मोहम्मद हबिब

दसैंमा पनि विमानस्थल निरीक्षणमा मन्त्री भट्टराई, समयमै काम सक्न निर्देशन

सोमबार, २० असोज २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्माणधिन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका छन्।

वनविहिन हुने खतरामा रुपन्देही, छ स्थानीय तहमा शून्य वनक्षेत्र

सोमबार, २० असोज २०७६

तथ्यांकअनुसार रुपन्देहीको कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा शुन्य प्रतिशतप्राय वनक्षेत्र रहेको छ। मर्चवार क्षेत्रमा पर्ने यी तीनवटै गाउँपालिकामा खेतीयोग्य विशाल फाँटहरु भए पनि वन भने छैन।

नयाँ नोटसँगै चिट पनि

आइतबार, १९ असोज २०७६

सिद्धार्थनगर १२ बस्ने चेतबहादुर गुरुङ नयाँ नोट पाउदै हर्षित देखिए। दशै तिहारमा दक्षिणा दिनका लागि उनले १८ हजार ५ सय बराबरको नयाँ नोट राष्ट्र बैकबाट लिए।

दसैंमा घर फर्कनेको लर्को(फाेटाे फिचरसहित)

शनिबार, १८ असोज २०७६

अरु बेला आउन नसकेपनि हरेक दसैँको बेला विदा मिलाएर टिकाजमरा थाप्न घर आएको बताए। 'अलि अलि बाटोमा दुख भए पनि वर्षको ठूलो चाड हो। सबैसँग भेटघाट हुन्छ, दुखहरु सबै बिर्सिन्छ।' उनले भने।

घर फर्किएका तीन नेपाली भारतमा लुटिए

शुक्रबार, १७ असोज २०७६

दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्।

काम कम, भुक्तानी बढी

शुक्रबार, १७ असोज २०७६

तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड २ लाख ५६ हजार २ सय १२ रुपैया ९३ पैसा भ्याट सहित ठेक्का समझौता भएको निर्माण व्यवसायीले ३ करोड १६ लाख ९८ हजार ५ सय ५० रुपैया अर्थात ५३ प्रतिशत भुक्तानी लिइसकेको छ।

लोप हुँदै ‘लिङ्गेपिङ’(फोटो फिचर)

शुक्रबार, १७ असोज २०७६

संस्कृति लोप हुदै गइरहेको बेला नेपालीहरुको महान् चाड बडादसैं र तिहारको अवसर परेर स्थानीयको सहयोगमा लिङ्गे पिङ यस पनि वर्ष लगाइएको छ।

तीन महिनापछि भयो गाउँसभा

सोमबार, १३ असोज २०७६

अनिश्चित रहेको गैडहवा गाउँपालिकाको गाउँसभा बैठक ३ महिनापछि सम्पन्न भएको छ।

दुर्गा मूर्ती बनाउन कलाकारलाई भ्याइनभ्याई (फोटो फिचर सहित)

शनिबार, ११ असोज २०७६

सीमा क्षेत्रहरुमा विना भन्सार भारतबाट मूर्तीहरु आउछ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नियम ल्याए मुर्ति खरिदको नाममा बर्षेनी लाखौँ रुपैयाँको बिदेशीनबाट रोक्न सकिन्छ भने स्थानिय कलाले पनि महत्व पाउछन। यसैलाई नरोक्दा नेपाली कलाकारलाई मार परेको छ।

दुर्गा मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याई (फोटो फिचरसहित)

शनिबार, ११ असोज २०७६

सीमा क्षेत्रहरुमा विना भन्सार भारतबाट मूर्तीहरु आउछ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नियम ल्याए मुर्ति खरिदको नाममा बर्षेनी लाखौँ रुपैयाँको बिदेशीनबाट रोक्न सकिन्छ भने स्थानिय कलाले पनि महत्व पाउछन। यसैलाई नरोक्दा नेपाली कलाकारलाई मार परेको छ।

अब शिक्षकले कक्षामा मोबाइल प्रयोग गरे सुविधाबाट वञ्चित !

