रेखा भुसाल

लुम्बिनीमा प्रधानमन्त्री ओलीले गरे अढाई हजार बिरुवा रोप्ने कार्यक्रमकाे उदघाटन

शनिबार, ०४ जेठ २०७६

आज २५सय ६३ औं बुद्ध जयन्ती लुम्बिनीमा भब्य रुपमा मनाइदै छ । हरेक बर्ष बैशाख शुक्ल पुर्णिमाका दिनलाइ गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झना स्वरुप मनाउने गरिन्छ । बुद्ध जयन्ती मनाउने क्रमा निकालिएकाे -यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागिता जनाउँदै लुम्बिनी परिसरमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमकाे उदघाटनसमेत गरेका छन्।

६१ प्रतिशत जमिन सिँचाइविहीन

बिहिबार, ०२ जेठ २०७६

सैनामैना नगरपालिका रामापुरकी पवित्रा मरासिनीको खेतको मकैमा फल लाग्ने बेला बोट सुक्दै गएको छ। उनको खेतमा सिँचाइ सुविधा छैन।

किसानलाई सधैं सिँचाइकै पिरलो

बुधबार, ०१ जेठ २०७६

रुपन्देहीको सैनामैना नगरपालिका रामापुरकी पवित्रा मरासीनीले खेतमा छरेको मकैमा फल लाग्ने बेला बोट सुक्दै गएको छ। उनको खेतमा सिंचाइ सुविधा छैन। मकै छरेदेखि प्रयाप्त पानी परेन। जसका कारण फल लाग्ने बेला बोट सुक्दै गयो।

भैरहवा नाकाबाट ११ अर्बको चामल र आलु, प्याज आयात

बुधबार, ०१ जेठ २०७६

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म भैरहवास्थित बेलहिया नाकाबाट ११ अर्ब ६ करोड ४४ लाखको खाद्यान्न तथा तरकारी आयात भएको हो।

तीन वर्षभित्र प्रदेश ५ सबैभन्दा सम्पन्न बन्नेछ : मुख्यमन्त्री पाेखरेल

सोमबार, ३० बैशाख २०७६

भौतिक संरचना र कानुन अभावमा पनि विकासका कामलाई गति दिन प्रदेश पाँच सफल भएको उनको भनाइ थियो। प्रदेशको आर्थिक वृद्धिदर ७.३७ प्रतिशतमा पु¥याउन सफल भएको पनि उनले बताए।

प्रदेश कार्यविधि मिचेर ठेक्का

शुक्रबार, २७ बैशाख २०७६

प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि जारी गरेको सात महिनाभन्दा बढी भयो। तर स्थानीय तहले भने प्रदेश सरकारले जारी गरेको कार्यविधिविपरीत नदी तथा खोला ठेक्का लगाउँदै आएका छन्। यसबाट अनियन्त्रित नदी दोहोनसँगै करोडौको राजस्व छली भइरहेको छ। ढुंगागिट्टी र बालुवा चोरी निकासी बढेपछि त्यसको नियमनका लागि प्रदेशले कार्यविधि जारी गरी स्थानीय तहलाई परिपत्र गरेको हो।

बल्ल खुल्यो प्रदेश सरकारलाई कर्मचारी भर्नाको बाटो

सोमबार, २३ बैशाख २०७६

प्रदेश लोकसेवा सम्बन्धी विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश निजामती सेवा, प्रदेशका अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा र स्थानीय सेवाको पदमा कर्मचारी नियुक्तिका लागि आयोगले परीक्षा लिनेछ।

समितिमै अल्झियो नाम र स्थायी राजधानी

सोमबार, २३ बैशाख २०७६

प्रदेश ५ मा नाम र स्थायी राजधानीको विषय फेरि विशेष समितिमै अल्झिएको छ। विशेष समितिकै सदस्यबीच प्राप्त सुझावका आधारमा नाम र राजधानी सिफारिस गर्ने वा नगर्ने भन्ने विषयमा मत बाझिएपछि राजधानी तोक्ने प्रक्रिया लम्ब्याइएको हो। समितिका सदस्यकै मत बाझिएपछि आइतबारको बैठकले फेरि विज्ञ समिति गठन गरी सुझाव लिने निर्णय गरिएको छ।

लोकसेवासम्बन्धी विधेयक सदनमा

आइतबार, २२ बैशाख २०७६

प्रदेश ५ मा लोकसेवा आयोगसम्बन्धी विधेयक संसदमा पेस भएको छ। संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ।

भूमि व्यवस्थापन आयोग गठनको माग

शुक्रबार, २० बैशाख २०७६

बुटवल–प्रदेश ५ का सभासदहरूले सदनमार्फत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

