दिनेश सुवेदी

रोल्पाली भन्छन्: 'संविधान आएको खासै अनुभूति गर्न पाइएन'

शुक्रबार, ०३ असोज २०७६

देशभर विभिन्न कार्यक्रम गरी आज(शुक्रबार) संविधान दिवस मनाइँदैछ। यसैअनुरुप रोल्पामा पनि यसलाई औपचारिकता दिइएको छ।

उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा

बिहिबार, ०२ असोज २०७६

जिल्लाकोे शैक्षिक अवस्था खस्किएको गुनासो आइरहेकाबेला वडाभित्र रहेका सबै एक हजार ६ सय ३० बालबालिका विद्यालयमा भर्ना भएका हुन्।

'नमूना नगरपालिका बनाउने योजना छ'

मङ्गलबार, ३१ भदौ २०७६

बजेट तथा कार्यक्रमको दृष्टिले हाम्रो कार्यकाल तेश्रो वर्ष पुरा भएको छ। योजना कार्यान्वयनको दृष्टिले भने हामीले दोश्रो वर्ष पुरा गरेका छौ।

आफ्नैसँग बढी गुनासो, अभियानमा सत्तापक्ष पनि सकारात्मक

सोमबार, ३० भदौ २०७६

अभियानकै सिलसिलामा बाकेको नेपालगञ्जमा अराजक गतिविधि देखिए पनि रोल्पामा भने सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी समेत कांग्रेसको जनजागरणप्रति सकारात्मक देखिएको छ।

प्रभावकारी बन्दै किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा

आइतबार, २९ भदौ २०७६

किशोर किशोरीहरुमा हुने प्रजनन् दरलाई घटाउने उद्देश्यले सुरु गरेको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा रोल्पामा प्रभावकारी बनेको छ।

वैद्यलाई वडा सचिवको जिम्मा, काम गर्न समस्या भएको जनप्रतिनिधिको गुनासो

शनिबार, २८ भदौ २०७६

माडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले भने ‘औषधि लेख्नेलार्इ सिफारिस र पञ्जीकरणको काम गर्न लगाउँदा समस्या भएको छ।

पहिरोले घर पुरिँदा एकै परिवारका चारसहित ६ जनाको मृत्यु

शुक्रबार, २७ भदौ २०७६

आफ्नो घर सुरक्षित नभएपछि जय बुढाको परिवार छिमेकीको घरमा सुत्न आएका थिए। तर पहिरोले दुबै परिवारका ६ जनाको ज्यान लियो।

शान्ति स्मारकसहित लघुपार्क बनाइँदै

शुक्रबार, २७ भदौ २०७६

२०५२ पछि फेरि २०५८ असारमा भएको दोस्रो ठुलो होलेरी आक्रमणमा तहस नहस भएको प्रहरी चौकी नजिकै अहिले रुन्टीगढी गाउँपालिकाले शान्ती स्मारकसहित लघुपार्क बनाउँदैछ।

पहिरोले घर पुर्दा २ को मृत्यु, ४ बेपत्ता

शुक्रबार, २७ भदौ २०७६

अबिरल बर्षाका कारण गएराति आएको पहिरोमा परी थबाङ गाउँपालिका २ छेर्लाबाङमा ६ जनालाई पुरिएका छन् । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गर्दै २ जनाको शव निका लिएको र अन्यको खोजी भइरहेको बताए ।

कम्तिमा २० प्रतिशत बजेट शिक्षामा

बिहिबार, २६ भदौ २०७६

२४ वर्ष अघि रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरेर तत्कालिन माओवादीले औपचारिक रुपमा भूमिगत युद्ध सुरु गरेको थियो। भएका संरचनामा निरन्तर आक्रमण गर्ने र नष्ट गर्ने रणनीतिका साथ अघि बढेका उनीहरुलाई अहिले भने विकास निर्माणका कामले पिरोल्न थालेको छ।

ज्यानकै जोखिम मोलेर गर्भपतन

मङ्गलबार, २४ भदौ २०७६

असुरक्षित गर्भपतन गराउदा आर्थिक हिसाबले मँहङ्गो पर्ने मात्र नभएर ज्यान कै जोखिम समेत रहने भएता पनि उनिहरु अझै सरकारी संस्थाको निशुल्क र भरपर्दो सेवा लिदैनन्।

