भगवती लामा

घुम्ति शिविरबाट ५ सय ९ जनालाई नयाँ नागरिकता

आइतबार, २९ पुष २०७५

नुवाकोटको शिवपुरी गाउँपालिकामा आयोजना गरिएको एकीकृत घुम्ति शिविरबाट ५ सय ९ जनाले नयाँ नेपाली नागरिकता लिएका छन्।

थोरै जग्गामा धेरै उत्पादन

आइतबार, २२ पुष २०७५

गाउँघरतिर रोपनीको रोपनी जग्गा बाजो रहेको भेटिन्छ र त्यहिँका मान्छे काम खोज्नका लागि भौतारिन्छन्। थोरै जग्गा धेरै चिज उत्पादन गरी रोजगारीका लागि भौतारिरहेकाहरुलाई गतिलो उदाहरण बन्न सफल भएका छन् विदुर नगरपालिका–१२ ढुंगेटारकी शान्ति सुनारको परिवार।

किसानलाई ट्याक्टर वितरण

आइतबार, २२ पुष २०७५

‘खेती गर्नलाई गोरु पाल्यो, घाँसपानी गर्नलाई मान्छे छैन। गोरु खोजेर खेती गर्नलाई दाम अनुसारको काम हुँदैन। लगानी अनुसारको आम्दानी हुँदैन।’ यस्तै भन्दै थिए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) कार्यालयमा हाते ट्याक्टर लिन आएका ककनी गाउँपालिका–८ का बुद्धिलाल तामाङ।

गाउँपालिकाबाट ‘ट्युसन फी’ पाउँदा विद्यार्थी खुसी

शुक्रबार, २० पुष २०७५

चैतमा सञ्चालन हुने एसइईको तयारीमा विद्यार्थी जुटिरहेका छन्। कतिपय विद्यार्थी विद्यालयबाहिरै अंग्रेजी, विज्ञान र गणित विषयका ‘ट्युसन’ पढिरहेका छन्। विद्यालयमा ट्युसन कक्षा सञ्चालन नहुँदा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरू अन्यत्र गई पढ्न सकिरहेका छैनन्।

‘साततले दरबार पुनर्निर्माण फागुनपछि’

सोमबार, १६ पुष २०७५

बाहिरी जिल्लाका बासिन्दा नुवाकोट प्रवेश गरेपछि साततले दरबार नपुगी के फर्किनु भन्छन् र जान्छन्। दरबारको ढोका अगाडि नै लेखिएको छ– भूकम्पबाट क्षतिग्रस्त उक्त साततले दरबारको विस्तृत अध्ययन अनुसन्धानसहित पुनर्निर्माणको क्रममा रहेको र दरबारको माथिल्लो भागबाट झिँगटी, इँटा, काठ खसेर चोटपटक लाग्ने धेरै सम्भावना हुँदा दरबार परिसरको वरिपरि हिँड्डुल गर्दा थप सतर्कता अपनाइदिनुहुन अनुरोध गरिन्छ।’

नयाँ वर्ष पछि चीनले साततले दरवारको पुनर्निर्माण थाल्ने

सोमबार, ०२ पुष २०७५

बाहिरी जिल्लाका पर्यटक नुवाकोट प्रवेश गरेपछि साततले दरवार नपुगी के फर्किनु भन्छन् र जान्छन्।

नुवाकोट दुर्घटना : मृतक १८ जनाकाे सामुहिक अन्त्येष्टि, सिसिपु गाउँ शोकमा

आइतबार, ०१ पुष २०७५

आफन्तको मृत्यु पछि गरिने संस्कार (घेवा) मा सहभागी हुन शुक्रवार दुप्चेश्वर गाउँपालिका–१ सिसिपुका स्थानीयहरु सिङटाङ झरेका थिए। घेवाको काम सकाएर गाउँ फर्कन ढिला भइसकेका कारण मिनिट्रकमा जाने याेजना उनीहरुले बनाए।

घ्याङफेदी मिनिट्रक दुर्घटना : मृत्यु हुनेको संख्या २० पुग्यो, १० जनाको सनाखत हुन बाँकी

शनिबार, २९ मङि्सर २०७५

नुवाकोटको घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा, १ जनाको उपचारको क्रममा अस्पताल लैजादै गर्दा बाटोमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो।

‘घरको काम छोडेर बाहिर किन गएको?’

मङ्गलबार, २५ मङि्सर २०७५

पहेंलो मजेत्रो टाउकोमा गुथेर रातो पछ्यौरीसँगै चोली र लुंगीमा एक महिला भिडभित्र प्रवेश गर्दै यताउता कसैलाई खोजे जसरी आँखा डुलाउछिन्। नेपथ्यबाट उनै महिलालाई सम्बोधन गरी कुनै पुरुष बोल्न थालेपछि सर्वसाधारणको ध्यान त्यही पुरुषतर्फ मोडिन्छ।

मुआब्जा माग गर्दै विरोध प्रदर्शन

मङ्गलबार, २५ मङि्सर २०७५

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक विस्तारअन्तर्गत पिपलटार–ढुंगे खण्डमा जग्गा पर्ने बासिन्दाले मुआब्जा माग गर्दै सोमबार विरोध प्रदर्शन गरेका छन्। पिपल्टार–ढुंगे सडक खण्ड प्रभावित सरोकार समितिको आयोजनामा उनीहरूले विरोध ¥याली र कोणसभा गरेका हुन्।

