श्रीराम माथे

सपनाको सहादत

शुक्रबार, २५ साउन २०७५

हाम्रा राजनीतिक व्यक्ति र कर्मचारीहरू ढोका बन्द गर्न सिपालु छन् । गत वर्ष मात्रै करिब ७० हजार मेधावी व्यक्तिले ‘नो अब्जेक्सन’ पत्र लिएको र थप २० हजारभन्दा बढी भारतमा अध्ययनका निम्ति गएको स्थितिबारे थप आश्चर्य मान्नु पर्दैन।

  • 1 (current)