माेहन बन्जाडे

माेहन बन्जाडे

पतित प्रशासन र राजनीतिक रजाइँ

मङ्गलबार, २६ भदौ २०७५

प्रशासन ‘कानुन र नीति’मा अभिव्यक्त राजनीतिक इच्छा लागू गर्ने संयन्त्र हो । यसका लागि योग्यता प्रणालीबाट उपयुक्त व्यक्ति चयन गर्ने प्रक्रिया चिनियाँहरूले अगाडि बढाएको मानिन्छ ।

कहाँ थियौँ, कठै ! कहाँ आयौँ

बुधबार, ०६ भदौ २०७५

नेपालमा कानुन बनाउँदा, अध्ययन–अध्यापन गर्दा वा कानुनबारे बोल्दा सिंहावलोकन गर्नेभन्दा परावलोकन गर्ने प्रवृत्ति बढ्दो छ । परावलोकन पनि स्वेच्छिकभन्दा प्रलोभित, प्रायोजित, परिचालित हुनु अझ खतरनाक छ । यसले कुनै दिन मुलुकको ऐतिहासिकता, सांस्कृतिक निरन्तरता र राष्ट्रिय पहिचानको अन्त गर्ने सम्भावना रहन्छ।

बालबालिका विरोधी कानुन किन बनाइयो?

आइतबार, १३ साउन २०७५

(संहिता) ऐनको दफा १३८ ले संस्थालाई संरक्षक मान्ने व्यवस्था गरेको छ ।

ऐतिहासिक सन्दर्भमा देवानी (संहिता) ऐन

मङ्गलबार, ०८ साउन २०७५

मुलुकी ऐनका व्यवस्थाहरू पहिले भाग र महलमा विभाजित थिए । अब साबिकको ‘महल’ परिच्छेदबाट विस्थापित गरिएको छ ।

कानुनका कर्ता क्रमश : कमजोर बन्दै

बिहिबार, २८ असार २०७५

विवाहलाई (संहिता) ऐनको दफा ६८ मा ‘पवित्र’ र ‘स्वतन्त्र’ मात्र होइन सामाजिक र कानुनी ‘बन्धन’ पनि भनिएको छ । विवाहलाई पूर्वीय सनातन परम्परामा ‘संस्कार’ र पश्चिममा ‘करार’ मानिन्छ ।

संहितामा विधायिका

बुधबार, २७ असार २०७५

विधेयक विधायिकामा कसरी पारित हुन्छ भन्ने बारेमा वरिष्ठ अधिवक्ता गणेशराज शर्माले तालिमका क्रममा सुनाउनुभएको प्रसंग निकै मार्मिक छ।

मस्यौदाको अन्तर्य र प्रतिगमन

मङ्गलबार, २६ असार २०७५

देवानी संहिताको मस्यौदाको प्रतिवेदनमा देवानी संहिताको आवश्यकताबारे उल्लेख छ ।

परमुखापेक्षी कमजोर कानुन

सोमबार, २५ असार २०७५

कुनै पनि कानुनबारे त्यसका अन्तर्य वा विषयवस्तुको मात्र हैन, त्यसको सन्दर्भको चर्चा गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कुनै कानुनको मस्यौदा किन गरियो?

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।