उमेश पुन

नेपालविरुद्ध भारतले लियो अग्रता

सोमबार, २३ मङि्सर २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपाल एक शुन्यले पछि परेको छ।

यस्तो छ उपनिर्वाचन पूर्वसन्ध्याको तयारी (फोटो फिचर)

शुक्रबार, १३ मङि्सर २०७६

कास्की–२ मा हुने उपनिर्वाचनको लागि सबै तयारी पुरा भएको छ। मतदान हुने सबै मतदान स्थलमा निर्वाचन सामग्री पुगिसकेको निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले जानकारी दिए। यसपटक ५६ प्रकारका मात्रै निर्वाचन सामग्री रहेको उनले बताए।

उम्मेदवारहरुको यस्तो देखियो घरदैलो

बुधबार, ०४ मङि्सर २०७६

कास्की -२ मा संघीय संसद सदस्यका लागि हुन लागेको उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न दलहरुले प्रचार अभियानलाई तिब्र पारेका छन्। उम्मेदवारहरु घर दैलो अभियानमा जुटेका छन्। यतिसम्मकी संसद उम्मेदवार मंसिरको चटारोमा धान काटिरहेका किसानको खेतमै पुगेर आफुलाई भोट दिन आग्रह गरिरहेका छन्।

फेवातालमा बंगलादेशका राष्ट्रपतिको बोटिङ (फोटो फिचर)

बिहिबार, २८ कार्तिक २०७६

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा पुगेका छन्। पोखरा पुगेका हमिदले फेवातालमा जलविहार गरेका छन्।

पोखरामा यसरी मनाईयो हरिबोधिनी एकादशी (फोटो फिचर)

शुक्रबार, २२ कार्तिक २०७६

आज हरिबोधिनी एकादशी मनाइएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन आज भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा पूजा गरिएको तुलसीलाई फूल मालाले सजाएर विवाह गरिन्छ। आज पोखराको सेती नदिमा पर्ने रामघाट, तुलसी घाटमा मेला लाग्दछ।

पोखरामा उपनिर्वाचनको रौनक (फोटो फिचर)

बिहिबार, २१ कार्तिक २०७६

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो।

आयोजक र दोवा समाजलाई उपाधि

सोमबार, १३ असोज २०७६

तेस्रो क्लबस्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि आयोजक पोखरा भलिबल ट्रेनिङ सेन्टर रातो र महिलातर्फको उपाधि दोवा समाजले हात पारेको छ।

नेपाल यु–१८ फुटबल टोलीको प्रशिक्षण पोखरामा

बिहिबार, २६ भदौ २०७६

‘हाम्रो एट्याकिङदेखि डिफेन्स लाइन निकै बलियो छ। सेमिफाइनलको यात्रा हामी सहजै पूरा गर्छौं अलिकति चुनौती भनेको सेमिफाइनलमा हुनेछ।’

पोखरामा यस्तो भो हेरिटेज फेसन सो (फोटो फिचर)

बिहिबार, २३ साउन २०७६

पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’ नामक फेसन सो भएको छ। पोखरा ग्राण्डमा भएको फेसन सो मा नेपालमा नेपालका टप मोडलहरु र्‍याम्पमा उत्रेका थिए।

पोखरामा बोलबमको रौनक (फोटो फिचर)

सोमबार, ०६ साउन २०७६

साउनको सोमबार पोखरामा जल यात्रा भजनकीर्तन सहित बोलबम सुरु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर–१, वगर शुक्लागण्डकी गाइघाटबाट जलयात्रा शुरु गरि पोखरा वैदाममा रहेको केदारेश्वर महादेवको मन्दिरमा पुगि जल यात्रा समपन्न भएको हो। प्रत्येक वर्ष साउनको सोमबार बोल वम मनाउने गरिन्छ।

