प्रयाग न्यौपाने

बिम्बका कुशल खेलाडी

मङ्गलबार, २१ जेठ २०७६

विगत दुई दशकदेखि निरन्तर कविता लेखनमा सक्रिय कवि हुन्, उमेश लुइँटेल। सुनसरीको प्रकाशपुरमा जन्मिएर विगत तीन दशकदेखि मोरङको झोराहाटमा स्थायी बसोबास गर्दै आएका लुइँटेल शिक्षण पेशामा आबद्ध छन्। मूल विधा कविता भए पनि यिनले मुक्तक सिर्जनामा पनि उत्तिकै कलम चलाएका छन्।

पार्टी र देश

शनिबार, २२ मङि्सर २०७५

घाटामा एकोहोरो शंख बजेजस्तो भुकिरहेछन् निर्लज्ज मनहरू, चाँडो चाँडो पुगिरहेछन् मान्छेहरूको दैलोसम्म अगस्ति आँखा बोकेर एक हुल मान्छेहरू।

गाउँमा कविता

शनिबार, ०६ असोज २०७५

विराटनगरबाट ५ किलोमिटर उत्तर पूर्वको एउटा सानो गाउँ– झोराहाट । विकास र समृद्धिले पछि परेको हाम्रो प्रिय गाउँ जहाँ थारु, बाँतर, ब्राम्हण, क्षेत्री, मुसहर, झाँगड लगायत मिश्रित समुदायको बसोबास छ।

  • 1 (current)
Ncell Footer Ad