गोविन्द न्यौपाने

सम्पदा संरक्षणको सिद्धान्त

मङ्गलबार, १० असार २०७६

सम्पदा संरक्षण गर्दा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र आधिकारिक मूल्यलाई विशेष ध्यान दिनुपर्छ अर्थात् सम्पदाका स्रष्टा र सर्जकको आत्माको उचित सम्मान गर्नु नै संरक्षण सिद्धान्तको मूल मर्म हो।

पुरातत्व : सम्पदा र संस्कृति

शनिबार, ०२ चैत २०७५

प्राचीन मानवले छाडेर गएका भौतिक अवशेषहरूको अध्ययन गरी अतित सभ्यताको अध्ययन गरिने विषयलाई पुरातत्वको भावार्थमा परिभाषित गरिएको पाइन्छ। मानव सभ्यताको विकासक्रमको लामो समयपछि मानवले लेखन कलाको सुरुवात गर्याे। लेखनकलाको इतिहासको थालनी भएपछिको ऐतिहासिक घटनाक्रमहरूलाई विश्लेषण गर्न प्राप्त साक्षहरूले सहयोग गर्छन्।

तीजकाे समाजशास्त्र

बिहिबार, २८ भदौ २०७५

नेपाली समाज पुरुषप्रधान समाज हो । पारिवारिक शान्ति र समुन्नतिका साथै श्रीमान्को खुसीमा नै हिन्दु नारीले आफ्नो जीवनयापन गर्नुपर्ने धर्मशास्त्रको गलत व्याख्याका कारण सामाजिक संरचनामा महिलाको महत्वलाई कम मूल्यांकन र अनादर गरिएको छ ।

शोधपत्रहरूको सदुपयोग

शनिबार, २९ बैशाख २०७५

उच्च प्राज्ञिक चेतना र चिन्तनले कुनै पनि राष्ट्रलाई सही मार्गमा डो¥याउन निर्दिष्ट गरेको हुन्छ । देशमा आइपरेको कठिन परिस्थितिमा प्राज्ञहरूको सही सल्लाहले देशलाई सम्भावित दुर्घटना हुनबाट बचाउँछ ।

राष्ट्रिय एकताको पर्व फागु

आइतबार, २९ फागुन २०७३

प्रकृतिको रोमाञ्चक नाट्यकारितालाई जीवन जगतसँग सामञ्जस्य गराउँदै सार्थक जीवन जिउनुपर्छ भन्ने जीवनको निचोडलाई सालिन्दा हामीले मनाइंँदै आइरहेको फागु  पर्वले पनि अभिव्यक्त गरेको छ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad