डा. प्रकाशचन्द्र लोहनी

डा. प्रकाशचन्द्र लोहनी

हाम्रो चिन्तन : पृथ्वीपथ

बिहिबार, २६ पुष २०७५

नेपालमा ‘वाद’को कमी छैन। हामीकहाँ साम्यवाद र समाजवाददेखि उदारवादसम्म र त्यसभित्रका विभिन्न तह र तप्काबारे छलफल चलि नै रहेको छ। यतिले नपुगेर एक समय हिजोको माओवादीले निकालेको ‘पचण्डपथ’ पनि देशमा हाबी भएको थियो यद्यपि त्यो के हो र कहाँ छ भन्ने कुरो यसका निर्माताहरूले पनि बिर्सिइसकेका छन्।

कसले कसलाई थला पार्ने ?

मङ्गलबार, ०३ पुष २०७५

एउटा ठूलो हरियो घाँसै घाँस उम्रने चउर रहेछ। त्यो चउरमा एक सय गाई चराउँदासम्म घाँस पुग्ने रहेछ  तर यो अनुशासन त्यो गाउँका किसानले मानेनन्। एक सयको सट्टा एक हजार गाई चउरमा चराउन थालेछन्। स्वभावतः चउरले एक हजार गाईलाई थेग्न सकेन।

धापमा फसेको हात्ती

बिहिबार, ०६ मङि्सर २०७५

देशमा दुईतिहाइको सरकार छ। जङ्गलको लडाइँ होस् या सिंहदरवारको प्रशासन होस्, सबै क्षेत्रमा खारिएका नेकपाका अध्यक्षद्वयकोनेतृत्व छ। तर पनि झण्डै ९ महिना भइसक्यो तर शासन, प्रशासन र जनता सबैतिर निराशा बढेर गएको छ। सक्षम, गतिशील र इमानदारीको सट्टा जनताले सरकारलाई भ्रष्टाचार र अराजकताको हिलोमा गाडिएको हात्तीका रूपमा देख्न लागेका छन्।

अब कता?

मङ्गलबार, १३ कार्तिक २०७५

नेपालमा आजसम्म समृद्धिको नारा सबैजसो राजनीतिक दलले लगाउँदै आएका छन् । तर ७० वर्षदेखि आसा निरासामै सीमित छ । समृद्धिको एउटा पाटो राष्ट्रिय उत्पादन वृद्धि दर हो ।

मनकामना र धार्मिक पहिचान

आइतबार, २१ असोज २०७५

जहाँ आस्था, श्रद्धा समर्पणको भाव रहन्छ त्यहाँ भगवानको उत्पत्ति हुन्छ । हाम्रो देशमा मनकामना यस्तै तीर्थस्थल हो। दिनमा हजाराैं मानिस त्यहाँ पुग्छन् र चेतन/अचेतन मनको कुनै कुनामा शायद श्रद्धा र समर्पण लिएर पुग्छन्। केही दिनअगाडि यस्तै भावना बोकेर म मनकामना मन्दिर पुगेंँ ।

सैनिक अभ्यास काण्ड

बिहिबार, ०४ असोज २०७५

बिमस्टेक सम्मेलनमा नेपालले राम्रो व्यवस्थापनग-यो र सबै कार्यक्रम सफलभयो भन्ने अवधारणा हामीमाछ तर सैनिकअभ्याससम्बन्धीप्रश्नमाभारत र नेपालबीच देखिएको असमझदारीले यो सम्मेलनले दुई देशबीच अविश्वासको संकट खडा गरेको छ।

खतरनाक नेता, निराश जनता

सोमबार, १८ भदौ २०७५

भनिन्छ, भ्यागुतोलाई उमाल्नुप-यो भने एकतालै तातो पानीमा हाल्नु हुँदैन । पहिले यसलाई चिसो पानीको भाँडोमा राख्नुपर्छ। अनि तलबाट आगो लगाई बिस्तारै पानीलाई तताउँदै लग्नुपर्छ।

पर्खाइ

शनिबार, ०९ भदौ २०७५

बिहान सवेरै उठें । बाहिर कुहिरोले डम्म थियो। आफू भन्दा दुइ मिटर अगाडि पनि सेतो वादल जस्तो कुहिरोले अनौठो किसिमको सेतो अन्धकार कायम गरेको थियो। अचानक संझे भाइलाई । यस्तै जाडोमा दुइ वर्ष अघि भाई रमेश घरवाट स्कूलमा पढाउन हतार–हतार गर्दै एक कप चिया पिएर निस्केको थियो।

आफन्त पुँजीवादको लुट

सोमबार, ०४ भदौ २०७५

हाम्रो देशमा जनताको स्वार्थ र पार्टीगत स्वार्थ भाषणमा एक देखिन्छन् तर व्यवहारमा फरक देखिएका छन् । यिनीहरूबीचको खाडल घट्नुको सट्टा बढेर गएको छ । एउटा सानो उदाहरण लिउँ– मध्य मस्र्याङ्दीजल विद्युत् योजना सुरु गर्दा २० कराेड प्रतिमेगावाट खर्च लाग्ने अन्दाज थियो ।

दुई तिहाइको दम्भ

सोमबार, २१ साउन २०७५

डा. गोविन्द केसी र सरकारबीच समझदारी भएको छ । यस्ता समझदारी पहिले पनि भएका हुन् तर व्यवहारमा लागु भएनन् ।

अधिनायकवादतिर ?

सोमबार, ०७ साउन २०७५

प्रजातान्त्रिक मूल्य र मान्यतामाथिको हमला प्रजातान्त्रिक प्रक्रियाबाटै हुने खतरा धेरै देशको अनुभवले बताउँछ । यो सम्भावना वास्तविकतामा परिणत हुने बाटोतिर नलागोस् भनी सतर्क हुनु आज देशमा प्रजातन्त्रवादी र राष्ट्रवादीहरूको कर्तव्य हुन आएको छ।

नयाँ बजेट र नवसामन्तवादको भूमरी

बिहिबार, १७ जेठ २०७५

उखान–टुक्का प्रयोग नगरी कलंकीदेखि नागढ¬ गासम्मको बाटो हेरेर मात्र पनि सरकारी क्षमताको यथार्थ थाहा ह¬न्छ । बजेटअनुसार काम हुने भएको भए, नेपाल समाजवादी ‘स्वर्ग’ भइसक्ने थियो । तर यथार्थ के छ भने, बजेट पास भइसकेपछि बजेटमा के भनेको छ भन्ने सबैले बिर्सन्छन् ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।