विष्णुप्रसाद देवकोटा

शे–फोक्सुण्डोको साल्दाङमा पहिलोपटक मोबाइल सेवा

बुधबार, ०८ असोज २०७६

सञ्चारको पहुँच नपुगेको माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पहिलोपटक नेपाल टेलिकमको मोबाइल सेवा सुरु भएको छ।

प्रहरी हवल्दारद्वारा १२ वर्षीया बालिकामाथि बलात्कार प्रयास, चौकी घेराउ

बिहिबार, ०२ असोज २०७६

आरोपितलाई रातारात जिल्ला पठाइएको भन्दै रुम गाउँका स्थानीयले बिहिबार प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढासमेत गरेका छन्। दुई तीन सयको हाराहारीमा आएका स्थानीयले चौकी घेराउ गर्दै नाराजुलुस गरेपछिस्थिती तनावग्रस्त भएको बताइएको छ।

डोल्पामा जातिय विभेदको अवस्था भयावह

बुधबार, ०१ असोज २०७६

उमेरले उनी २२ वर्षकी भईन। बैवाहिक जीवनमा बाँधिएको पनि झण्डै ११ वर्ष पुग्यो। काखमा ३ र ५ वर्षिया दुई छोरीकी आमा बनेकी छन लिला थापा।समाजमा ब्याप्त जातीय विभेदलाई क्रान्तिकारी छलाङ मार्दै कुलाल थरका हरिचन्द्रसँग ०६५ फागुन ९ गते प्रेम बिवाह गरिन उनले।

प्रहरीले गर्‍यो अफिम र गाँजा खेतीको नष्ट

सोमबार, २३ भदौ २०७६

हिमाली जिल्ला डोल्पाको जुफाल र डाँगीवाडालगायतका स्थानहरुमा लगाइएको गाँजा (भाँङ्ग )र अफिम नष्ट गरिएको छ।

सर्वसाधारणको विरोध पछि जिपको भाडा घट्यो

शनिबार, ०७ भदौ २०७६

त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकाभित्र आन्तरिक सडकमा चल्ने जीपहरुको नयाँ भाडादर कायम गरिएको छ। सदरमुकाम दुनै– जुफाल, रुपगाड– सुँपानी, जुफाल –सुँपानी, दुनै –सुँपानी र छलगाड– खदाङ्ग सडक खण्डमा चल्ने यात्रु जीपहरुको नयाँ भाडादर तोकिएको हो।

पुर्वाधार विकास विना पर्यटनको विकास असम्भव –मुख्यमन्त्री शाही

बुधबार, ०४ भदौ २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडक लगायतका भौतिक पुर्वाधारको विकास विना कर्णाली प्रदेशको पर्यटन विकास असम्भव भएको बताएका छन।

कर्णालीमा पर्यटकको आगमन बृद्धि गर्न हवाई भाडादर घटाइने

मङ्गलबार, ०३ भदौ २०७६

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीमा पर्यटकको आगमन बृद्धि गर्न हवाई टिकटको भाडादर घटाइने बताएका छन्। कर्णाली प्रदेशको डोल्पा लगायतका पर्यटकीय सम्पदाले धनी भएका जिल्लामा हाल हवाई भाडादर महँगो भएको र सडक यातायात सहज नभएकाले पर्यटकको संख्या घटिरहेको मन्त्री ज्वालाले बताए।

बाढीले फेरि पुल बगायो, पूर्ण रुपमा बाटो अवरुद्ध

शुक्रबार, ३१ साउन २०७६

पर्यटकीय महत्व बोकेको सुन्दर ताल फोक्सुण्डो जाने पदमार्ग पर्ने काठेपुलहरु बाढीले बगाएपछि बाटो पुर्णरुपमा अवरुद्द भएको छ।

खुर्सानी टिप्न गएकी महिलाकाे लडेर मृत्यु

बुधबार, २९ साउन २०७६

खुर्सानी टिप्न बारीमा गएकी एक महिलाकाे चिप्लिएर मृत्यु भएकाे छ।

काठेपुल बगाउँदा पर्यटकलाई सास्ती

बुधबार, २९ साउन २०७६

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको निकुञ्ज सुरक्षा क्याम्प नजिक सुलिगाड खोलामाथि लगाइएको काठेपुल लगातारको वर्षाका कारण आएको बाढीले बगाएको हो।

चार दिनपछि सञ्चार सम्पर्कमा जोडियो डोल्पा

आइतबार, २६ साउन २०७६

चार दिनपछि हिमाली जिल्ला डोल्पा सञ्चार सम्पर्कमा जोडिएको छ। बिहीबार अपरान्हदेखि डोल्पामा नेपाल टेलिकमका नमस्ते मोवाइल, सिडिएमए ,ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल इन्टरनेट सेवा प्रभावित भएको थियो।

चार दिनदेखि डोल्पामा सञ्चार सेवा प्रभावित

आइतबार, २६ साउन २०७६

बिहीबार अपरान्हदेखि डोल्पामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोवाइल, सिडिइमए, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल इन्टरनेट सेवा अवरुद्द भएको हो

सीमा नाकामा सुरक्षा पोस्ट राखिएपछि विवाद

शनिबार, २५ साउन २०७६

विगतमा सरकारलाई कर छली गर्ने उद्देश्यले प्रायः व्यापारीले अवैध रूपमा लाखौं मूल्यबराबरको यार्सागुम्बा तिब्बततर्फ लाने गरेकोमा यस वर्षदेखि निकुञ्ज क्षेत्रमा सुरक्षा पोस्ट खडा गरिएपछि व्यापारीहरूले असन्तुष्टि व्यक्त गरेको निकुञ्ज कार्यालय सुलिगाडका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गोपाल खनालले बताए।

सीमामा सुरक्षा पोष्ट राखेपछि विवाद

शुक्रबार, २४ साउन २०७६

तिब्बतको उत्तरी सीमा नाकासँग जोडिएका साल्दाङ र धोलगायतका तीन स्थानमा निकुञ्जले सुरक्षा पोष्ट राखेपछि विवाद चुलिएको छ। उपल्लो डोल्पामा पर्ने तिन्जे र धो हुँदै छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतमा चोर बाटोबाट व्यापारीले यार्सा निर्यात गर्न थालेपछि निकुञ्जले उक्त क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गरेको हो।

तिब्बतीयन नागरिकले गैह्रकानुनी रुपमा लैजाँदै गरेका ७ बालबालिकाको उद्धार

बिहिबार, २३ साउन २०७६

तिब्बतीयन नागरिकले गैह्रकानुनी रुपमा काठमाडौं लैजाने भनेर जुफाल विमानस्थलमा पुर्याइएका काइके गाउँपालिकाका ७ का बालबालिकालाई बिमानस्थल प्रहरीले फर्काइदिएको छ।

निकुञ्जले उठायो ५ करोड ७१ लाख राजस्व

बिहिबार, २३ साउन २०७६

शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाले आर्थिक वर्ष ०७५।०७६ मा ५ करोड ७१ लाख ९१ हजार रुपैया राजस्व उठाएको छ। यार्सागुम्बा र सेतो चिनीलगायतका बहुमुल्य जडिबुटी, पर्यटक शुल्क वनपैदावर र चरिचरन अन्तरगत उक्त राजस्व उठाएको निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ।

Ncell Footer Ad