भुवन शर्मा

एकीकृत भूमि ऐन नाम राखी गुठी विधेयक पुनः ल्याइँदै

शुक्रबार, २७ मङि्सर २०७६

६ महिनाअघि सरकारले फिर्ता गरेको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक फेरि ल्याउने तयारी गरेको छ। भूमि व्यवस्था तथा गरिबी मन्त्रालय स्रोतका अनुसार यसपटक एकीकृत भूमि ऐन २०७६ को एउटा भागको रूपमा गुठी विधेयक ल्याउने तयारी भएको छ।

२४ हाउजिङ कम्पनीलाई हदबन्दी छुट

बुधबार, २५ मङि्सर २०७६

तत्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्रालयले १० वर्षअघि २४ वटा हाउजिङ कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिएको खुलासा भएको छ।

दुई महिना पनि टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत

बुधबार, २५ मङि्सर २०७६

रामेछापको मन्थली नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत टेकराज रेग्मी मोरङ उर्लाबारी नगरपालिका सरुवा भए। रेग्मी उर्लाबारी पुगेको एक महिना नपुग्दै मेयर खड्गबहादुर फागो र उनीबीच विवाद सुरु भयो। दुई महिना नपुग्दै उनी त्यहाँबाट सरुवा हुन चाहे। यसको जानकारी उनले संघीय मन्त्रालयलका अधिकारीलाई गराए। हाल उनी प्रदेश १ सरकारको उद्योग, पयर्टन तथा वन मन्त्रालयमा कार्यरत छन्।

समाजवादीमा नयाँ शक्ति र फोरमबीच खेमाबीच मनमुटाव

आइतबार, २२ मङि्सर २०७६

गत वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भई समाजवादी पार्टी गठन गरिएको थियो।

मुम्बईमा नेपाली

शनिबार, २१ मङि्सर २०७६

गुल्मीका मोतीलाल न्यौपाने मुम्बई गएको ३१ वर्ष भयो। उनी अहिले मुम्बईमा सफल व्यवसायीसँगै समाजसेवी भएका छन्। उनले मुम्बईमै उत्सो र सुरज नामका दुई होटल र डिस्को चलाउँछन्। उनले एक सय ५० जना भन्दा बढीलाई रोजगार दिएका छन् भने हरेक वर्ष मुम्बई सरकारलाई भारतीय रुपैयाँ ३० लाखभन्दा बढी कर बुझाउने गर्छन्।

प्रधानमन्त्रीसँग समाजवादी रुष्ट, सरकार छाड्ने !

शुक्रबार, ०६ मङि्सर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेफेर गरेको विषयलाई लिएर सत्ता साझेदार समाजवादी पार्टी रुष्ट बनेको छ। आफ्नो दलसँग परामर्शबिनै पार्टी अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएपछि समाजवादी पार्टी सरकारबाट अलग हुने मनस्थितिमा पुगेको हो।

मेडिकल कलेजलाई बढी शुल्क असुल्न केयुकै परिपत्र

बिहिबार, ०५ मङि्सर २०७६

यसैगरी, देवदह मेडिकल कलेज रूपन्देहीलाई ४२ लाख ९० हजार, विराट मेडिकल कलेज विराटनगरलाई २१ लाख ९० हजार र काठमाडौ विश्वविद्यालय धुलिखेललाई ३० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिन सो विश्वविद्यालयले परिपत्र गरेको छ।

राजपा–समाजवादी एकीकरण स्थगन

सोमबार, ०२ मङि्सर २०७६

समाजवादी पार्टीले तत्काल सरकार छाड्न इच्छा नदेखाएपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीचको सुरु भएको पार्टी एकीकरण प्रक्रिया तत्काललाई स्थगन भएको छ।

तत्काल सरकारबाट नबाहिरने निर्णय

आइतबार, ०१ मङि्सर २०७६

केपी ओली नेतृत्व सरकारमा सहभागी समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरने भएको छ। तीन दिनदेखि जारी पार्टी केन्द्रीय समितिको बैठकले तत्काल सरकारबाट नबाहिरने निर्णय गरेको हो। तत्काल सरकारबाट नबाहिरिने पक्षमा रहेका उपेन्द्र यादवको निण्र्नय नै बैठकले पास गरेको छ।

समाजवादीले सरकारमै बसेर संघर्ष गर्ने

शुक्रबार, २९ कार्तिक २०७६

प्रतिवेदनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टले राजतन्त्र फर्किने हल्ला गर्ने गरेको तर राजतन्त्र फर्कने कुनै सम्भावना नभएको बताएका छन्।

