रूबी रौनियार

रूबी रौनियार

जीवविज्ञानका विद्यार्थीले गणित पढ्न पाउने

मङ्गलबार, १२ भदौ २०७५

कक्षा ११ र १२ मा जीवविज्ञान अध्ययन गर्ने विद्यार्थीले गणित अध्ययन गर्न पाउने भएका छन्।

२५ मातृ भाषाका पाठ्यपुस्तक तयार

बुधबार, ०६ भदौ २०७५

मातृभाषामा शिक्षा पाउने अधिकारलाई सुनिश्चत गर्न पाठ्यक्रम विकास केन्द्रले २५ मातृ भाषामा विभिन्न कक्षाका पाठ्य सामग्री विकास गरी पाठ्यपुस्तक तयार पारेको छ।

लिखितमा ५ अंक ल्याए पनि स्तरवृद्धि

बुधबार, ०६ भदौ २०७५

बर्दियास्थित गुराँस माविका एक छात्राले २०७४ को एसइर्ई परीक्षामा सबै विषयको सैद्धान्तिक (लिखित) तर्फ न्यून ग्रेड प्राप्त गरे पनि उनले तिनै विषयमा प्राक्टिकलतर्फ ए प्लस पाएकी छन्।

महिला इन्जिनियर घट्दो

शुक्रबार, ०१ भदौ २०७५

प्राविधिक धारको इन्जिनियरिङ अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढे पनि महिलाहरुको सहभागिता भने न्यून रहेको देखिएको छ।

अध्यक्ष नहुँदा कामकाज प्रभावित

शुक्रबार, २५ साउन २०७५

नेपाल इन्जिनियरिङ परिषद्मा एक महिनादेखि अध्यक्ष र उपाध्यक्ष पद रिक्त रहँदा परिषद्को दैनिक कामकारबाही ठप्प बनेको छ।

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

बिहिबार, २४ साउन २०७५

पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन्। विश्वविद्यालयले भर्नामा असमान व्यवस्था गरेको, जथाभावी शुल्क वृद्धि गरेको लगायतका माग राखी विद्यार्थीहरु आन्दोलित भएका हुन्।

आयोग प्रभावकारी हुनेमा शंका

मङ्गलबार, २२ साउन २०७५

मन्त्रीपरिषद्को असार ३२ गतेको निर्णयले गठित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साउन १६ गते उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा नेकपा निकटका व्यक्तिहरुलाई ल्याइएको आरोप विज्ञहरुको छ।

झनै खस्कियो १२ को नतिजा

शुक्रबार, १८ साउन २०७५

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले बिहीबार प्रकाशित गरेको कक्षा १२ को नतिजा विगतमा भन्दा झनै खस्किएको छ।

बढुवा हुन बौद्धिक चोरी

बिहिबार, १७ साउन २०७५

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक कन्हैया सापकोटाले बौद्धिक चोरी गरेको भेटिएको छ।

अाठ निजी कलेजकाे सम्बन्धन खारेज

बिहिबार, १७ साउन २०७५

चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयले ८ निजी कलेजलाई दिएको सम्बन्धनमा त्रुटि देखिएपछि सरकारले खारेजीको निर्णय गरेको छ।

त्रिवि सेवा आयोग सदस्य बर्खास्त, परीक्षा प्रभावित

बुधबार, १६ साउन २०७५

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. चिन्तामणि पोखरेललाई सदस्य पदबाट बर्खास्त गर्दा आयोगले संचालन गरिरहेको कर्मचारी नियुक्तिको खुला प्रतिस्पर्धाको लिखित परीक्षा प्रभावित बनेको छ।

डा. केसीसँगकाे सम्झौता नमान्ने त्रिवि पदाधिकारीको धम्की

सोमबार, १४ साउन २०७५

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले आफूहरुलाई कारबाही हुने भएपछि डा. गोविन्द केसीसँग भएको सरकारी सम्झौता नमान्ने धम्की दिएका छन्।

वेद विद्याश्रमका लागि कक्षा ११ को पाठ्यक्रम तयार

आइतबार, १३ साउन २०७५

तयारीबिना नै नेकृत विश्वविद्यालयले उत्तरमध्यमा तह यो वर्ष खारेजी गरेसँगै समस्यामा परेका ६ सय विद्यार्थीको पठनपाठन यही शैक्षिक सत्रमै सुरु गराउने सरकारी तयारी अघि बढेको छ।

कक्षा ११ मा मनोमानी शुल्क

शुक्रबार, ११ साउन २०७५

सिन्धुलीका रेजिन बरालले यसै वर्ष माध्यामिक शिक्षा परीक्षामा ए प्लस ग्रेड प्राप्त गरी विज्ञान पढ्ने सोचमा छन्।

‘मन्त्रीले राजीनामा दिए, प्रसाईंलाई पनि कारबाही हुुनुपर्छ’

बुधबार, ०९ साउन २०७५

बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राहरुले प्रमाणपत्र पाउनका लागि कतै न कतै आफूलाई बेचेकै हुन्छन भन्ने विवादित अभिव्यक्ति दिएपछि चौतर्फी आचोलना खेपेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन्।

'क्षमा होइन, कार्बाहीयोग्य'

मङ्गलबार, ०८ साउन २०७५

कानुन, न्याय तथा संसदीय मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्साशास्त्र पढ्न जाने छात्राले सर्टिफिकेट पाउनकै लागि कतै न कतै आफूलाई बेचेकै हुन्छन् भन्ने दिएको अभिव्यक्तिप्रति त्यहाँ अध्ययनरत छात्राहरूले गम्भीर आपत्ति व्यक्त गरेका छन्।

५९ वर्षपछि दातालाई सम्झियो त्रिविले

आइतबार, ०६ साउन २०७५

अचेल सानो सहयोग गरे पनि ठूलो हल्ला गर्ने र प्रचारप्रसार गर्ने होडबाजी चलिरहेका बेला नेपालको शिक्षा क्षेत्रमा बिघौं जग्गा दान दिएर स्कुल तथा कलेज बनाइदिएका दाता परिवारका सदस्यहरूले मानसम्मान र प्रचार खोजेका छैनन्।

नयाँ पाठ्यक्रमको विज्ञद्वारा आलोचना

शुक्रबार, ०४ साउन २०७५

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकलाई स्थायी गर्ने तय गरेको खुला प्रतियोगिता परीक्षाका लागि आयोगले पाठ्यक्रम सजिलो बनाएको छ।

‘मातृ भाषामा पढाए सिकाइ राम्रो हुने’

मङ्गलबार, ०१ साउन २०७५

सरकारले देशका विभिन्न भाषा संरक्षण, विकास र उत्थान गर्न अध्ययन अनुसन्धान गरी रायसहित सिफारिस गर्ने उद्देश्यले गठन गरेको भाषा आयोगले विद्यालय स्तरको शिक्षा मातृ भाषामा उपलब्ध गराउन सके स्कुले नानीहरूको सिकाइ उपलब्धी राम्रो हुने सिफारिस गरेको छ।

दाताको रुचिमा बनेका शिक्षा नीति असफल

सोमबार, ३२ असार २०७५

तीन दशक यता विशेष गरी विद्यालय शिक्षामा दातृ निकायहरूको प्रभाव हावी हुँदै गएको छ।

Ncell Footer Ad