डा. बद्री पोख्रेल

डा. बद्री पोख्रेल

विशिष्ट व्यक्तित्व

बिहिबार, १६ असोज २०७६

जन्मिएपछि एकदिन सबैले मर्नुुपर्छ। यो शाश्वत सत्यलाई कसैले चुुनौती दिन सक्दैन। हेमराजले पनि सक्नुुभएन। यसकारण भौतिक रूपमा उहाँको अन्त्य भयो। तर उहाँले गर्नुुभएका काम र आभ्यन्तर पहिचानले उहाँ अजर अमर हुुनुुहुुन्छ।

समयको माग : जयतु संस्कृतम्

आइतबार, ०१ असार २०७६

वर्तमान युुगलाई यन्त्र युुग भनिए पनि विवेक, न्याय, प्रकृतिप्रतिको आस्था सर्वोपरि हुुन्छ । यसैले अहिले संसार शान्ति खोजीमा तड्पिइरहेको छ । यसको अभावमा हिजोआज मानवता, भाइचारा, सद्भाव, सहयोग, विश्वबन्धुत्वजस्ता विषय इतिहासका पानामा सीमित हुुँदै गएका छन् । घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियारको दबदबा व्यापक बन्दै गएको छ ।

लगानी सम्मेलनको औचित्य

शनिबार, १६ चैत २०७५

अहिले देशमा लगानी सम्मेलन भैरहेको छ। यसको मुख्य उद्देश्य लगानीकर्ताको मन जितेर विशेषतः वैदेशिक लगानी बढाउनुु हो। लगानी सम्मेलन २ वर्षअगाडि पनि भएको थियो। त्यसवेलाका सहभागीहरूले १४ खर्व लगानी आउने प्रतिवद्धता जनाएका थिए। तर त्यो भएन। किन भएन भनेर आत्ममूल्याङ्कन नगरेकै अवस्थामा अर्को लगानी सम्मेलन भएको छ।

महासागर यात्रा

शनिबार, २१ पुष २०७५

घुमफिरमा मेरो रुचि अलि बढी नै हो। मौका मिलेसम्म स्वदेश होस् वा विदेश घुम्न निस्कने बानी छ। नेपाल सरकारको सहसचिवबाट रिटायर्ड भएपछि घुम्न अलि बढी फुर्सद पनि मिलेको छ। तर, फुर्सद मिल्दैमा आफूले चाहे जसरी, खोजे जसरी घुम्न कहाँ पाइन्छ र ! त्यसमाथि अलि खर्चिला मुलुकमा घुम्नका लागि झनै बढी सोच्नुपर्ने हुन्छ।

डलर मूूल्य वृद्धि : कारण र असर

बुधबार, ०७ कार्तिक २०७५

अहिले अमेरिकी डलर नेपाली मद्रासँगको विनिमय दरका हिसाबले निकै माथि पुगेको छ । एकसय १६ रुपियाँभन्दा बढीमा कारोबार भएको खबरले नेपाली रुपियाँ दिएर डलर साट्नेहरू निराश र खिन्न बन्न थालेका छन् ।

जयतुु संस्कृतम् र उत्तरमहाभारत

शुक्रबार, ०१ असार २०७५

समाजमा हिजोआज पारस्परिक सद्भाव, सहयोग, विश्वबन्धुत्वजस्ता विषय हराउँदै गएका र घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियार व्यापक हुुँदै गएका छन्। यसले गर्दा शाश्वत मानव अस्तित्वमा गम्भीर कठिनाइ आएर ठूूलो दुुर्घटना हुुन सक्ने सम्भावनाको अनुुमान लगाउन गाह्रो छैन। यसमा सुधार ल्याई आपसी भलाइका लागि मित्रता र पारस्परिक सहयोगको बाटो पहिल्याउन अत्यन्त जरुरी भइसकेको छ।

बजेटको बाटो

आइतबार, ०१ साउन २०७४

वास्तविकता र यथार्थतालाई मनन गरेर हेर्दा नयाँ बजेटको सैद्धान्तिकरूपमा थोरै आलोचना भए पनि कार्यगतरूपमा सफल हुन निकै गाह्रो छ।

  • 1 (current)
Ncell Footer Ad