दिलबहादुर छत्याल/राजेन्द्र भट्ट

त्रासले घरमा सुत्दैनन् निर्मलाका दिदीबहिनी

बिहिबार, १३ मङि्सर २०७५

टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन्। एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन्। बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे।

निर्मलाका बुबा असामान्य

आइतबार, ०९ मङि्सर २०७५

छोरीको हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्तले असामान्य व्यवहार देखाउन थालेपछि उनलाई उपचारका लागि काठमाडाैंतर्फ लगिएको छ।

धर्ना अन्योलमा

बिहिबार, ०६ मङि्सर २०७५

निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर निर्मलाका आमाबुबा दुर्गादेवी र यज्ञराज पन्तले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना थालेको बुधबार एघार दिन भयो।

बलात्कारीलार्इ कारबाही माग गर्दा प्रहरीकाे गाेली

शनिबार, ०९ भदौ २०७५

निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको छ। प्रहरीको गोली लागी एक किशोरको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन्।

  • 1 (current)
Ncell Footer Ad