आफ्नै पौरखमा सरकारी विद्यालय

सोमबार, २३ भदौ २०७६

जिल्लाका केहि विद्यालयले पठनपाठनमा सुधार ल्याउन थालेपछि निजी विद्यालय छाडेर सरकारीमा जाने विद्यार्थीको संख्या बढ्न थालेको छ । विद्यालयहरुले आफ्नो बलबुताले भ्याएसम्म राम्रो गर्ने प्रयास गरेका कारण यसो भएको हो।

अब्बल बन्दै रोल्पाका सामुदायिक विद्यालय

सोमबार, २३ भदौ २०७६

अभावका बिचमा पनि विद्यालयको अवस्था सुधार गरेको नेपाल माबि कोटगाउँका प्रअ कृष्ण पुन शिक्षक र अभिभावकले चाहेमा शैक्षिक अबस्था राम्रो गराउन सकिने बताउँछन।

एकादेशको त्यो टेलिफोन...

सोमबार, २३ भदौ २०७६

द्वन्दकालमा लुकाएर कहिले रात्रि बसबाट त कहिले हुलाकबाट समाचार पठाउने पत्रकारहरु अहिले सुविधाका हिसावले सहज भएको बताउँछन।

विश्वविद्यालयसँगै छैन पाठ्यपुस्तक

बिहिबार, १९ भदौ २०७६

मध्यपश्चिम विश्वविद्यालयले पाठ्यपुस्तक तयार नगरेका कारण शिक्षकहरुले विषयवस्तु मोवाइलमा डाउनलोड गरेर पढाउने गर्दछन्। शिक्षकले ईन्टरनेटबाट तानतुन पारेर पढाउने गरेको भए पनि व्द्यिार्थीहरु भने अन्यौलमा छन्।

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

शनिबार, १४ भदौ २०७६

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ना १ ज ४६५६ न. को जिप रोल्पा नगरपालिका ७ भलमा नजिकै भिरबाट तल खोलामा खस्दा धवाङ निबासि ३० बर्षिय चालक तिलबहादुर बुढामगरको मृत्यु भएको हो।

अन्योलमा बेपत्ता परिवार, पीडितलाई गोपनियताको चिन्ता

शुक्रबार, १३ भदौ २०७६

रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतमा कार्यरत पत्रकार धनबहादुर रोकालाई २०५८ साल असार ताका तत्कालिन माओवादीले प्यूठानको भिङग्री जलुकेबाट अपहरण गरि लगेपछि जिउँदो त फर्काएनन् नै लाश समेत दिएनन्।

एक वर्षदेखि तलब पाएनन् शिक्षकले

बिहिबार, १२ भदौ २०७६

पोहर असोजमा गाउँपालिका प्रमुखले शिक्षक नियक्तिमा अनियमितता गरेको भन्दै यहाँका ९ वटा विद्यालयका विद्यालय ब्यस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुले न्यायको माग गरेका थिए।

खोला पारि प्रचण्ड, वारि ऋषिराम

मङ्गलबार, १० भदौ २०७६

२०६४ सालको चुनावताका प्रचण्डलाई काधमा बोकेर रोल्पाको माडि खोला तारेका ऋषि आज आफू भने खोला वारि नै छुटेको अनुभव गर्छन्। प्रचण्डलाई बोकेको उनको काँधले हिजो आज घाँस, दाउरा, गिट्टी, ढुङ्गा सबै बोक्छ। र पनि सन्तोष छ। ‘राजनिति यस्तै रैछ। जिल्लामा नेता वा मन्त्री आउदा पनि भेटघाट हुन छोड्यो। उनी भन्छन्।

हाप्किडो राष्ट्रिय प्रतियोगिता हुने

मङ्गलबार, १० भदौ २०७६

रोल्पा मार्सल आटर््स हाप्किडो संघले ‘सहिद स्मृति मार्सल आर्टस हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’ गर्ने भएको छ । आयोजकले सोमबार सदरमुकाम लिवाङमा पत्रकार सम्मेलन गर्दै आउँदो कात्तिक १ र २ गते परिवर्तन गाउँपालिकाको पुत्लाचौरमा उक्त प्रतियोगिता सम्पन्न गरिने जानकारी दिएको हो । आयोजकका अनुसार खेल सम्पन्न गर्नका लागि रोल्पा मार्सल आर्टस हाप्किडो संघले तयारी सुरु गरिसकेको छ ।

Ncell Footer Ad