रेखा भुसाल

लैंगिक हिंसाको मारमा महिला : दुई महिनामा ८९ घटना

शुक्रबार, १९ असोज २०७५

दाइजो नल्याएको निहुँमा भदौ ३० मा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ कि एक महिलालाई सासू, सासुरा र पतिले तातो पन्यूले डामे।

कर बढ्यो, सुविधा बढेन

बिहिबार, १८ असोज २०७५

बुटवल सुक्खा नगरकी सावित्रा भट्टराईले खानेपानीको समस्या भोग्न थालेको १२ वर्ष भयो । यो अवधिमा थुप्रै नेताहरु मन्त्री र सांसद भए । स्थानीय तहले २१ वर्षपछि जनप्रतिनिधि पायो ।

‘संविधानले परिकल्पना गरेको संघीयतामा मुलुक प्रवेशै गरेको छैन्’

आइतबार, १४ असोज २०७५

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधानले परिकल्पना गरेको पूर्ण संघीयतामा मुलुक प्रवेशै गर्न नसकेको बताएका छन्।

ऐन बाझिँदा सेजका उद्योगीले भन्सार छुट पाएनन्

आइतबार, १४ असोज २०७५

अन्तर सरकारी कार्यालयबीच आपसी समन्वय नहुँदा विकास निर्माणका काममा ढिलाइ  हुने गरेका उदाहरण देशभरी थुप्रै छन्।

मिश्रित निर्वाचन प्रणाली अपनाउन र पदाधिकारी मनोनित प्रावधान हटाउन सुझाव

बिहिबार, ११ असोज २०७५

कांग्रेसमा सभापतिलाई बलियो बनाएर लैजाने कि सामूहिक वा मिश्रित प्रणालीबाट जाने भन्ने बिषयमा बहस चलिरहँदा प्रदेश ५ का विभिन्न जिल्लाका नेताले मध्यमार्गी बाटो अपनाउनु पर्नेमा जोड दिएका छन्। विधान संशोधन सुझाव संकलनको प्रदेश ५ को भेलामा सहभागी जिल्ला सभापति, महाधिवेशन तथा महासमिति सदस्य र भातृ, भगिनी संस्थाका सभापतिहरुले सभापतीय तथा एकल संक्रमणीय निर्वाचन पद्धति तथा सामूहिक नेतृत्व पद्धतिमध्ये मिश्रित प्रणालीलाई अवलम्बन गर्दै पार्टीलाई कार्यकर्ता केन्द्रित गराउनुपर्ने सुझाव दिएका हुन्।

सर्पले डस्दा दिदी भाईसहित ३ को मृत्यु, एकको अवस्था गम्भीर

सोमबार, ०८ असोज २०७५

रुपन्देहीमा दुई दिनको अन्तरालमा सर्पको डसाइबाट तीन जनाको मृत्यु भएको छ। एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। शनिबार राति एकै घरका दिदी भाई र गएराती एकै घरमा काका, भतिजीलाई सर्पले डसेको थियो। ४ मध्ये तीन जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ।

कांग्रेसको नेतृत्व कोइराला परिवारले लिन्छ : महामन्त्री शशांक

आइतबार, ०७ असोज २०७५

नेपाली कांग्रेसका महामन्त्री डा.शशांङ्क कोइरालाले पार्टीको आगामी महाधिवेशनमा कोइराला परिवारबाट सभापतीको उम्मेदवारी पर्ने बताएका छन्।

सभापतिको उम्मेदवार कोइराला परिवारबाट : कांग्रेस महामन्त्री

आइतबार, ०७ असोज २०७५

नेपाली कांग्रेसका महामन्त्री डा.शशांङ्क कोइरालाले पार्टीको आगामि महाधिवेशनमा कोइराला परिवारबाट सभापतीको उम्मेदवारी पर्ने बताएका छन। बुटवलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसको आगामि नेतृत्वका लागि  कोइराला परिवारबाट एक जनाले उम्मेदवारी दिने स्पष्ट पारे।

खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली

आइतबार, ०७ असोज २०७५

नेपालीहरू भारतीय सीमावर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो होइन। तर दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोइलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ।

