रेखा भुसाल

रुपन्देहीमा असारे विकासको मैझारो

शनिबार, ३० असार २०७५

असारे विकासको बेथितीलाई रोक्न जेठ १५ मै बजेट ल्याएर आर्थिक बर्षको सुरु देखिनै अख्तियारी दिने प्रावधान लागु भएपनि विकासका नाममा बजेटको दुरुपयोग हुने क्रम यसपाली पनि रोकिएन।

समिति बन्न नसक्दा कानुन निर्माणमा ढिलाइ

मङ्गलबार, २६ असार २०७५

दलीय भागबन्डा नमिल्दा प्रदेश न ५ मा मिनी संसद्का रूपमा लिइने संसदीय समितिहरू गठन हुनसकेका छैनन्।

रुपन्देहीमा घरजग्गा कारोबार घट्यो

सोमबार, २५ असार २०७५

रुपन्देहीमा यो वर्ष घरजग्गाको कारोबार घटेको छ । प्रदेश ५ को अस्थायी मुकाम भएसँगै जग्गाको बिक्री बढ्ने अनुमान विपरित कारोबार घटेको हो ।

प्रधानमन्त्री ओली जनता तर्साउँदै छन् : नेता पौडेल

आइतबार, २४ असार २०७५

नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीले जनतालाइ तर्साएर देशलाइ एकाधिकारवा र निरंकुशताको बाटोमा लैजान खोजेको आरोप लगाएका छन्।

छानबिनमा प्रहरी गम्भीर नभएको आरोप

शनिबार, २३ असार २०७५

घरमै सुतीरहेको अवस्थामा आगो लगाइएकी एक किशोरीको हत्यामा संलग्नको कारबाहीमा प्रहरी प्रशासन गम्भीर नभएको मृत्तककी आमा र मावली पक्षले आरोप लगाएका छन् ।

पश्चिम नेपालमा धानबालीका लागि मल अभाव नहुने

बुधबार, २० असार २०७५

पश्चिम नेपालमा यो वर्ष धानबालीका लागि मल अभाव नहुने भएको छ । वर्षेबालीका लागि पर्याप्त मौज्दात भएकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ।

शक्ति मिनरल्स पहिलाे उद्योग बन्दै

मङ्गलबार, १९ असार २०७५

उद्घाटन भएको झण्डै ४ बर्षपछि भैरहवा स्थित विशेष आर्थिक क्षेत्र सेजमा उद्योग स्थापनाको काम सुरु भएको छ । लामो समय पछि यहाँ एउटा उद्योग आएको हो । ४० करोड लगानीमा स्थापना हुन लागेको शक्ति मिनरल्स प्रालिले गत बुधबार देखि निर्माणको काम थालेको छ।

तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को धान दिवस

शुक्रबार, १५ असार २०७५

प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा रुपन्देहीको सैनामैना १५ बाँसगढीमा धान दिवस मनाइएको छ ।

प्रतिपक्षी विनै संसद, संसदीय मान्यता विपरित : कांग्रेस

बुधबार, १३ असार २०७५

नेपाली काँग्रेस प्रदेश ५ को संसदीय दलले प्रमुख प्रतिपक्षको उपस्थिती बिनै सदन सञ्चालन गरेको भन्दै आपत्ती जनाएको छ। वुधबार दिउँसो प्रदेश सभाहल भित्र सदन चलीरहदा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी संसदीय व्यवस्थाको मुल्य र मान्यता बिपरित प्रतिपक्ष बिनै सदन चलाएको भन्दै आपत्ती जनाएको हो।

‘प्रदेशसभा नियमावली २०७५’ संसोधनसहित पारित

सोमबार, ११ असार २०७५

आइतबारको प्रदेशसभाले प्रदेश ५ को प्रदेशसभा नियमावली २०७५ सर्वसम्मतले पारित गरेको छ।

मुख्यमन्त्रीकाे जवाफ : सन्तुलित विकासको अवधारणामा टेकेर बजेट ल्याएका हौं

बुधबार, ०६ असार २०७५

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका जनताको भावना र आवश्यकता अनुरुपकै बजेट ल्याएको बताएका छन्।

