सुमन घिमिरे

मजदुर चोक छिचोलेर धरान

शनिबार, २५ साउन २०७६

धरानको विमल स्मृति पुस्तकालयले एलबी क्षेत्रीको कथासंग्रह ‘व्रतभंग’माथि विमर्श कार्यक्रम चलाउने भयो। क्षेत्री सरले सँगै जाने प्रस्ताव गर्नुभयो। सुनिताले यात्राको अनुमति दिएपछि फोन गरें, ‘सर तपाईँहरूसँग धरान जाने भएँ है।’

मृत्युको समाचार

शनिबार, ३२ जेठ २०७६

सम्पादकज्यू, म मरेको समाचार पनि छापिएछ तपाईंको अखबारमा।

भर्चुअल लभ

शनिबार, २२ मङि्सर २०७५

म्यानह्याटनको ट्वान्टी थर्ड स्ट्रिटको माथिल्लो तलामा रहेको स्टार बक्समा दिनको १२ बजे भेट्ने उनको टेक्सट पाउनेबित्तिकै म दाह्री र कपाल काट्न सैलुनतिर लागें। १० बजेको थियो। प्रायः दाह्री घरमै काट्थे। तर, आज मनले मानेन। शुक्रबार भएर होला, सैलुनमा निकै भीड थियो। पहिलो पटक भेट्न जान लागेर पनि होला, मनमा थप उत्साह थियो, चिरिच्याँट्ट परेर जान मन लाग्यो।

जीके रोयलाई सम्झेर

शनिबार, १३ असोज २०७५

साताको साहित्य पुरस्कार अर्पण गर्न विराटनगर यात्रा गर्नु एक दिन अगाडि एउटा पसलमा एलबिसरसँगै भेटिए कालो वर्णका एकजना भारतीय । देख्दा साधारण तर अस्वभाविक । उनका मनमा धेरै कुरा मडारिरहे जस्तो ।

लेखकहरूको सामूहिक घर

शनिबार, १९ साउन २०७५

पहिलोपटक आयरल्याण्ड जाँदै गर्दा मलाई केही आइरिस कविका बारेमा थाहा थियो । त्यो भन्दा बढी आइरिस रक ब्यान्ड ‘यु टु’का बोनोको बारेमा बढी थाहा थियो । डब्लिनमा लामो समय बसे पनि मैले डेरा नजिकैको राइटर्स म्युजियम जाने मौका पाएको थिइन्।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad