ध्रुव दङ्गाल

पीडित परिवारमा तिहार र ल्होसारको रौनक

शुक्रबार, १६ कार्तिक २०७५

महत्वपूर्ण चाड दसैं मनाएपछि सिन्धुपाल्चोकका भूकम्पपीडित पुनः आवास पुनर्निर्माणमै सक्रिय भइरहेका छन् ।

भूकम्पपछिकाे पुनर्निर्माण : ५३ हजार परिवार तिहार र ल्होसार नयाँ घरमा मनाउँदै

मङ्गलबार, १३ कार्तिक २०७५

महत्वपूर्ण चाड दसैँ मनाइसकेपछि सिन्धुपाल्चोकका भूकम्पपीडित पुनः आवास पुनर्निर्माणमै सक्रिय भइरहेका छन्।

तातोपानी नाका खुल्ने संकेत, सडकले नाका जोड्दै चीन

बिहिबार, ०८ कार्तिक २०७५

चीनले बिनासकारी भूकम्पपछि साढे तीन वर्षदेखि बन्द उत्तरको मुख्य व्यापारिक नाका तातोपानी जोड्ने सडक बनाउन थालेको छ।

नवनिर्मित छात्रावास विद्यालयलार्इ हस्तान्तरण

बिहिबार, १८ असोज २०७५

हेलम्बुमा रहेको गोल्मादेवी माविको नवनिर्मित छात्रावास भवन स्थानीय सरकारलाई हस्तान्तरण गरीएको छ।

उराठ लाग्दो चीन जोड्ने घाँटी (भिडियो)

मङ्गलबार, ०२ असोज २०७५

तल नेपाल–चीन सीमारेखा कोरेर बगेको भोटेकोसी नदी। माथि डरलाग्दो चट्टाने पहाड। बीचमा छ, बिशाल छिमेकी मुलुक चीन जोड्ने अरनिको राजमार्ग। सडक कुनामा पहाड फुटाएर बनेका घरहरु चट्टानले थिचिएका छन्। नदी कटानले तानेर हुत्याएका सडक छेउका घरहरु टुक्रा–टुक्रा भएर भोटेकोसी बगरभरि यत्रतत्र छरिएका देखिन्छन्।

भूकम्पपछिको पुनर्निर्माण : भ्रष्टाचार भएको जनप्रतिनिधिको आरोप

सोमबार, ०१ असोज २०७५

स्थानीय तहका जनप्रतिनिधिले भूकम्पपछिको पुनर्निर्माणमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका छन्।

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग

सोमबार, ०१ असोज २०७५

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षामा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ ।

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग (फोटो फिचर)

आइतबार, ३१ भदौ २०७५

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षमा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ।

सिन्धुपाल्चोकमा अझै नौ हजार घर बन्न बाँकी

मङ्गलबार, २६ भदौ २०७५

भूकम्पबाट सर्वाधिक क्षति भएको सिन्धुपाल्चोक पुनर्निमाणमा विभिन्न व्यावहारिक तथा कानुनी उल्झनमा फसेका र अटेरी पीडित बाधक देखिएका छन्।

अटेरी र उल्झनमा फसेका पीडित पुनर्निर्माणमा बाधक

शुक्रबार, २२ भदौ २०७५

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोक पुनर्निर्माणमा अटेरी र विभिन्न व्यवहारिक तथा कानुनी उल्झनमा फसेका पीडित बाधक देखिएका छन्। उनीहरुकै कारण जिल्ला पुनर्निर्माण सम्पन्न हुनबाट पछाडि धकेदिने देखिएको छ।

पुनर्निर्माण अलपत्र पर्दा संकटमा ‘गुम्बाको गाउँ’

मङ्गलबार, १९ भदौ २०७५

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण भएको तीन महिना बितिसक्दा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम उपलब्ध गराएको छैन । ऋणमा डुबेको स्थानीय गुम्बा व्यवस्थापन समिति अनुदान रकमका लागि जिल्लादेखि केन्द्रसम्म धाउन बाध्य छ।

माथिल्लो चाकु खोला–ए अन्तिम चरणमा

सोमबार, १८ भदौ २०७५

जिल्लाको भोटेकोसी गाउँपालिकामा निर्माणाधीन २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु खोला–ए जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ। सबैभन्दा जटिल संरचना सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएसँगै अन्तिम चरणमा पुगेको आयोजनाले आगामी कात्तिक भित्र उत्पादन थाल्ने तयारी समेत अघि बढाएको छ।

भक्कानिए द्वन्द्वपीडित

बिहिबार, ०७ भदौ २०७५

बेपत्ता व्यक्ति छानबिन आयोगसँग बयान दिनेक्रममा द्वन्द्वको घाउ कोट्याउँदै पीडित परिवार तथा आफन्तजन भक्कानिएका छन्।

बाढीले साधी खोलाको पुल बग्यो, बाह्रविसेबासी त्रसित

आइतबार, ०३ भदौ २०७५

निरन्तरको बाढी र पहिरोले अरनिको राजमार्गस्थित बाह्रविसे–खुर्सानीबारी जोड्ने पक्की साधी खोलाको पुल बगाएको छ।

बाह्रविसे–खुर्सानीबारे जोड्ने पुल बाढीले क्षतिग्रस्त

शनिबार, ०२ भदौ २०७५

अबिरल बर्षासँगै उर्लिइ आएको साधी खेलाको बाढीले अरनिको राजमार्गको बाह्रविसे–खुर्सानीबारी जोड्ने मोटरेबल पुल क्षतिग्रस्त बनाएको छ। शुक्रबार रातिको यो घटनापछि सीमा नाका तातोपानी–बाह्रविसे ३६ किलोमिटर खण्डमा सिधा सडक सम्पर्क टुटेको छ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

शनिबार, ०२ भदौ २०७५

अन्तर्राष्ट्रिय पदक बिजेता तेक्वान्दो खेलाडी प्रेम भण्डारी गृह जिल्लामा सम्मानित भएका छन्। हिराहरी तेक्वान्दो डोजाङले तेक्वान्दोका बरिष्ठ प्रशिक्षकसमेत रहेका भण्डारीलाई चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौरमा शनिबार एक कार्यक्रम गरी सम्मानित गरेको हो।

खोलाले बगाउँदा सिन्धुपाल्चोकमा दुईको ज्यान गयाे

बिहिबार, ३१ साउन २०७५

छुट्टाछुट्टै घटनामा खोलाले बगाएर सिन्धुपाल्चोकमा बिहीबार दुईको मृत्यु भएको छ। खोला तर्ने क्रममा भएका घटनामा दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाउँलेले घेरे सिडिओ : ‘खोलामा एक्साभेटर चल्दा गाउँ जोखिममा’

आइतबार, २७ साउन २०७५

बर्खायाममा अनधिकृत रुपमा बह्मायाणी नदीमा एक्साभेटर चलाइँदा १ सय ३० घरधुरीको जलवीरेस्थित हिले गाउँ जोखिममा परको भन्दै गाउँलेले आइतबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई घेरेका छन्।

फेरिँदै सिन्धुका गाउँबस्ती

आइतबार, २७ साउन २०७५

साना तथा मझौला आकारका चिटिक्क घर। रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँबस्ती।

भूकम्पपछि सिन्धुपाल्चोक पुनर्निर्माण : ‘सहर’ को छनक दिँदै ठडिए गाउँ–बस्ती

बुधबार, २३ साउन २०७५

साना तथा मझौला आकारका चिटिक्क घर । रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँ तथा बस्ती । टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानी धारा । घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली बत्ती ।

Ncell Footer Ad