रुद्र खड्का/अर्जुन ओली

पप्पुसँगको ठेक्का तोडियोे

मङ्गलबार, २७ कार्तिक २०७५

कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो।

प्रतिवेदन सार्वजनिकमा ढिलाइले थप आशंका

आइतबार, १४ असोज २०७५

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितताको वास्तविकता चाँडोभन्दा चाँडो सार्वजनिक गर्ने गरी काम थालेको सरकारी छानबिन टोलीले अन्तिम प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेको छ।

पूर्वी नहर पनि पश्चिमको जस्तै

सोमबार, ०४ भदौ २०७५

सिक्टा सिँचाइ आयोजनामा पश्चिमी क्षेत्रमा जस्तै पूर्वी खण्डको मूल नहरको हालत पनि उस्तै देखिएको छ।

निर्माण सामग्री अन्तै ओसार्दा नहर कमजोर

शनिबार, ०२ भदौ २०७५

सिक्टाको मूल नहर बनाउँदा ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनले माटोलगायतका निर्माण सामग्री अन्यत्र लगेको खुलासा भएको छ।

निर्माण सामग्री परीक्षण ठेकेदारकै ल्याबमा

शुक्रबार, ०१ भदौ २०७५

सिक्टा सिँचाइको मूल नहरमा प्रयोग गरिएका निर्माण सामग्री र कामको परीक्षण ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनकै ल्याबमा परीक्षण गरिएको तथ्य खुलेको छ।

कमसल निर्माणले ६ गाउँ जोखिममा

बिहिबार, ३१ साउन २०७५

गुणस्तरहीन निर्माणले सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट आसपासका आधा दर्जन बढी गाउँ जोखिममा परेका छन्।

कमिसनमा चौथो पटकसम्म पेटी ठेक्का

बुधबार, ३० साउन २०७५

राष्ट्रिय गौरवको सिक्टा सिँचाइको मूल नहर पानी परीक्षणका क्रममा पटक–पटक भत्कनुको प्रमुख कारण कमिसनमा पेटी ठेक्काबाट गरिएको निर्माण भएको बताइएको छ।

हतारमा मूल नहर मर्मत

मङ्गलबार, २९ साउन २०७५

सिक्टा सिँचाइ आयोजनाले प्रमाण नष्ट गर्न भत्केको मूल नहर हतारहतारमा मर्मत गरेको छ ।

आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’

सोमबार, २८ साउन २०७५

सिक्टा सिँचाइ आयोजनाका प्रमुख गैरजिम्मेवार हुँदा मूल नहरमा गुणस्तरहीन काम भएको पाइएको छ।

मूल नहर सयभन्दा बढी स्थानमा भत्कियो

आइतबार, २७ साउन २०७५

सिक्टा सिँचाइ आयोजनाको मूल नहरको सयभन्दा बढी ठाउँमा कामै नलाग्ने गरी भत्किएको छ।

भत्केको नहर कसले बनाउने ?

बिहिबार, १७ साउन २०७५

किसानको खेतमा पानी नपुग्दै दुईपटक सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएपछि अब त्यो नहर कसले बनाउने भन्ने विवाद उत्पन्न भएको छ ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।