होमप्रसाद लम्साल

होमप्रसाद लम्साल

अमेरिकामा काँग्रेस र एमाले भातृसंस्थाको कुम्भमेला

शुक्रबार, ११ चैत २०७३

अमेरिकामा रहेर नेपालको राजनीतिक संगठनको भातृसंस्थाको रुपमा सक्रिय जनसम्पर्क समिति र प्रवासी नेपाली मञ्च अमेरिका क्षेत्रीय भेला र अधिवेसनकोे तयारीमा जुटेका छन्।

एनआरएन अमेरिका शाखा विश्वकै सबैभन्दा ठूलो

बिहिबार, १० चैत २०७३

आगामी मे २० देखि २२ सम्म हुने एनआरएन अमेरिकाको निर्वाचनका लागि प्रारम्भिक सदस्यता संख्या १६ हजार आठ सय ८१ पुगेको छ । यसअनुसार अमेरिका एनआरएनको शाखाहरूमा विश्वको सबै भन्दा ठुलो शाखा बनेको छ ।

उपमेयर सिटौलासहित अमेरिकी टोली निर्वाचन अनुमगन गर्न नेपाल जाँदै

बिहिबार, १९ फागुन २०७३

स्थानीय निर्वाचन अवलोकन अनुगमनका लागि अमेरिकाको म्यारिल्याण्ड राज्यको चाल्र्स काउन्टी अन्तर्गतको इन्डियन हेड नगरका नगरप्रमुख, उपप्रमुख र काउन्सिल म्यान नेपाल जाने तयारीमा छन्।

एनआरएन अमेरिकामा चुनावी सरगर्मी, अध्यक्षमा ५ दावेदार

बिहिबार, १२ फागुन २०७३

गैरआवासीय नेपाली संघ (एनआरएनए) का विश्वभरिका ७५ शाखामध्ये सबैभन्दा ठूलो एनआरएन अमेरिकाको आगामी नेतृत्व चयनको मिति नजिकिएको छ। नयाँ नेतृत्व चयनका लागि मे २१ तारिकमा हुने चुनाव नजिकिँदै गर्दा नेतृत्वका लागि आकांक्षीले आआफ्नो दावेदारी एजेण्डासहित सार्वजनिक गर्न थालेका छन्। यतिखेर सदस्यता अभियान तीव्रतर रुपमा बढी रहेको अध्यक्ष डा.केशव पौडेलले बताए।

अमेरिकाका नेपालीका लागि सहायता केन्द्र खोलिँदै

मङ्गलबार, ०३ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशबाट गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने योजनाअनुसार कागजपत्रविहीनलाई पक्राउ गर्न थालेपछि विभिन्न संघसंस्था मिलेर नेपालीका लागि एक सूचना तथा परामर्श सहायता केन्द्र खोल्ने तयारी गरेको छ।

डिभी लटरी बन्द गर्नेे विधेयक अमेरिकी संसदमा

शुक्रबार, २८ माघ २०७३

अमेरिकी संसदमा डाइभर्सिटी इमिग्रान्ट (डिभी) कार्यक्रम बन्द गर्ने विधेयक दर्ता भएको छ। विश्वभरिबाट वर्षेनी ५० हजार आप्रवासी यो कार्यक्रम अन्तर्गत अमेरिका भित्रिने गरेका छन्। मंगलबार सदनमा दर्ता भएको विधेयकमा अमेरिकाले प्रतिवर्ष जारी गर्ने ग्रीनकार्ड संख्यालाई आधा घटाउन प्रस्ताव गरिएको छ।

ट्रम्पको आदेशपछि अमेरिकामा नेपालीको अवस्था कस्तो होला?

शनिबार, १५ माघ २०७३

आप्रवासीको स्वर्ग मानिने अमेरिकाबासी अाप्रवासी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शासन सुरु भएसँगै त्रसित भएका छन्। चुनाबी अभियानमै अाप्रवासी तथा शरणार्थीप्रति कडा देखिएका उनले हालै 'कार्यकारी अादेश' नै जारी गरेपछि त्यो त्रासको डिग्री अझ बढेको छ।

लाप्राकमा स्वयंसेवा गर्न अमेरिकाबासी नेपालीलाई आह्वान

आइतबार, ०९ माघ २०७३

गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण अभियानमा स्वयंसेवा गर्न अमेरिकामा रहेका नेपालीलाई आह्वान गरेका छन्।

‘प्रवासबाट भोट दिन पाउने व्यवस्था हुन्छ’

सोमबार, ०३ माघ २०७३

अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रवासी नेपालीलाई आफ्नो देशमा हुने निर्वाचनमा प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

एनअारएनले मतदान अधिकार पाउँछन् : परराष्ट्रमन्त्री

आइतबार, ०२ माघ २०७३

परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले प्रवासमा रहका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। विदेशमा हुनेलाई तत्काल यस्तो अधिकार दिन प्राविधिक समस्या रहेकोमा त्यसलाई समाधान गर्न पहल भइरहेको उनले बताए।

के गर्दैछन् अमेरिकाका १० अवैतनिक दूत?

आइतबार, १७ पुष २०७३

सियाटल (वासिंगटन) का लागि अवैतानिक वाणिज्य दूत नियुक्त एसी शेर्पाले हालै शपथ लिए। यससँगै अमेरिकामा नेपालका लागि ६ अवैतानिक महावाणिज्य तथा ४ अवैतानिक वाणिज्य दूत गरी १० जनाले कार्यभार सम्हालिसकेका छन्।

एनआरएनए अमेरिकाको साधारण सभामा परराष्ट्रमन्त्री सहभागी हुने

सोमबार, ११ पुष २०७३

गैरआवासिय नेपाली संघ अमेरिकाको पाँचौ साधारणसभा जनवरी १४ कादिन टेक्सासमा हुने भएको छ। साधारण सभाको उद्‌घाटन गर्न नेपालबाट परराष्टमन्त्री डा.प्रकाशशरण महत आउने कार्यक्रम रहेको एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले बताए।

मैनालीले दिए १ सय ५७ पटकमा ७८ लिटर रगत

शनिबार, ०२ पुष २०७३

फेसबुकमा कसैको जन्मदिनको शुभकामना दिंदा होस वा विवाहको शुभकामना एउटा फरक खालको शुभकामना पोष्ट हुन्छ। त्यो शुभकामना पठाउने एउटै व्यक्ति हुन अर्जुनप्रसाद मैनाली न्यूयोर्क। प्राय उनको शुभकामना यस्तो हुन्छ (आफ्नो खुसीयाली रक्तदान गरेर मनाउनु होला)।

त्रासमा आप्रवासी नेपाली

आइतबार, २६ मङि्सर २०७३

निर्वाचन जित्नेबित्तिकै ट्रम्पले दोहोर्‍याएको 'आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्ने' घोषणाले उनीहरुको ध्यान खिचेको छ। राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिनदेखि उनले कस्तो  नीति लिनेछन् भन्ने चिन्ता आप्रवासीमा छ।

Ncell Footer Ad