पार्टीको नेतृत्वका लागि निर्णय लिने बेला भएकाे छैन् : महामन्त्री कोइराला

शनिबार, ०६ असोज २०७५

नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले पार्टीको नेतृत्व गर्ने या नगर्ने भन्ने बिषयमा अहिले नै निर्णय गरिसक्ने बेला नभएको बताएका छन्। विपी विचार राष्ट्रिय समाज रुपन्देहीको पहिलो अधिवेशनको बुटवलमा उद्घाटन गर्दै महामन्त्री कोइरालाले पहिले जिल्ला जिल्लामा नेता कार्यकर्तासंग छलफल परामर्श गरेर उनीहरुकै भावना अनुरुप अगाडि बढ्ने बताएका हुन।

गायक कुमार सानु लुम्बिनीमा, परम्परागत नेपाली गीत सङ्गीतलाई संरक्षण गर्न आग्रह

बिहिबार, ०४ असोज २०७५

भारतका प्रसिद्ध गायक कुमार सानुले नेपाली लोकगीतलाई नयाँ पिढीले संरक्षण गर्नु पर्ने बताएका छन्।

मापदण्ड पूरा नगर्ने क्रसर उद्योग खारेज गरिने

मङ्गलबार, ०२ असोज २०७५

प्रदेश ५ सरकारले बाह्रै महिना हुने नदीजन्य पदार्थको दोहोन रोक्ने व्यवस्थासहितको नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माण गरेको छ। आइतबारको मन्त्री परिषद् बैठकले सो कार्यविधि पारित गरेको हो।

अनुमति लिएका ६ उद्योग आएनन्

मङ्गलबार, ०२ असोज २०७५

दुई–दुई पटकसम्म उद्योग सञ्चालन सम्झौता तथा दर्ताको आव्हान गर्दा पनि उद्योगीहरु नआएपछि भैरहवा सेजमा अन्तिम पटक सात दिने म्याद थप गरिएको छ।

७ सयको सामान किनेर ७ रुपैयाँको विक्री गर्ने देशमा संघीयता टिक्दैन : अध्यक्ष केसी

सोमबार, ०१ असोज २०७५

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्तिराष्ट्रको डिजाइन र वलमा ल्याइएको संघीयता खारेजीको विकल्प नभएको बताएका छन्।

स्मार्ट कृषि भिलेज बनाइँदै

आइतबार, ३१ भदौ २०७५

खेतीयोग्य जमिन र उत्पादन क्षमताका आधारमा प्रदेश पाँच खाद्यान्नमा आत्मनिर्भर मात्रै होइन निर्यात गर्न सक्ने क्षमता राख्छ।

तरकारीको मुल्य ह्वात्तै बढ्याे

सोमबार, २५ भदौ २०७५

रुपन्देहीमा तरकारीको मुल्य ह्वात्तै बढेकाे छ। अाउँदै गरेकाे तिज र चाडपर्वहरुकाे मौका छोपेर व्यापारीहरुले मुल्य अचाक्ली बढाएका हुन्।

प्रेस माथिको हस्तपेक्ष स्वीकार्य हुँदैन : सभापति देउवा

शनिबार, २३ भदौ २०७५

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली प्रेस माथि हुने जुनसुकै हस्तपेक्ष बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन। बुटवलमा रहेको बुद्ध समुदायिक टेलिभीजनको बार्षिक उत्सव समारोहको उद्घाटन गर्दै कांग्रेस सभापती देउवाले स्वतन्त्र प्रेस माथि हुने जुनसुकै हस्तक्षेप बिरुद्ध सिंगो पार्टीले संचार जगतलाइ पूर्ण साथ र सहयोग गर्ने बताए।

भिआइपीको भ्रमणले लुम्बिनीमा उत्साह

मङ्गलबार, १९ भदौ २०७५

लुम्बनीमा विभिन्न देशका विशिष्ट पाहुनाले भ्रमण गरेपछि पर्यटकीय हिसाबले उत्साह थपिएको छ । पछिल्लो समयमा यसै साता श्रीलंकाली राष्ट्रप्रमुख मैत्रीपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्ट बिम्स्टेक सम्मेलनका लागि काठमाडौं आएका बेला लुम्बिनी भ्रमण गरेका थिए।

श्रीलंङकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनीमा (फोटो फिचर)

शनिबार, १६ भदौ २०७५

श्रीलङकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्। सिरीसेना चौथो बिमस्टेक शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए।

म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिनी पुगे

बुधबार, १३ भदौ २०७५

म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिन पुगेका छन्। काठमाडैबाट चार्टड विमानमा भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका राष्ट्रपति मिन्ट त्यहाँबाट हेलिकप्टरमा लुम्बिनी पुगेका थिए।

Ncell Footer Ad