कृष्ण ढुंगाना/चिरन शर्मा

गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न

आइतबार, १५ साउन २०७४

गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिका लागि कानुन निर्माण गर्न माग गर्दै गैरआवासीय नेपाली संघ १० औं युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन आइतबार फ्र्यांकफर्टमा सम्पन्न भएको छ। अगस्ट २९ र ३० दुई दिनसम्म चलेको बैठकले यथाशीघ्र ऐन बनाइ गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न माग गरिएको छ।

एनआरएनए युरोप बैठकका १४ फोटो हेर्नुहोस्

आइतबार, १५ साउन २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय बैठकको दोस्रो दिन आइतबार प्रवासमा महिलाको भूमिका शीर्षकमा बहस हुँदैछ। महिला सम्मेलन अन्गर्तत विकास र व्यवसायमा महिला र युवाको सहभागिताबारे पनि आइतबार छलफल हुनेछ।

एनअारएनए क्षेत्रीय बैठकका लागि युराेपभरिका नेपाली फ्रेंकफर्टमा

शनिबार, १४ साउन २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठक जर्मनीको फ्रेंकफटमा सुरु हुँदैछ। बैठकमा युरोपका २८ मुलुकबाट करिब ४०० नेपाली जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा भेला भएका छन्। युरोयिन क्षेत्रका अन्तर्राष्ट्रिय समन्वय परिषद, अफ्रिका, एशिया प्यासाफिक एवं अमेरिकाबाट समेत प्रतिनिधि आइपुगेका छन्।

  • 1 (current)
Ncell Footer Ad