शुक्रबार, १० असोज २०७६

रुपन्देहीको एक विद्यालयले कक्षाकोठामा शिक्षकले मोबाइल चलाए पाउने सेवा सुविधा रोक्ने चेतावनी दिएको छ। विद्यालयमा उपस्थित भएर विद्यार्थीलाई पढाउनुभन्दा विद्यार्थीकै अगाडी कक्षा कोठामै मोबाइल चलाएर बस्ने गरेको खबर स्थानीय तहमा आएकोले सियारी गाउँपालिकाले यस्तो चेतावनी दिएको हो।

माेटरसाइकलमा सवार सिमेन्टका कर्मचारीले बाेकेकाे पैसाकाे झाेला लुटपाट

बिहिबार, ०९ असोज २०७६

भैरहवामा फेरि पैसा लुटपाट भएको छ। बिहिबार रिलायन्स सिमेन्टको कर्मचारी २८ वर्षीय अविनिष त्रिपाठी (पंकज)बाट अज्ञात समूहले रकम लुटपाट गरेको हो।

आठ महिनापछि भित्रियो भारतीय खसीबोका

बुधबार, ०८ असोज २०७६

गत फागुनदेखि रोकिएको भारतीय खसीबोका आयात दशैंको मुखमा आएर फेरि सुरु भएको छ। भारतबाट आयात हुने मासुजन्य पशुपन्छी खसीबोका, बाख्रा, भेडा लगायतलाई रोक्न सरकारले नयाँ प्रावधान ल्याएपछि प्रकिया पुर्याएर ८ महिना पश्चात कपिलवस्तुको कृष्णनगर भन्सार हुँदै खसीबोका नेपाल भित्रिएका हुन्।

संविधान दिवसको पूर्वसन्ध्यामा सरसफाइ

बिहिबार, ०२ असोज २०७६

सरसफाई अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी स्वास्थ्य स्वयसेविका नगरपालिकाका कर्मचारी सर्वसाधारण लगायतले बुद्धचोकदेखि देवकोटा चोकको सडक सरसफाई गरेका थिए ।

रुपन्देही गोली प्रकरणः अनुसन्धानका लागि सिआइबी टोली आउँदै

बुधबार, ०१ असोज २०७६

रुपन्देहीको रोहिणीमा भएको गोली काण्डलाई नेपाल प्रहरीले विभिन्न कोणबाट सुक्ष्म अध्ययन गरिरहेको छ। जिल्ला प्रहरी प्रमुख आएकै दिन भएको घटनालाई लिएर प्रहरीले गर्नुपर्ने सबै बल लगाएर घटनालाई अनुसन्धान गरिरहेको छ।

नेपाल-भारत सुरक्षा बैठक सकियो

मङ्गलबार, ३१ भदौ २०७६

नेपाल–भारत सुरक्षा निकाय र प्रशासनबीच छलफल भएको छ। नेपाल भारतको पारष्परिक सम्बन्धलाई अझै बलियो बनाई तस्करीलाई नियन्त्रित बनाउन भारतको निचलौलमा दुवै देशका सुरक्षा निकाय र प्रशासन विच छलफल भएको हो।

अन्न भण्डार क्षेत्रनै परेन कृषि प्राथमिकतामा

मङ्गलबार, ३१ भदौ २०७६

नेपालकै अन्न भण्डारको रुपमा चिनिने मर्चवारमा कृषि प्राथमिकतामा परेको छैन्। मर्चवार क्षेत्रका गाउँपालिकाले यस वर्ष पनि भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिइ योजना अघि सारेका छन्।

आन्टीका कारण बुबाको हत्या : मृतककी छोरी

मङ्गलबार, ३१ भदौ २०७६

आइतबार रूपन्देहीमा भएको हत्यामा सामेल व्यक्तिहरूको तस्बिर सिसी क्यामरामा कैद भएकोृदय थापाले बताएका छन्। मोटरसाइकलमा सवार गोली प्रहार गर्ने युवाहरूको तस्बिर नेपाल प्रहरीले प्राप्त गरेको छ, तस्बिरलाई सबै कोणबाट अनुसन्धान भइरहेको छ, हत्या गर्नेहरू छिटै पक्राउ पर्छन्,’ थापाले भने।

सँगै रहेकी श्रीमती भन्छिन्- 'बालापुर बस्नेले श्रीमानलाई मार्ने धम्की दिएका थिए, उसैले गाेली हाने'

आइतबार, २९ भदौ २०७६

बैंकबाट पैसा झिकेर फकर्दै गर्दा लुटेरा समुहको गोली हानी ओमसतिया गाँउपालिकाका–५ का महेन्द्र कुर्मी मृत्यु भएकाे छ।

जग्गा मुआब्जामा फेरि समस्या

बुधबार, १८ भदौ २०७६

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जग्गा विवाद सुरु भएको छ। विमानस्थलले अधिग्रहण गर्न खोजेको जग्गाका धनीले लालपुर्जा फिर्ता लगेका छन्।

Ncell Footer Ad