गुञ्जिए तारादेवी र अरुणाका गीत

सोमबार, २३ असार २०७६

स्वर साम्राज्ञी अरुणा लामाको ‘नेपाली गौरव गर्छौ’ बोलको गीतलाई १२ जना पोखरेली गायिकाले सामूहिक स्वर दिँदा पोखरा सभागृह गुञ्जायमान बन्यो। उनीहरूको स्वरमा पोखरेलीले ताली र स्वरमा स्वर मिलाउदै गर्दा सभागृहको माहोल गुञ्जायमान भएको थियो।

पोखरामा ‘योनिका कथाहरू’

सोमबार, १६ असार २०७६

यो नाटक केवल नाटक मात्र नभएर एउटा अभियान हो। जुन घरका बन्द कोठाहरूबाट सुरु भएर यहाँसम्म आएको छ।

लोकगायक न्यौपानेलाई ‘अनुपम म्युजिक अवार्ड’

सोमबार, २७ जेठ २०७६

लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई ‘अनुपम म्युजिक अवार्ड’ प्रदान गरिएको छ। यहाँ आयोजित ‘छैटौं अनुपम सांगीतिक साँझ २०७६’ मा गायक न्यौपानेलाई अवार्ड प्रदान गरिएको हो। उनलाई नेपाली लोक संगीतका क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै नगद ८ हजार ८ सय ८८ रुपैयाँ, दोसल्ला, सम्मानपत्रसहितको अवार्ड प्रदान गरिएको हो। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा गायक न्यौपानेले अवार्डले आफूलाई लोक संगीतका क्षेत्रमा थप काम गर्ने हौसला प्रदान गरेको बताए।

‘वीर विक्रम–२’ टोली पोखरामा

शनिबार, २१ बैशाख २०७६

फिल्म ‘वीर विक्रम–२’ आगामी जेठ ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्मको प्रचारप्रसार गर्दै टोली यतिबेला देश दौडाहाको क्रममा पोखरा आइपुगेको छ।

हाडा र श्रेष्ठलाई एटिएफ सर्किट–२ उपाधि

शनिबार, १५ मङि्सर २०७५

पाकिस्तानका हसिस कुमारमाथि ह्याट्रिक गर्दै नेपालका शीर्ष वरियताका आरब हाडाले एटिएफ यु–१४ एटिएफ सर्किट २ ब्वाईज सिंगलको उपाधि उचालेका छन्।

चौहान अन्तिम चारमा

बिहिबार, १३ मङि्सर २०७५

पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसिप सर्किट २ मा बुधबार भारतीय खेलाडी प्रियांसी चौहान अन्तिम चारमा पुगेकी छिन्। महिला एकलतर्फको प्रतिस्पर्धामा बुधबार चौहानले नेपालकी अजा रेग्मीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेकी हुन्।

पाकिस्तानका हसिसको दोहोरो जित

बुधबार, १२ मङि्सर २०७५

पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसिप सर्किट २ मा मंगलबार पाकिस्तानी खेलाडी हसिस कुमारले विजयी सुरुआत गरेका छन्।

पहिलो दिन राजवीरलाई सफलता

मङ्गलबार, ११ मङि्सर २०७५

कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरा रंगशालामा सुरु भएको ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस सर्किट २ च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फ राजवीर प्रधानले सक्षमविक्रम शाहलाई ६–४ र ६–३ ले पराजित गरेका छन्।

हिमालयको काखमा क्रिकेटको रौनक (फाेटाे फिचर)

शुक्रबार, ०९ कार्तिक २०७५

आजदेखि पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ।

‘दर्शक लुक्स होइन, अभिनय हेर्न चाहान्छन्’

शुक्रबार, १५ भदौ २०७५

आगामी सातादेखि रिलिज हुन लागेको फिल्म ‘रोज’ निर्माण युनिटले मोफसलमा प्रचारप्रसार सुरु गरेको छ । पोखराबाट बिहीबारदेखि निर्माण टिमले फिल्मको प्रचार सुरु गरेको हो।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad