बालकृष्ण कट्टेल

आगो र खरानी

शनिबार, २१ भदौ २०७६

खरानी भै सकेपछि आगोलाई थाहा हुन्छ कि हुँदैन होला खरानी बन्नुअघि ऊ पनि आगो थियो भनेर !

तीला

शनिबार, २५ जेठ २०७६

छोडेको दश वर्षपछि सिमरन आफ्नो गाउँ लुम्सेरा पुगी। गाउँ छोड्दा ऊ सन्तोषी थिई। फर्कँदा भने सिमरन। सन्तोषी उसले रोजेको नाम थिएन। आमाले राखिदिएकी रे। ऊ बुझ्ने भएपछि नाम फेरी। सिमरन राखी। भन्थी– ‘सन्तोषी’ले ऊ बढी आज्ञाकारी सुनिन्थी। ‘सिमरन’ले आत्मविश्वासी। ऊ आत्मविश्वासी हुन चाहन्थी।

लोकन्ती

शनिबार, ०९ चैत २०७५

गायत्रीको लोकन्तीबाट फर्केकै दिन आमा जोगमायाले सावित्रीलाई एकजोर कुर्ता–सुरुवाल हातमा राखिदिइन्। आजसम्म जामा–सुरुवाल लगाएर हिँडिरहेकी सावित्री नयाँ लुगा पाउँदा गद्गद् हुने नै भई। आफैँलाई रोक्न सकिनँ र खुसी हुँदै आमाको गलामा गम्लङ्ग अंगालो हाली। नयाँ लुगा पाउनलाई दसैँै कुर्नुपर्ने सावित्रीले यसपटक हिउँदमा पनि एकजोर लुगा पाएकी थिई।

तेपे मिजार [कविता]

आइतबार, २९ पुष २०७५

तेपेमिजार बिहानै उठ्छन् मङ्गलीले तावामा सेकाएका दुई पाप्रा रोटी खाएर काममा लाग्छन - छिनो र मार्तलले ढुङ्गा काट्छन् र अर्काको घरको गारो हाल्छन् ।

डोल्मा !

शनिबार, ०८ मङि्सर २०७५

यात्रामा ... कहिलेकाहीँ छायाँ भेटिन सक्छ बाटोमा कोरिएको माया कतै मेटिन सक्छ

रेल

शनिबार, १६ असार २०७५

फूलमाया ! रेल आएपछि तिमी भदौरेबाट मौलो डाँडा आउनु म

  • 1 (current)
Ncell Footer Ad