समयमा निर्माण नभएका २५ आयोजनामा सतर्कताले अनुसन्धान गर्ने

बिहिबार, २८ कार्तिक २०७६

विशेषज्ञ तथा प्राविधिक टोलीले परीक्षण गर्ने २५ ठूला आयोजनामा राष्ट्रिय गौरवका २२ मध्ये १७ आयोजना रहेका छन् भने राष्ट्रिय महत्वका आठ छन्।

सय उपसचिवलाई काम नगरी तलब

मङ्गलबार, २६ कार्तिक २०७६

समायोजनमा डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकामा खटाइएकी शिक्षा समूहकी उपसचिव सविता दंगाल समायोजन गरिएको ठाउँमा एकपटक पनि गइनन्। हाल उनी काठमाडाैंमा छिन्। काठमाडौंमै बसेर उपसचिवले पाउने सबै सेवासुविधा लिइरहेकी छन्।

प्रधानमन्त्री तहबाटै समाधान खोज्न सर्वदलीय सुझाव

आइतबार, २४ कार्तिक २०७६

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि नेपालको भएको भन्दै प्रधानमन्त्री तहबाटै वार्ता र संवाद गरी सीमा विवाद टुग्याउन सरकारलाई सुझाएका छन्।

१५ सय सीमास्तम्भ गायब

शुक्रबार, २२ कार्तिक २०७६

कपिलवस्तु, पाँचथर, मोरङ, पूर्वी इलाम, डडेलधुरा, दार्चुलालगायतका जिल्लामा पर्ने सीमा क्षेत्रका स्तम्भ हराएका छन्।

बिचाैलियासँग धान किन्छ खाद्य संस्थान

बुधबार, २० कार्तिक २०७६

पहिले दलालले किसानबाट सस्तोमा धान खरिद गर्ने र पछि त्यही धान संस्थानले महँगोमा खरिद गर्ने गरेको पाइएको छ। यसमा दलाल र खाद्य संस्थानका कर्मचारीको मिलेमतो रहेको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनले देखाएको छ।

भृकुटीमण्डपका सटर घुस खाएर किनबेच

सोमबार, १८ कार्तिक २०७६

समाज कल्याण परिषद्सँग सस्तो मूल्यमा भाडामा लिइएका भृकुटीमण्डप प्रदर्शनीस्थलका सटर डेढ लाख रूपैयाँसम्म घुस लिएर खरिद–बिक्री हुने गरेको खुलेको छ। राष्ट्रिय सतर्कता केन्द्रको छानबिन टोलीले भृकुटीमण्डपमा गरेको स्थलगत अध्ययनमा त्यहाँभित्र रहेका केही पसलधनीले सस्तोमा सटर लिइ दोस्रो, तेस्रो व्यक्तिलाई बढी मूल्यमा पसल सञ्चालन गर्न दिने गरेको भेटिएको हो।

अधिग्रहण गरिएको सरकारी जग्गा हिनामिना

बिहिबार, १४ कार्तिक २०७६

आयोगका पदाधिकारीहरू अहिले हिनामिना भएको यस्ता जग्गाको रेकर्ड खोज्न सुरु गरेका छन्। ती पदाधिकारीका अनुसार अधिग्रहण गरिएको सरकारी जग्गा हिनामिना गर्ने क्रम देशभर देखिएको छ।

उपेन्द्रलाई सरकार छाड्न दवाब

आइतबार, १० कार्तिक २०७६

समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न पार्टीभित्रबाट चर्को दबाब परेको छ। राष्ट्रिय जनता पार्टी नेपालले सरकार छाड्ने निर्णय नगरेसम्म समाजवादी पार्टीसँग एकीकरण प्रक्रिया अघि नबढ्ने सर्त राखेपछि पार्टी छाड्न दबाब बढेको हो।

राजपा–समाजवादीको एकीकरण लम्बिदै

आइतबार, ०३ कार्तिक २०७६

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण प्रक्रिया केही समय पर सरेको छ। कात्तिक मसान्ताभित्र दुई पार्टीबीच एकीकरण सम्पन्न गर्ने बताइए पनि समाजवादी पार्टीले कात्तिक २९ र ३० गते केन्द्रीय समिति बैठक बोलाएका कारण प्रक्रिया लम्बिएको हो।

६ सय सहसचिव र उपसचिव माग

बिहिबार, ३० असोज २०७६

लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ। ती पदका लागि ६ सय संख्याको विज्ञापन बुधबार प्रकाशन गरिएको हो।

Ncell Footer Ad