बजेटप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

मङ्गलबार, ०५ असार २०७५

पहुँचका आधारमा पोके बजेट ल्याएको भन्दै प्रतिपक्षले बिरोध गरिरहेका बेला प्रदेश नम्बर ५ को प्रदेशसभामा सत्ता पक्षका सांसदले समेत बजेटप्रति असन्तुष्टि जनाएका छन्। मंगलबारको संसद बैठकमा बजेटमाथिको छलफलमा सहभागी सत्तापक्ष सभासदहरुले प्रदेशका सबै जिल्ला र निर्वाचन क्षेत्रलाइ न्याय गर्न नसकेको गुनासो गरे। सांसद दिपेश थारुले भनसुन र पहँुचका आधारमा केही जिल्लालाई एक अर्बको बजेट छुट्याउँदा केही जिल्लालाइ सम्बोध नै नगरिएको बताए।

गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामले गती लिंदै

सोमबार, ०४ असार २०७५

भैरहवामा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलको कामले गती लिएको छ। यस अघि विभिन्न बहानाम ढिलाई भएको विमानस्थलको निर्माण हालसम्म ४५ प्रतिशत बढी सकिएको आयोजनाले जनाएको छ।

प्रदेश पाँचको संसद कांग्रेसद्वारा अवरुद्ध

सोमबार, ०४ असार २०७५

प्रदेश पाँचको प्रदेश सभा वैठक प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। असार १ गते पेश भएको प्रदेश बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेको हो।

वातावरण प्रदुषणको परिणाम हाे : माैसमविद्

शनिबार, ०२ असार २०७५

आकाशबाट हुने वर्षा भनेपछि पानी र त्यससँगै कहिलेकाही असीना झर्ने बुझिन्छ। तर शुत्रबार राति आकासबाट हिलेपानी बर्सीयो। बुटवल भैरहवामा शुक्रबार संसाझै साढे सात बजेतिर केहिछिन रिमझिम पानी परेर रोकीएको थियो। त्यसलगत्तै केहीबेर पछि आकाषबाट हिले वर्षा भयो। घरबाहिर पार्कीङ्ग गरी राखेका गाडी, मोटरसाइकलमा छपक्कै हिलोले ढाकेपछि सर्वसाधारणले हिले वर्षा भएको थाहा पाएका थिए।

प्रदेश ५ ले ल्यायो २८ अर्वको बजेट

शुक्रबार, ०१ असार २०७५

प्रदेश नं ५ को सरकारले २८ अर्वको बजेट ल्याएको छ। शुक्रबारको प्रदेश सभा बैठकमा अर्थ मन्त्रीको समेत जिम्मेबारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले २८ अर्व ९ करोड ३ लाखको पूर्ण बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सरकारको यो पहिलो पूर्ण बजेट हो। यस अघि गत चैतमा आवधिक बजेट ल्याएको थियो।

सम्पत्तिको लोभमा भाइको हत्या

बिहिबार, ३१ जेठ २०७५

सम्पत्तिको लोभमा रुपन्देहीमा दाजुले भाइको हत्या गरेको खुलेको छ। जेष्ठ २१ गते आफ्नै घरको कोठामा हत्या गरेको अवस्थामाा फेला परेका सिद्धार्थनगर नगरपालिका ८ अंचलपुरका सतिश सहानीलाइ उनकै दाजुले अशंको लोभमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

बसबाट खसेर सहचालकको मृत्यु

बिहिबार, ३१ जेठ २०७५

रुपन्देहीको सैनामैना नगरपालिका ९ बाँसगढीमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन्।

प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

बिहिबार, ३१ जेठ २०७५

प्रदेश ५ को प्रदेशसभा बैठकले बुधबार दुईवटा विधेयकसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । अर्थमन्त्रीको समेत जिम्मवबारी सम्हालिरहेका मुख्यमन्त्री शंकर पोखरेलले सदनमा निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । सो क्रममा प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मौन बसेका थिए ।

नीति तथा कार्यक्रमसहित दुई विधेयक पारित

बुधबार, ३० जेठ २०७५

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तह र प्रदेशबीच बलियो सम्बन्ध र सहकार्य भएमात्रै प्रदेशको विकास र समृद्धिको आकाँक्षा पुरा हुने बताएका छन्।

Ncell Footer Ad