भैरहवाबाट आठ महिनामा ११ अर्बको चामल र आलुप्याज आयात

बुधबार, १८ बैशाख २०७६

आयात प्रतिस्थापन गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सरकारी योजना र बजेटको प्रभावकारी कार्यान्वयन नहुँदा खाद्यान्नको परनिर्भता हरेक बर्ष बढ्दो छ। कृषिमा अर्बौ रुपैँया खर्च गरिएपनि खाद्यान्नको परनिर्भता घट्नुको साटो बढ्दै गएको भन्सारको तथ्याङ्कले पुष्टि गर्छ। रुपन्देहीको बेलहिया नाकाबाट मात्रै पछिल्लो ८ महिनामा ११ अर्बको चामल र तरकारी आयात भएको छ।

सम्भावनाको खानी

बुधबार, ११ बैशाख २०७६

यो प्रदेशमा पर्यटनदेखि कृषिसम्म, उद्योगदेखि प्राकृतिक सम्पदासम्मले अथाह सम्भावना बोकेका छन्, त्यसको विवेकपूर्ण उपयोग गर्न सके समृद्धि यात्रामा छलाङ केही वर्षभित्रै सम्भव ।

सहरको फोहोर सीधै तिनाउमा

बुधबार, ११ बैशाख २०७६

कानुनले नै नदी–तलाउमा ठोस तथा झोलजन्य फोहोर फाल्न प्रतिबन्ध लगाएको छ। तर व्यवहारमा स्थानीय सरकारले नै नदीकिनारलाई फोहोर संकलनको थलो बनाइरहेको छ।

भ्रष्टाचार संस्थागत गर्न सरकारले जनतालाई पानीजहाज र रेलको भुलभुलैयामा पार्‍योः नेता पौडेल

शनिबार, ०७ बैशाख २०७६

नेपाली कांग्रेसका शीर्ष नेताहरुले भ्रष्टाचारलाई संस्थागत गर्न वर्तमान सरकारले जनतालाई पानी जहाज र रेलको भुलभुलैयामा पारेको बताएका छन्। कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेताहरुले विकासको नाममा ठूला सपना देखाएर त्यसकै आडमा भ्रष्टाचारलाई संस्थागत गरिरहेको आरोप लगाए।

मञ्चमै कालाेझण्डा देखाएपछि राेकिए प्रधानमन्त्री

शनिबार, ०७ बैशाख २०७६

तीन तहको सुरक्षा घेराबीच जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न बुटवल आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। जितगढी महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना व्यक्तिले दर्शक दिर्घाबाट अगाडि बढ्दै कालो झण्डा देखाएका थिए।

बुटवलमा बन्दको प्रभाव, बिहानै सिलिण्डर ग्यास विस्फोट

बिहिबार, ०५ बैशाख २०७६

प्रदेश ५ को अस्थायी मुकाम रुपन्देहीमा विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव बिहानै देखि परेको छ। सार्वजनिक सवारीका साधन चलेका छैनन्।

नापी कार्यालय जीर्ण, सेवा प्रवाहमा समस्या

बिहिबार, ०५ बैशाख २०७६

जीर्ण भवन। बर्खामा पानी जम्ने कोठाहरू। भत्किएका भित्ता। झयालढोका पनि जीर्ण बनिसकेका। भवनको तीनतिर काँडे झाडी। च्यातिएको फल्स सिलिङ। बिग्रेका पुराना काठे र खिया लागेका टिनका दराज।

सब–स्टेसनका लागि चैतभित्रै टेन्डर

आइतबार, २४ चैत २०७५

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् सब–स्टेसन निर्माण प्रक्रिया अगाडि बढ्ने भएको छ। सेजमा स्थापना हुने उद्योगका लागि पर्याप्त बिजुली उपलब्ध गराउन सेज परिसरमा ३३/११ केभीको सब–स्टेसन निर्माण गर्न लागिएको हो।

हावाहुरी पीडितलाई प्रदेश ५ सरकारकाे १ करोड सहयोग

शुक्रबार, २२ चैत २०७५

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश २ को बारा र पर्साका हावाहुरी पीडितका लागि १ करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

‘बन्दुकबाट सत्तामा पुगेका ओली–प्रचण्डले विप्लवलाई विध्वसंकारी भन्न सुहाउँदैन’

शुक्रबार, १५ चैत २०७५

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’ले दुई तिहाइको सरकार फाँसीबादतर्फ उन्मुख भएको बताएका छन्। शुक्रवार बुटवलमा आयोजित बैचारिक सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बैद्यले सत्ता र शक्तिको दुरुपयोग बढ्दै गएको र यही क्रम रहिरहे देश फाँसीबादमा जाने दावी गरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad