रामहरि पौड्याल

रामहरि पौड्याल

नेपालमा ऊर्जाको भविष्य र यसका चुनौती

आइतबार, १२ जेठ २०७६

कुनै पनि देशको आर्थिक विकासकालागि ऊर्जा एउटा जीवनदायी रक्त हो जसको अभावमा विकासको महारथ गुडाउने कल्पना पनि गर्न सकिँदैन । कुनै पनि मुलुक कति वैभवशाली छ भन्ने कुराको मापन त्यस देशले उपयोग गर्ने प्रतिव्यक्ति ऊर्जाको अनुपातले गर्छ ।

फेरि ऊर्जा संकट कुरेको ?

मङ्गलबार, ०८ जेठ २०७५

आज ऊर्जाको महत्व अपरम्पार छ । ऊर्जाविनाको संसार कल्पनाबाहिरको विषय भएको छ। सुरुमा मान्छेलेदाउरा, घाम, हावालाई नै ऊर्जाका रूपमाप्रयोग गरेको पाइन्छ।ग्रिक र रोमनहरूले सबैभन्दा पहिले साधारण मेसिनको विकास गरे र घरलाई केही सुधार गरेर तापक्रम नियन्त्रण गर्न थाले,जाडो चीसोबाट बच्न।

निर्विकल्प होइन, जलविद्युत्

आइतबार, ३० बैशाख २०७५

सूचना र सञ्चारको क्षेत्रमा भएको चामत्कारिक विकासले आज संसार विश्वग्राममा बदलिएको छ। एउटा सानो मोबाइल बोकेर बाआमाहरू अमेरिका, बेलायत, अस्ट्रेलियामा नातिनातिनीसँग गफिन्छन्।

  • 1 (current)