सुमन चापागाई

खेल नेतृत्वबाटै कुस्तीमा विवादको बीजारोपण

बिहिबार, १९ असार २०७६

राजनीति स्वार्थ पूरा गर्नकै लागि पछिल्ला समयमा नेपाली खेलकुदका उच्च निकायबाटै कानुन र प्रक्रिया मिच्दा निस्किएको विवाद अदालतसम्म पुग्ने अवस्था बढिरहेको छ ।

विश्वकपको ढोका उघारेर फर्कने लक्ष्य

आइतबार, २४ चैत २०७५

दक्षिण अफ्रिकामा सन् २०२० मा आयोजना हुने एकदिवसीय यु–१९ विश्वकप क्रिकेट खेल्ने उद्देश्य राखेर नेपाली युवा टोली शनिबार मलेसिया प्रस्थान गरेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा

बिहिबार, १७ माघ २०७५

भूकम्पपछि थलिएका विभिन्न बस्ती पुनः निर्माण गर्दै चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।

उपाधि जित्नेमा महिला क्रिकेट टोली आशावादी

शुक्रबार, २७ पुष २०७५

‘कुनै समय पुरुष राष्ट्रिय क्रिकेट टोलीभन्दा महिला राष्ट्रिय टोली राम्रो मानिन्थ्यो’ नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डेले नेपालका पूर्वकप्तान एलबी क्षेत्रीद्वारा लिखित पुस्तक ‘कप्तान–१९९८’ को विमोचन कार्यक्रममा राजधानीको प्रज्ञा भवनमा अघिल्लो साता भनेका थिए।

‘ए’ डिभिजन लिग २०७५ : कीर्तिमान रच्नबाट चुक्यो मनाङ

बुधबार, २५ पुष २०७५

फ्रेन्ड्स क्लबलाई नतिजा सुम्पिँएसँगै च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहँदै इतिहास रच्नबाट चुकेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा लिगको अन्तिम खेलमा लगातार १३औं जितको खोजिमा रहेको मनाङ फ्रेन्ड्ससँग १–० ले निरास बनेपछि इतिहास रच्नबाट चुकेको हो।

मनाङलाई आठौं पटक उपाधि

बिहिबार, १२ पुष २०७५

मनाङ मर्स्याङ्दी क्लबले बिहीबार राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि हात पारेको छ।

आठौं चरणका खेल आजदेखि, सन्तुलित छैनन् ठूला क्लब

बिहिबार, २७ मङि्सर २०७५

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबारदेखि आठौं चरणका खेल हुँदै छन्। दिनको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सरस्वती युथ क्लबसँग एन्फा कम्प्लेक्समा सामना गर्दा दोस्रो खेलमा संकटा क्लबले हिमालयन शेर्पासँग एन्फा कम्प्लेक्समै प्रतिस्पर्धा गर्नेछ।

‘ए’ डिभिजन लिग : पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा

बुधबार, १९ मङि्सर २०७५

विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले पराजित संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको मनाङसँग समान १५ अंक भए पनि गोलअन्तरका आधारमा पछि पर्दै संकटा दोस्रो स्थानमा पुगेको हो।

फ्रेन्ड्स र जावलाखेलले खाता खोले

बुधबार, १२ मङि्सर २०७५

तालिकामा अंकविहीन टोलीद्वय फ्रेन्ड्स र जावलाखेल युथ क्लबले बुधबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अंकको खाता खोलेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा फ्रेन्ड्स र जावलाखेलले ३–३ को बराबरी खेल्दै १–१ अंकको खाता खोलेका हुन्।

मनाङ पुनः शीर्ष स्थानमा, एपिएफ २–१ ले पराजित

बुधबार, १२ मङि्सर २०७५

अपराजित रहँदै साबिकको विजेता मनाङ मर्स्याङ्दी फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीको पहिलो जित

आइतबार, ०२ मङि्सर २०७५

राष्ट्रिय टोलीबाट खेलेका स्ट्राइकर सन्तोस साहुखललाई टोलीमा समावेश गरेसँगै उत्साहित बनेको च्यासल युथ क्लबले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीलाई १–० को नतिजा सुम्पिएको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगका दोस्रो चरणका खेल आजबाट

शनिबार, ०१ मङि्सर २०७५

पाँच वर्षपछि राष्ट्रिय टोलीको बलियो मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग हुँदा १४ क्लबले २०७५ को सिजनका लागि सहभागिता जनाएका छन्।

कल्याणको ओलम्पिक सपना

बुधबार, २८ कार्तिक २०७५

गुरु, तेक्वान ! राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रशिक्षक कल्याण कुँवरको पर्खाइमा रहेका पारा खेलाडीले बिहान पहिलो भेटमा यसरी सम्मान दर्साउँछन् । कल्याण तेक्वान भन्दै फर्काउँछन्।

ब्याडमिन्टनकी खेलाडी सरादेवीकाे तिहार : गुरुआमा दिदी

शुक्रबार, २३ कार्तिक २०७५

ब्याडमिन्टनकी चर्चित खेलाडी हुन् सरादेवी तामाङ। राष्ट्रिय त भै गयो अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दै पदक दिलाएकी उनी अहिले ब्याट र ककबाट टाढिइसकेकी छिन्। तर उनका २ चेलाको प्रभाव उस्तै छ ब्याडमिन्टनमा । एक हुन् नङसलदेवी र अर्का रत्नजित।

हेमन्त चुक्दा च्यासलले अंक बाँड्यो

बुधबार, २४ असोज २०७५

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधवारकाे खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्।

एपिएफलाई ढोरपाटन भलिबल उपाधि

आइतबार, ०७ असोज २०७५

विभागीय टोली एपिएफले शनिबार पाँचौं ढोरपाटन खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

शक्ति ‘दी पावर’ को अन्तिम भ्रमण

बिहिबार, ०३ साउन २०७५

नेपाली क्रिकेट टोलीले कुनै पनि प्रतियोगिता खेल्दा कप्तान पारस खड्का टस जितेर पहिला फिल्डिङ रोज्छन् । यसको प्रमुख कारण हो पारसले नेपाली बलरप्रति देखाएको विश्वास । किनभने बलियो मानिएका नेपाली बलरसमक्ष विपक्षी ब्याट्सम्यानलाई खुलेर खेल्न थप कठिन हुन्थ्यो । अझ नेपालको स्पिन अट्याकले बलिङ आक्रमणलाई थप मजुबत पारेको थियो।

न्यु डाइमन्डलाई कृपाको अभाव

शनिबार, २२ बैशाख २०७५

नियमित लिफ्टर कृपा अधिकारी नहुँदा नेपाली महिला भलिबलमा बलियो टोली मानिने शिवम् न्यु डायमन्ड एकेडेमीले शुक्रबार केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ सेटको नतिजा सुम्पिएको छ।

उपाधि रक्षा गर्ने लक्ष्य

शुक्रबार, १६ चैत २०७४

राष्ट्रिय खेलको पगरी पाएसँगै गतिविधिमा व्यापकता दिएको नेपाली भलिबलका लागि वर्ष २०७५ को सुरुआत निकै महत्वपूर्ण रूपमा आउने भएको छ।

महिलामा एपिएफ र पुरुषमा आर्मी च्यम्पियन

आइतबार, २० फागुन २०७४

लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

Ncell Footer Ad