बद्रीप्रसाद दाहाल

बद्रीप्रसाद दाहाल

कांग्रेसको निद्रा

शुक्रबार, २१ मङि्सर २०७५

जर्मन कवि जोन गोथेको शब्द सापटी लिएर भन्नुपर्दा, ‘साना सपना नदेख्नुहोस्, तिनमा मानव हृदय हल्लाउने तागत हुँदैन।’ निश्चय नै गणतन्त्र आएको १२ वर्ष हुनलाग्दा पनि हाम्रा राजनीतिक नायकहरू साना सपना नै विपना बनाउने भनेर दललाई गुटीय गञ्जकभित्र बन्दी पार्ने दुष्प्रयासमा ज्यूँका त्यूँ छन्।

प्रम ओलीज्यू! आलोचना सुन्नुहोस्

मङ्गलबार, २९ साउन २०७५

सत्याग्रह सबैभन्दा ठूलो र सर्वोपरि बल हो, यसले तोपले भन्दा ठूलो काम गर्छ ।

कुशेऔँसीको महत्व

सोमबार, ०५ भदौ २०७४

यसपालि कुशेऔँसी वा बाबाको मुख हेर्ने दिन सोमबार परेको छ। हाम्रो संस्कृतिमा सोमबार यसै शिव महादेवको आराधना गर्ने पवित्र दिन हो। त्यसमा पनि सोमबारेऔँसी र सोही दिन कुशग्रहणको सुदिन परेकाले यो वर्षको कुशेऔँसीको महत्व अत्यधिक पुण्यकारी पर्वका रूपमा रहन गएको छ।

लोकतन्त्रको स्वर्णिम तिथि

शुक्रबार, ०६ फागुन २०७३

नेपाली राजनीतिक रङ्गशालामा  अभिमञ्चित आन्दोलन, क्रान्ति र संघर्षमध्ये हरकोणबाट २००७ साल नेपालको लोकतान्त्रिक आन्दोलनको स्वर्णिम बिहानीको उदय गराउने  दिन हो। नेपाली जनता रैतीको दर्जाबाट नागरिकमा रूपान्तरित भएको यो महाचेतना दिवस मध्ययुगीन जर्जर सामन्ती चिन्तनमाथिको विद्रोह बोल्न सिकाउने एक सच्चा शिक्षक नै हो।

सहिदको वास्तविक सपना

आइतबार, १६ माघ २०७३

बाह्य साम्राज्यवादी तागत वा आन्तरिक एकतन्त्रीय सर्वसत्तावादविरुध्द विद्रोहको शङ्खनाद गर्दै देशभक्ति र जनआवाजलाई सम्मान गर्न परे आफ्नो अमूल्य देहसमेत वलि दिन तयार हुने निर्भयी हुतात्मा हो सहिद ।

नेपाल एकीकरणका अभियन्ता

बिहिबार, २८ पुष २०७३

यी स्वप्नद्रष्टा एकीकरणका महाअभियन्ताको सम्झना गर्नु हामी सबै नेपालीको परम कर्तव्य हो। आजको यो राष्ट्रियताको संकट घडीमा उनका दिव्योपदेशलाई सत्तासीनहरुले मनन गरेर कार्यान्वयनमा उत्रनु अपरिहार्य छ।

नेपालको आधार मेलमिलाप

आइतबार, १७ पुष २०७३

मेलमिलापको आदर्शविपरीत दलहरु खिलापमा गइरहनु भनेको जनता र देशलाई निसाफ नदिएर विलापमा पुर्‍याई विशाद पिलाउनु हो।

लोकतन्त्रका अथक योद्धा

बुधबार, २४ कार्तिक २०७३

ठेक्कापट्टा लिन, राजनीतिक तथा संवैधानिक निकायमा नियुक्त हुन र अवैधानिक वा अनुचित काम गर्न दलको झण्डा बोक्नेहरुको अहिलेको दृष्य गणेशमानले उतिखेरै आकलन गरेका थिए ।

प्रकाश पर्वः तिहार

आइतबार, १४ कार्तिक २०७३

‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट उज्यालोतिर भन्ने देववाणी आत्मसात् गर्दै औंसीको कालिमालाई चुनौती दिन घरघरमा दीपावली, दीपमाला, दीपमालिका गरी उज्यालो पर्वको उत्सव भरेर समाजलाई ऊर्जा प्रदान गर्ने तिहार पावन पर्वको विशेष महत्व छ ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।