भगवती लामा

किसानलाई हाते ट्याक्टर

सोमबार, १६ असार २०७६

धान दिवसका अवसरमा विदुर नगरपालिकाको कृषि विकास शाखाले कृषि सहकारी/समूहलाई हाते ट्याक्टर वितरण गरेको छ।

धान दिवसमा किसानलाई हाते ट्याक्टर

आइतबार, १५ असार २०७६

धान दिवसको अवसर पारेर विदुर नगरपालिकाको कृषि विकास शाखाले कृषि सहकारी/समूहलाई हाते ट्याक्टर वितरण गरेको छ।

पुष्प व्यवसायमा रमाउँदै किसान

आइतबार, १५ असार २०७६

नुवाकाेटकाे पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी रामप्रसाद लामिछानेले यसअघि तरकारी, खर्बुजाजस्ता फलफूल खेती गर्ने गर्थे।

पुष्प व्यवसायमा रमाउँदै किसान

मङ्गलबार, १० असार २०७६

पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी रामप्रसाद लामिछानेले यसअघि तरकारी, खर्बुजाजस्ता फलफूल खेती गर्ने गर्थे। त्यसलाई बजार व्यवस्थापन गर्न समस्या भएपछि उनी २०७१ देखि फूल खेतीलाई निरन्तरता दिइरहेका छन्।

बिदुर नगरपालिका मेयरको घरमा प्रेसर कुकर बम

मङ्गलबार, १० असार २०७६

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा मेयरको घरमा बम फेला परेको हो।

एपिएपलाई उपमेयर कप

मङ्गलबार, ०३ असार २०७६

न्यु डायमन्ड एकेडेमीलाई ३ सेटमा पराजित गर्दै एपिएफ क्लबले सोमबार नुवाकोट सम्पन्न प्रथम उपमेयर कप महिला रााष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।

नुवाकोट आएर देउवाले भने– जनताको मन जितौं, अवश्य चुनाव जितिन्छ

शनिबार, ३२ जेठ २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता नै देशको सार्भभौमसत्ता सम्पन्न भएकोले मन जित्नतर्फ लाग्नुपर्ने बताएका छन्।

संकटालाई हराउँदै उपाधि आयोजक नुवाकोट-११ को पोल्टामा

शुक्रबार, ३१ जेठ २०७६

शुक्रबार बट्टारमा सम्पन्न दोस्रो नुवाकोट गोल्ड कपको उपाधि घरेलु टोली नुवाकोट ११ ले हात पारेको छ।

च्यासल युवा क्लब सेमिफाइनलमा

मङ्गलबार, २८ जेठ २०७६

बट्टारमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटबलमा सोमबार च्यासल युवा क्लब सेमिफाइनल पुगेको छ । सहिद स्मारक लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई २–० ले हराउँदै च्यासलले सेमिफाइनलमा स्थान बनाएको हो।च्यासलले सुरुदेखि नै आत्मविश्वासका साथ खेल प्रदर्शन गरेको थियो ।तर, पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन।खेलको ५७औं मिनेटमा मिलन राईले अफसाइड ट्य्राप बिट गर्दै उत्कृष्ट हेडरबाट गोल गरेर च्यासललाई अग्रता दिलाएका थिए।

आमा समूह सक्रिय

बुधबार, २२ जेठ २०७६

जिल्लाका ८८ वटै वडाका विभिन्न टोलमा स्वास्थ्य आमा समूह गठन भएका छन्।

नुवाकोटबाट ८ जना कारागार मुक्त

बुधबार, १५ जेठ २०७६

जिल्ला कारागार नुवाकोटले विभिन्न अभियोगमा कैद जीवन बिताइरहेका ८ जनालाई कारागार मुक्त गरेको छ।

हातपात गरेको भन्दै प्रशासकीय अधिकृतले गराए गाउँपालिकाको उपाध्यक्षविरुद्ध जाहेरी दर्ता

