टंक क्षेत्री

छरपष्ट धानको बाला टिप्दै किसान

मङ्गलबार, २८ असोज २०७६

सोमबार बिहान ईश्वरपुर नगरपालिकाअन्तर्गत कालिञ्जोर निवासी टीकामाया विश्वकर्मा खेतमा छरपष्ट धानको बाला एक–एक गरी धमाधम टिपिरहेकी थिइन्।

कुखुराका चल्ला र पटाका नष्ट

आइतबार, २६ असोज २०७६

सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट आयात भईरहेको अवस्थामा बरामद् कुखुराका चल्ला र पटाका सहित विष्फोटजन्य सामग्री नष्ट पारेको छ। सर्लाहीको कविलासीस्थित सशस्त्र प्रहरीको १० नम्बर गणबाट खटिएको टोलीले आइतबार बिहान बरामद् गरेको दुई हजार ५ सय ओटा ब्रोइलर कुखुराको चल्ला बरामद् गरेको थियो।

शिक्षक सेवा आयोगको प्रश्नपत्रमा गम्भीर त्रुटी, प्रश्नपत्रमै उत्तर हाईलाईट

शुक्रबार, १० असोज २०७६

शिक्षक सेवा आयोगले शुक्रबार लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा परीक्षार्थीलाई वितरण गरेको वस्तुगत प्रश्नपत्रमा गम्भिर त्रुटी भेटिएको छ।

श्याम परदेशी पुर्पक्षका लागि कारागार चलान

शुक्रबार, १० असोज २०७६

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ आराेपी श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवार पुर्पक्षका लागि कारागार चलान भएका छन्।

‘मिटर ब्याजी’ प्रदेशीको बयान हुँदै

शुक्रबार, १० असोज २०७६

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम प्रदेशी भन्ने श्याम कृष्ण साह कलवारको अहिले सर्लाही अदालत मलंगवामा बयान भईरहेको छ। केहीबेरपछि थुनछेकको बहस सूरु हुने अदालत स्रोतले जनाएको छ।

‘मिटर ब्याजी’ प्रदेशीको पोलिग्राफ टेस्ट

मङ्गलबार, ०७ असोज २०७६

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम प्रदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेस्ट (सत्यता परीक्षण) गराएको छ । रौतहटको चन्द्रनिगाहपुर लगी कलवारलाई पोलिग्राफ टेस्ट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । ‘अभियुक्त कलवारले जाहेरीकर्ताले लगाएको आरोप अस्वीकार गरेकाले सत्यतथ्य पत्ता लगाउन पोलिग्राफ टेस्टको प्रयोग गरेका हौं,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘अभियुक्तले आरोप इन्कार गरे थप अनुसन्धानमा पोलिग्राफ टेस्टको ठूलो भूमिका हुन्छ ।’

मिटर ब्याजी परदेशीलाई पोलिग्राफ टेष्ट गराइयो

सोमबार, ०६ असोज २०७६

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेष्ट (सत्यता परिक्षण) गराएको छ।

लाखौंको गुट्खा बरामद

सोमबार, ०६ असोज २०७६

पछिल्लो केही दिनयता जिल्लास्थित सशस्त्र प्रहरीले भारतीय सीमा हुँदै अवैध आयात निर्यातमा निकै कडाइ सुरु गरेको छ। सशस्त्र प्रहरीको कडाइसँगै दुई दिनयता लाखौं मूल्य बराबरको अवैध ढंगले आयात निर्यात हुँदै गरेका मालसामान एवं गाईगोरु बरामद भएका छन्।

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

शनिबार, ०४ असोज २०७६

दुईवटा फरक–फरक मोटरसाइकल चलाएर जब्दीबाट लालबन्दीतर्फ हिड्दै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुले पेस्तोल बोकेको फेला परेको हो।

लालपूर्जा पाएपछि सुकुम्बासी परिवारमा खुशियाली

शनिबार, ०४ असोज २०७६

जिल्लाको लालबन्दी नगरपालिकाअन्तर्गत रानीगंजस्थित एक मठको जमिनमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारले मोही हक अन्तर्गत शनिबार लालपूर्जा पाएका छन्।

प्रहरीलाई ‘साइरन’ साइकल

शनिबार, ०४ असोज २०७६

पूर्वसांसद् नरेन्द्र साहले गृह जिल्लाका प्रहरीलाई ‘साइरन’ जडित ६० थान साइकल प्रदान गरेका छन्। इलाका प्रहरी कार्यालय हीरापुरमा बिहीबार आयोजित कार्यक्रममा पूर्वसांसद् साहले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलाई ती साइकल प्रदान गरेका हुन्।

कालोपत्रको माग गर्दै चक्काजाम

शुक्रबार, ०३ असोज २०७६

महिनौंदेखि भत्किएको पूर्व–पश्चिम राजमार्ग कालोपत्रे नगरेको भन्दै हरिवन नगरपालिकाअन्तर्गत नयाँ रोडवासीले बिहीबार चक्काजाम गरेका छन्।

कालोपत्रे माग्दै चक्काजाम

बिहिबार, ०२ असोज २०७६

महिनौंअघि भत्किएको पूर्व–पश्चिम राजमार्गअन्तरगतको नयाँरोड खण्ड कालोपत्रे नगरिएकोभन्दै आक्रोसित स्थानीयले विरोध स्वरुप चक्काजाम गरेका छन्।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतबार, २९ भदौ २०७६

मोटरसाइकल नियन्त्रणमा रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

अज्ञात समूहको गोली प्रहारबाट व्यवसायी घाइते

शनिबार, २८ भदौ २०७६

पेटमा गोली लागेका साहलाई वयलवासमा सामान्य उपचार पश्चात थप उपचारका लागि राति नै वीरगंजतर्फ लगिएको छ।

दीपावलीभन्दा दुई महिनाअघि नै पटाका तस्करी

शनिबार, २८ भदौ २०७६

दीपावली र छठपर्वमा आतिसबाजी गर्न ल्याइने पटाकालगायत विस्फोटजन्य सामान केही समयअगाडि नै भित्र्याउन सहज हुने अनुमानका साथ तस्कर समूहले भारतबाट नेपालतर्फ त्यस्ता सामान ल्याउन सुरु गरेको हुन सक्ने सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन्।

बागमती सिचाईं ब्यारेजमा महिलाको शव फेला

शुक्रबार, २७ भदौ २०७६

प्रहरीका अनुसार गत बुधबार बागमतीतर्फ आउने क्रममा बाटोमा पर्ने स्थानीय विरुवा खोला तर्ने क्रममा बगेकी सानुमाया वेपत्ता भएकी थिइन्।

नेता कार्यकर्तालाई बाहिर राखेर कडा सुरक्षाबीच नेकपाको सपथग्रहण

बुधबार, २५ भदौ २०७६

अधिकांश नेता कार्यकर्तालाई बाहिरै राखेर कडा सुरक्षा घेराबीच सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम बुधबार दिउँसो सम्पन्न भएको छ।

कलाकार जोगेन्दरद्वारा छात्रालाई स्यानेटरी प्याड

बुधबार, २५ भदौ २०७६

जोगेन्दर पानवालाको रूपमा चर्चित हास्य कलाकार शिवशंकर रिजालले मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन्। बरहथवा नगरपालिकास्थित सरस्वती माविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन्।

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हत्कडीसहित फरार

आइतबार, २२ भदौ २०७६

लागूऔषध नियन्त्रण कारबाही अन्तर्गत पक्राउ परेका एक अभियुक्त प्रहरी नियन्त्रणबाट हत्कडी सहित फरार भएका छन्।

Ncell Footer Ad