७६

लयमा फर्किएको फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत लगातार तेस्रो खेलमा पनि आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा आइतबार बलियो टोली थ्री स्टारलाई स्तब्ध बनाएको छ।

हिमालयन र फ्रेन्ड्स अझै जित निकाल्न असफल

बुधबार, २३ पुष २०७६

यससँगै पाँचौं खेलमा पनि दुवै टोलीको जित निकाल्ने लक्ष्य पूरा हुन सकेन।

जब पदक जित्दा रुन मन लाग्यो...

मङ्गलबार, २२ पुष २०७६

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा आयषा शाक्यले तेक्वान्दोतर्फ दुई स्वर्ण जितेपछि उनलाई रुन मन लाग्यो । जित हासिल गरेलगत्तै उनी आफ्ना पति दीपक विष्टको अँगालोमा बेरिइन् र आँशु खसालिन् । उनका पति दीपक पनि कम भावुक भएनन् । उनीहरुको यो भावुक क्षणसँगै सारा मुलुक गौरवान्वित भइरहेको थियो ।

बराबरीले जोगियो मनाङको शीर्षता, मैदानमै खेलाडीबीच हात हालाहाल

मङ्गलबार, २२ पुष २०७६

प्रतिस्पर्धात्मक खेलमा दुवै अपराजित टोली मच्छिन्द्र र मनाङले २–२ गोलको बराबरीमा खेल्दै अंक बाँडेका हुन्।

जब पदक जित्दा रुन मन लाग्यो...

मङ्गलबार, १५ पुष २०७६

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा आयुषा शाक्यले तेक्वान्दोतर्फ स्वर्ण जितेपछि उनलाई रुन मन लाग्यो । जित हासिल गरेलगत्तै उनी आफ्ना पति दीपक विष्टको अँगालोमा बेरिइन् र आँशु खसालिन् । उनका पति दीपक पनि कम भावुक भएनन् ।

बलिया टोलीको संघर्ष

मङ्गलबार, १५ पुष २०७६

फ्रेन्ड्सले ५० प्रतिशत बल पोसेसन आफ्नो नियन्त्रणमा राख्दै मनाङलाई पूर्ण रूपमा हाबी हुने अवसर नै दिएन।

वाम्बाको गोलमा जावलाखेललाई अंक, मनाङ शीर्षमा

शुक्रबार, ११ पुष २०७६

जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो खेलमा पनि अपराजित यात्रा कायम राख्दा बिहीबार संकटा क्लबलाई बराबरीमा रोकेको छ।

मनाङको विजयी सुरुआत

बिहिबार, ०३ पुष २०७६

मनाङले ३४ मिनेटभित्रै दुई गोल गरेर विभागीय टोलीविरुद्ध फराकिलो नतिजा निकाल्ने लक्ष्य देखाए पनि त्यसमा सफल भएन।

हिमालयन शेर्पासँग पुलिसको बराबरी

बुधबार, ०२ पुष २०७६

अनुभवी खेलाडीको वर्चस्व रहेको विभागीय टोली नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै कतार एयवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सुरुआत गरेकाे छ।

च्यासलको जितमा साहुखल नायक

मङ्गलबार, ०१ पुष २०७६

कप्तान सन्तोष साहुखलले दुई गोल गरेपछि च्यासल युथ क्लबले जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ। करिब पाँच वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ‘ए’ डिभिजन लिग सञ्चालन हुँदा च्यासलले सिमजी संकटामाथि २–० को जित निकाल्यो।

Ncell Footer Ad