शुष्मा बराली

शुष्मा बराली

क्वाँटीकाे सुप स्वादिलाे र पाेषिलाे

शुक्रबार, ०८ भदौ २०७५

क्वाँटी नौ प्रकारका गेडागुडिलाई मिसाएर बनाइएको मिश्रण हो। भदौ महिनाको जनै पूणिमाको दिन क्वाती खाने चलन रहेको छ । नेपाली हिन्दु समाजमा जनै पूणिमालाई नौ थरी गेडागेडिको सुप खाएर मनाउने गरिन्छ । हिन्दुधर्मको चलन अनुसार नेपालमा ४०० बर्ष अगाडी बाट क्वाती खाने प्रचलन रहेको बताउछन् संस्कृतीविद्ध विनोद राज शर्मा।

फुटपाथ मै खोजिन्छ फेसन

सोमबार, ०४ भदौ २०७५

‘पाच सयको दुईटा टिर्सट’, ‘तिन सय नब्बेमा लेडिज कुर्तीहरु छानी छानी’ सुनधारा स्थित सिरहाका रामकिशोर शाह ग्राहकलाई बोलाउन मा व्यस्त देखिन्थे ।

‘दर्नाल अवार्ड’ सूदुरकी सरस्वतीलाई

सोमबार, ०४ भदौ २०७५

बैतडीमा जन्मिएकी सरस्वती नेपालीले समाजिक न्यायको लागि काम गरेको २२ बर्ष भन्दा बढी भैसक्यो । सुदुरपश्चिमको बैतडीको सानो गाँउमा स्कुल पढेकी उनी कक्षा ६ मा हुँदा नै जातिय बिभेद बिरुद्ध प्रतिकार गरेको उनी बताउछिन् ।

मासुका लोकप्रिय नेवारी परिकार

शुक्रबार, ०१ भदौ २०७५

सानो गल्ली । गल्ली नजिकै पुरानो घर । घरको ढोकामा झुन्डाइएको थोत्रो पर्दा । यो दृष्य हो पाटनस्थित सुरज नेवारी खाजा घरको।

चल्तीमा स्वदेशी ब्याग

सोमबार, २८ साउन २०७५

नेपाली बजारमा स्वदेशीभन्दा बिदेशी उत्पादनका सामग्रीले स्थान ओगटेको पाइन्छ । तर, ब्यागमा भने ठिक उल्टो छ । नेपाली प्रयोगकर्ताले स्वदेशमै उत्पादन भएका ब्याग रुचाउने गरेका छन्।

मौसम जो मकैको छ!

शुक्रबार, २५ साउन २०७५

मकै नेपालको हरेक ठाँउमा पाइने खाद्यान्न हो । मकैबाट धेरै थरीका परिकारहरु बनाएको पाइन्छ । गाँउघरमा मकैलाई कुअन्नको रुपमा मानिन्छ, अन्य अन्न जस्तो महत्व दिइन्न ।

युवा पुस्ताको रोजाई ढाका

सोमबार, २१ साउन २०७५

कुपन्डोल स्थित मुकु बुटिककी सञ्चालीका हुन मुक्त्ता श्रेष्ठ । मुक्त्ता श्रेष्ठले डिजाइनरको काम गर्न थालेका २४ बर्ष भन्दा बढी भैसक्यो ।

लोकप्रिय साउथ इन्डियन फुड

शुक्रबार, १८ साउन २०७५

लक्ष्मण अधिकारी दुध सागरका कर्मचारी हुन् । जमल स्थित रहेको दुधसागर रेस्टुरेन्टमा शुद्ध सहकारी खानाका परिकारहरु पाइन्छ ।

हरियाे चुराकाे फेसन

सोमबार, १४ साउन २०७५

हरियो महिना साउनको महिनालाई सिरदेखि पाउ सम्म हरियो पोसाकमा सजिने फेसनका रुपमा लिने गरिन्छ । साउनको महिनामा हरियो पोते देखि हातमा लगाइने हरिया चुराले बजार रंगिएको छ।

