दिनेश सुवेदी

शिल्पीको नाट्य यात्रा रोल्पामा

शुक्रबार, १५ कार्तिक २०७६

शिल्पी नाट्य समुहले देशका बिभिन्न जिल्लामा सुरु गरेको कचहरी नाटकमा रोल्पालीलाई छोएको देखिन्थ्यो।

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई घाइते

बिहिबार, ०७ कार्तिक २०७६

रोल्पामा माटोको ढिस्कोले पुरीएर एक किशोरीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

रोल्पामा सार्वजनिक यातायातमा नयाँ भाडादर

बिहिबार, ०७ कार्तिक २०७६

व्यापक जनगुनासो बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय रोल्पाले सार्र्वजनिक यातायातको भाडादर कायम गरेको छ। जिल्लाभित्र र बाहिर चल्ने सवारी साधनले मनपरी हिसाबले भाडा उठाउन थालेपछि स्थानीय प्रशासनले नयाँ भाडादर कायम गरेकोे हो।

रोल्पाबाट सुरुभएको ‘लोकवार्ता सम्मेलन’ प्युठानमा सकिँदै

बिहिबार, ०७ कार्तिक २०७६

रोल्पामा लोकवार्ता परिषद नेपालको ४ दिने नवौं सम्मेलन चलिरहेको छ। कार्तिक ४ गतेदेखि सदरमुकाम लिवाङबाट सुरु भएको उक्त कार्यक्रम रोल्पाका विभिन्न स्थान हुँदै ७ गते प्युठानको स्वर्गद्धारीमा पुगेर समापन हुनेछ।

विवाहको रहरले पढाइ चौपट

बिहिबार, ०७ कार्तिक २०७६

१५ वर्ष नपुग्दै गर्भवती भएकी उनले पढाइ छोडेर बिहे गरिन्। विवाह नगरी यौन सम्पर्क गर्दा बच्चा जन्मिँदैन भन्ने सुनेकी उनले अस्थायी साधनबारे थाहा हुँदाहुँदै पनि आवश्यकताको महसुस गरिनन्।

सर्वोच्चको निर्णयप्रति जनप्रतिनिधिको गुनासो

मङ्गलबार, ०५ कार्तिक २०७६

पुरै समय जनताका नाममा खर्चिने भएपछि घर चलाउन हम्मेहम्मे पर्ने भएकाले उनीहरु अदालतको निर्णयले तनावमा परेका हुन्। कतिपयले पारिश्रमिक रोकिदिएपछि घर चलाउन समस्या हुने बताउँछन्। त्यसो त जनप्रतिनिधिले कर्मचारीले जस्तै तलब बुझ्न थालेपछि चौतर्फी बिरोध भएको थियो।

मार्शल आर्टसमा प्रदेश ५ पहिलो

सोमबार, ०४ कार्तिक २०७६

रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा ‘सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’ सकिएको छ।

'कण्डम बक्स' सँधै रित्तो, निलो प्लेटको गाडीमा बजारमा बिक्री

शुक्रबार, ०१ कार्तिक २०७६

बाहिर चाहिए जती लानुहोस लेखिए पनि भित्र सँधै खाली रहने यी बक्स सरकारी उजुरी पेटिका जस्तै भएका छन्।

उधारोमा राष्ट्रिय प्रतियोगिता

बिहिबार, ३० असोज २०७६

रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा हुने ‘सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ।

निरन्तर खुँम्चिदो नागरिक समाज

बुधबार, २९ असोज २०७६

एक जमाना थियो झुत्रे–झाम्रे देखेपछि सुरक्षाकर्मीले निकै सोधीखोजी गर्थे भने अलि सुकिला–मुकिला भेटिए भने विद्रोही पक्षले केरकार गर्थे ।

निरन्तर खुँम्चिदो नागरिक समाज

बुधबार, २९ असोज २०७६

एक जमाना थियो झुत्रे–झाम्रे देखेपछि सुरक्षाकर्मीले निकै सोधीखोजी गर्थे भने अलि सुकिला–मुकिला भेटिए भने विद्रोही पक्षले केरकार गर्थे ।