शुक्रबार, १० जेठ २०७६

नुवाकोटको तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालविरुद्ध प्रशासकीय अधिकृत अशोक दाहालले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा शुक्रबार साझ जाहेरी दर्ता गराएका छन्।

अब स्थानीय तहबाटै किसानको हातमा बजेटः खनाल

बुधबार, ०८ जेठ २०७६

‘स्थानीय तहहरुले कृषिको कार्यक्रमहरु संघमा पठाएको खण्डमा तीनै तहको सरकारको समन्वयमा कार्यान्ययन हुने गरी सिधै गाउँपालिकामा बजेट पठाउनेछु।'

छिमेकीसँग भूकम्पले छुटायो, एकीकृत बस्तिले जुटायो

मङ्गलबार, ०७ जेठ २०७६

विनासकारी भूकम्प २०७२ बाट विस्थापित भएका भाल्चेबेशी तान्दु्रङका परिवारहरु आश्रय खोज्दै यत्रतत्र छरिए। एकै धाराको पानी खाएर मेलापात गर्दै सुख दु:ख साटेर जीवन यापन गरिरहेका तान्दु्रङवासीहरु कोलोनी, त्रिशुली, विदुर, बट्टार मात्र नभई काठमाडौँसम्म छरिए।

संविधानले सबै पक्षलाई समेटेको छ : दाहाल

शनिबार, ०४ जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले सबै पक्षलाई समेटेको बताएका छन्।

नसर्ने रोगबारे अन्तरक्रिया

बिहिबार, ०२ जेठ २०७६

दुप्चेश्वर गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले हरेक नागरिकलाई चेतना प्रदान गर्ने उद्देश्यले हालै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी सहभागी गराई नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागीले विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन र वातावरणीय प्रदूषणका कारण मानवजीवन तथा स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको निष्कर्ष निकालेका छन्।

युवाहरुले रोजगारी पाए मात्र समृद्ध नेपाल बन्छ : नेता महत

शुक्रबार, २७ बैशाख २०७६

प्रेस युनियन नुवाकोटले शुक्रबार विदुरमा आयोजना गरेको पत्रकार भेटभाटमा सहमहामन्त्री महतले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न सरकारी पक्षबाट कुनै पहल नभएको आरोप लगाएका छन्।

विदुर नगरपालिकामा आधुनिक वधशाला निर्माण

शुक्रबार, २० बैशाख २०७६

उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाऊन् भन्ने उद्देश्यसहित नुवाकोटको विदुर नगरपालिकाले आधुनिक वधशाला निर्माण कार्य थालेको छ। बजार क्षेत्रका मासु व्यवसायीले अवैध रूपमा वधशाला निर्माण गरी वातावरणीय प्रदूषण फैलाएको र उपभोक्ता अस्वस्थ मासु उपभोग गर्न बाध्य भएको भन्दै आफ्नै लगानी र जग्गामा वधशाला निर्माण गर्न लागेको नगरपालिकाले बताएको छ।

तीन वडा सम्मानित

शुक्रबार, १३ बैशाख २०७६

चौथो भूकम्प स्मृति दिवसमा निजी आवास पुनर्निर्माणमा अधिकतम प्रगति हासिल गर्ने नुवाकोटका तीनवटा वडा सम्मानित भएका छन्।

अझै टेकोकै भरमा साततले दरबार

बिहिबार, १२ बैशाख २०७६

नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले नुवाकोटमा नौतले दरबार बनाए। १९९० सालको भूकम्पले त्यसलाई भत्कायो। त्यसपछि बनेको साततले दरबार चार वर्षअघिको विनाशकारी भूकम्पका कारण ढल्किएपछि अहिले टेकोमा अडिएको अवस्थामा छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्ने सम्झैता भए पनि सो दरबारको अझै पुननिर्माण सुरु भएको छैन।

Ncell Footer Ad