साउनमा, हरियो पोते मोह

सोमबार, ०७ साउन २०७५

हातमा हरियो र पहेलो रंग मिसाएर लगाइएका चुरा, निधारमा रातो टिका, गलामा हरियो पोते अनी पहेको र हरियो मिसीएको पोसाकमा सजिएकी थिइन अरुणा मालाकार।

आरन जिन्दगी

शनिबार, ०५ साउन २०७५

सानो झुपडी। झुपडीभित्र असरल्ल छरिएका फलामका टुक्राहरू। थोत्रो प्लास्टिकमा पोको पारिएको कोइला।

पानीपुरी परिकार

शुक्रबार, ०४ साउन २०७५

ग्राहक : दाइ, पानी पुरी खाम न, एक प्लेट । व्यापारी : पिरो कती राखुँ ?

मेहेन्दीको मौसम

सोमबार, ३२ असार २०७५

सिराहका कम्लेस ठाकुरले मेहेन्दीको थरी थरीका डिजाइन बनाउने काम गर्छन् । २०५८ सालमा काठमाडाैंका सडकको पेटिमा बसेर मेहेन्दी लगाउने उनी अहिले मेहेन्दी डिजाइनका बादशाह नै भएका छन् ।

उपयोगी घरेलु सर्वत

शुक्रबार, २९ असार २०७५

असारको समय छ, कुन समय पानी पर्छ, कुन समय घाम लाग्छ कुनै भर नै हुदैन् । खाने कुरा खादा पानी परेको समयमा अघि पछि भन्दा बिशेष ध्यान दिनु पर्ने डा. अरुणा उप्रेती बताउँछिन् ।

विग फेसन

सोमबार, २५ असार २०७५

लामो समय नेदरल्यान्ड बसेर आएका किरण श्रेष्ठ त्रिपुरेश्वरमा विग व्यापार गर्छन् । त्रिपुरेश्वरमा रहेको विग होटल, जहाँ विग बेच्ने मात्र नभएर टाउकोको आकार अनुसार हेयर रिप्लेसमेन्ट पनि गरिन्छ । विग होटल काठमान्डौंको कोटेश्वर र त्रिपुरेश्वरमा दुई शाखा छन् । पोखरामा पनि यसको शाखा छ।

‘आहा! घुम्दै पढ्न क्या मज्जा’

शनिबार, २३ असार २०७५

हरियो कम्ब्याट बर्दी लगाएका एकजना सुरक्षा गार्डलाई केही विद्यार्थीले घेरेका थिए । विद्यार्थीहरूले हातमा सेतो कापी र कलम बोकेका थिए।

लोभलाग्दो खुवा

शुक्रबार, २२ असार २०७५

पाटनकी निर्मला लामा सबेरै उठेर मंगलबजार तिर लाग्छिन् । एउटा हातमा तराजु र ढक राखिएको झोला र अर्को हातमा खुवा राखिएको झोला बोकेर मंगल बजार जानु उनको दैनिकी नै हो ।

चस्माकाे ट्रेन्ड

सोमबार, १८ असार २०७५

बच्चा देखि पाका सम्मले प्रयोग गर्ने महत्वपुर्ण बस्तु भएको छ चस्मा । हिजोआज चस्मा बिना कतै जान नै नमिल्ने जस्तो भैसकेको छ।

खर्पनमा तरकारीको व्यापार

शनिबार, १६ असार २०७५

पिमबहालको भित्री गल्लीमा एक बजार छ, जहाँ खाद्यान्न किनमेल गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्छ । त्यहाँ खाद्यान्न मात्र होइन, तरकारी, माछामासुलगायत पनि खरिदबिक्री हुने गरेको छ।

लोकप्रिय खाजा मःमः

शुक्रबार, १५ असार २०७५

मेनु पल्टाई–पल्टाई हेर्यौं लास्टा रोज्ने उही मःम ।’ अहिले यो भनाई मःमः पारखीमाझ चर्चित छ । कार्यालय होस् वा स्कुल–कलेज चमेना गृह, सबैतिर मःमःकै पारखीको भीड लाग्छ । सामान्य खाजा पसलमा पनि मःम नै रोजाइमा पर्छ । यो अधिकांशले रुचाउने खाजामा पर्छ।

Ncell Footer Ad