खोलामा बगे भनिएका हतियार गोठमा, सूचना लुकाउदै सुरक्षा निकाय

शुक्रबार, २४ असोज २०७६

ठूलो मात्रामा हातहतियार र विस्फोटक पदार्थ बरामद हुँदा सुरक्षा निकायका अधिकारी भने यस विषयमा खुलेर बोल्न चाहदैनन्। रोल्पामा ठुलो परिमाणमा हतियार भेटिएको कुरा स्थानीय प्रहरीले सूचना पाउनुभन्दा पहिले सुरक्षा निकायको माथिल्लो निकायले जानकारी पाएको थियो।

यात्रुबाहक बस खोलामा खस्याे, दुई जनाको घटनास्थलमै मृत्यु (फाेटाे फिचर)

सोमबार, १३ असोज २०७६

पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ रुईनिबाङमा यात्रुबाहक बस सडकबाट करिब दुई सय मिटर तल लुङग्री खोलामा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

चिनजान र भनसुनका आधारमा योजना वितरण नहोस्

सोमबार, १३ असोज २०७६

चालु आर्थिक वर्षमा ९ करोड ७८ लाख ६७ हजार बजेट रहेको सिँचाइ विकास डिभिजन कार्यालय रोल्पाले कार्यप्रगति पुरा गर्न समस्या रहेको जनाएको छ।

ठूलाबडालेनै गरेनन् स्वास्थ्य बिमा

सोमबार, १३ असोज २०७६

रोल्पाका प्रदेश सांसद दिपेन्द्र पुनले स्वास्थ्य बिमा गरेका छैनन्। स्वास्थ्य बिमा बारे खासै नबुझेका उनी भन्छन् ‘गर्नुपर्ने चाहि हो। गर्नुपर्छ त भन्दै थिए, अब गर्नुपर्ला।’ त्यसो त रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले पनि स्वास्थ्य बिमा नगरेको बताए।

दल र दाताको छाँयामा नागरिक समाज

शुक्रबार, १० असोज २०७६

विदेशी दाताको सहयोगको प्रभावमा परेर नागरिक समाज कमजोर भएको कतिपयको ठहर भने राजनीतिक छाँयाका कारण पनि कमजोर हुँदै गएको टिप्पणी समेत हुन थालेको छ।

चोरीका मोटरसाइकल समात्ने प्रहरी चोर समात्न सक्दैन

शुक्रबार, १० असोज २०७६

रोल्पामा शान्ति प्रक्रियापछि सुरु भएको चोरीका मोटरसाइकल भित्रिने क्रम आज पनि रोकिएको छैन। जिल्लाका दुर्गम गाउँहरुमा प्रशस्तै मात्रामा चोरीका मोटरसाइकल रहेको तर त्यसलाई नियमन नगरिएको गुनासो आउन थालेको छ।

कम्युनिष्टको सत्ताबाट जनता आत्तिसके–पौडेल

मङ्गलबार, ०७ असोज २०७६

‘कम्युनिष्टको सत्ताबाट जनता आत्तिसके छन्। जनता आफै सडकमा आउन थालेका छन्। देशमा अबको विकल्प नेपाली कांग्रेसनै हो। यो देशमा फेरि हामै्र सत्ता आउछ।’ दोस्रो चरणको जनजागरण समापन कार्यक्रमा रोल्पा पुगेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने

खुलेर वहस गर्छन् किशोरी

सोमबार, ०६ असोज २०७६

हरेक शनिवार रोल्पाका विभिन्न गाउँ टोलमा किशोरीहरु भेला हुन्छन्। अन्तरक्रियात्मक छलफल गर्छन्। आफ्नो आवस्यकता, समस्या र गर्नहुने तथा नहुने गतिविधिका बारेमा खुलेर कुरा गर्छन्।

असुरक्षित गर्भपतन गराउने किशाेरी बढी

सोमबार, ०६ असोज २०७६

रोल्पा अस्पताललगायत जिल्लाका अन्य १२ स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी ९ हप्तासम्मको गर्भपतन गराउन निःशुल्क सुविधा छ। त्यसो त अस्पतालसहित अन्य दुई प्राथमिक स्वास्थ्य केन्द्रमा १२ हप्तासम्मको क्लिनिकल अर्थात् उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनको पनि निःशुल्क सुविधा छ। तर विविध कारणले यहाँका किशोरी असुरक्षित गर्भपतन गराइरहेका छन्। उनीहरू थाहा हुँदाहुँदै पनि गर्भनिरोधबारे वास्ता गर्दैनन्।

Ncell Footer Ad