आत्मविश्वास बढाउँदै बालिका शिक्षा

मङ्गलबार, १८ मङि्सर २०७५

विदुर नगरपालिका–५ स्थित च्वाडी सामुदायिक माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने विपना अर्याल बोल्ने बानी बसाल्नुपर्छ र अतिरिक्त क्रियाकलापमा सहभागी भएर आफ्नो प्रतिभा देखाउनुपर्छ भन्ने सोचका साथ अघि बढिरहेकी छन्।

‘चराहरुको यात्रा’लाई ५० हजार पुरस्कार

सोमबार, १७ मङि्सर २०७५

नुवाकोटमा शनिबार सम्पन्न सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय कविता महोत्सव’को उपाधि उदयपुरका कवि जीवन आरोहीको कविता ‘चराहरूको यात्रा’ले जितेको छ। नुवाकोट साहित्य प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा कवि आरोहीले यही कवितावाचन गरेका थिए। उनको कवितामा चरालाई बाध्यताले वैदेशिक रोजगारीमा गइरहेका नेपाली नागरिकहरूसँग तुलना गरिएको थियो।

प्रहरीले अब गल्ती गर्दैन : महानिरीक्षक खनाल

आइतबार, १६ मङि्सर २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतको समयलाई सम्झिएर प्रहरीबाट भइरहेको गतिविधिलाई नकरात्मक दृष्टिले हेर्न नहुने बताएका छन्।

लैंगिक मैत्री शौचालय बनेपछि छात्रा खुसी

मङ्गलबार, ११ मङि्सर २०७५

नुवाकोट बेलकोटगढी नगरपालिका–१० बेलकोटमा रहेको निरञ्जना माध्यमिक विद्यालयमा पढ्ने कक्षा ११ की विनीता रेग्मी महिनाबारी हुँदा सरसफाइका लागि घर आउने जाने गर्थिन्। यसले गर्दा उनको कक्षा छुट्थ्यो। कहिले त विद्यालय नै नआई घरमै बस्थिन्। तर अहिले विद्यालयमा लैंगिक मैत्री शौचालय बनेपछि महिनाबारीको समयमा कक्षा छुट्ने त के, उनलाई मानसिक तनावसमेत हुन छाडेको छ।

टहरोमा खोज्दै भविष्य

आइतबार, ०९ मङि्सर २०७५

दिउँसोको पौने एक बजेको समय। दिन थियो शुक्रबार। साथीसाथी मिलेर घर जाने समय पर्खंदै ढ्याक खेलिरहेका थिए नुवाकोट बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित शिलासीता आधारभूत विद्यालयका विद्यार्थी। २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन अझै बन्न सकेको छैन।

टहरोमा भविष्य खोज्दै विद्यार्थी

शनिबार, ०८ मङि्सर २०७५

शुक्रबारको दिन। त्यस्तै दिनको पौने एक बजेको समय। साथीसाथी मिलेर घर जाने समय पर्खदै ढ्याक खेलिरहेका थिए नुवाकोट बेलकोटगढी नगरपालिका –९ नलगाउँमा रहेको शिलासिता आधरभूत विद्यालयका विद्यार्थीहरु।

स्याउरेभूमिको मासिक आम्दानी ७० हजार

मङ्गलबार, २७ कार्तिक २०७५

ग्रामीण भेगको टुकी बत्तीलाई विस्थापित गर्न नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा स्थापना भएको स्याउरेभूमि लघु जलविद्युत् आयोजनाले मासिक ७० हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहेको छ । २०५६ देखि स्थानीयलाई उज्यालो दिँदै आएको आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले खरिद गरेसँगै राम्रो आम्दानी हुन थालेको हो।

सरकारले जनताका काम गर्न सकेन : नेता सिटौला

शनिबार, १७ कार्तिक २०७५

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बर्तमान सरकार आफ्नो मतदाता तर्फ मात्र ढल्केर काम गर्दै आइरहेको आरोप लगाएका छन्। सरकारले जनताका काम गर्न नसकेकव उनको भनाई छ।

मलेसिया जेलमा रहेका हरिबहादुरको परिवारको पीडा

शनिबार, १७ कार्तिक २०७५

पैसा कमाउँछु र परिवार खुसीको साथ चलाउँछु भन्ने उदेश्य सबैको हुन्छ। त्यहि उदेश्य थियो नुवाकोट बर्सुन्चेतका हरिबहादुर घलेको पनि। मनभरी खुसीका फूलहरु फुलाउँदै दुई लाख रुपैयाँ ऋण लिएर वि.सं. २०५७ सालमा मलेसिया हानिएका थिए।

नुवाकोटको गणेस्थानमा बस दुर्घटना हुँदा दुईको मृत्यु

शुक्रबार, २६ असोज २०७५

नुवाकोटको समुन्द्राटार हुँदै त्रिशुली आउँदै गरेको यात्रु बहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

Ncell Footer Ad