हिमाल लम्साल

हिमाल लम्साल

गेम चेन्जर माथिल्लो अरुणका यस्ता छन् चुनौती

सोमबार, १६ भदौ २०७६

सरकारले लगानी र विद्युत् उत्पादनको हिसाबले उत्कृष्ट मानिएको माथिल्लो अरुण जलविद्युत् आयोजना सन् २०२२ देखि निर्माण थाल्ने कार्ययोजना अघि सारेको छ। तर, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने १०६१ मेगावाटको (पिकिङ रनअफ दी रिभर) अर्धजलाशययुक्त यो आयोजनाको तयारी भने सन्तोषजनक छैन।

गेम चेन्जर माथिल्लो अरुणका यस्ता छन् चुनौती

आइतबार, १५ भदौ २०७६

सरकारले लगानी र विद्युत् उत्पादनको हिसाबले उत्कृष्ट मानिएको माथिल्लो अरुण जलविद्युत् आयोजना सन् २०२२ देखि निर्माण थाल्ने कार्ययोजना अघि सारेको छ। तर, राष्ट्रिय अर्थतन्त्रमा महŒवपूर्ण हिस्सा ओगट्ने १०६१ मेगावाटको (पिकिङ रनअफ दी रिभर) अर्धजलाशययुक्त यो आयोजनाको तयारी भने सन्तोषजनक छैन। सरकारले लगानी र विद्युत् उत्पादनको हिसाबले महŒवपूर्ण आयोजना घोषणा गर्दै आए पनि सो आयोजना प्रभावकारी सञ्चालन गर्ने तयारी भने कछुवा गतिमै छ।

जलविद्युतमा निजी क्षेत्रको लगानी बढ्यो

आइतबार, १५ भदौ २०७६

निजी क्षेत्रले गत आर्थिक वर्षसम्म ८३ वटा जलविद्युत् आयोजनाबाट ५६० मेगावाट बिजुली उत्पादन गरेको छ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रले पछिल्लो समय सशक्त ढंगले आफ्नो उपस्थिति देखाउँदै आएको छ।

माथिल्लो मोदीको निर्माण अर्को वर्षबाट

बुधबार, ११ भदौ २०७६

सरकारले चालु आर्थिक वर्षमा ४२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनाको बोलपत्र लगायत सम्पूर्ण काम सकेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने भएको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन लगायत काम सम्पन्न भएकाले आयोजनाले बोलपत्रको लागि आवश्यक कागजात तयार पारेर ठेक्का प्रक्रिया अघि बढाउन लागेको छ।

तीन वर्षभित्र सबै नेपाली घरमा बिजुली

मङ्गलबार, १० भदौ २०७६

सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पु-याउने महत्वाकांक्षी योजना अघि सारेको छ। नेपाल विद्युत् प्राधिकरणले सरकारको मार्गनिर्देशनअनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पु-याउने योजना अघि सारेको हो।

प्राधिकरण अब ठूला आयोजनामा

आइतबार, ०८ भदौ २०७६

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा दशकौंदेखि अल्झिएका जलविद्युत्का ३८ रुग्ण आयोजना निर्माण सम्पन्न गरेसँगै अब ठूला आयोजना बनाउन केन्द्रित हुने भएको छ।

बालगृहका नाममा ठगी धन्दा

शनिबार, ०७ भदौ २०७६

बालगृह सञ्चालकले प्रलोभन देखाई अभिभावकसँग रकम असुल्ने तर बालबालिकालाई उचित वातावरण नदिने गरेको केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनले देखाएको छ।

मजदुरले तलब नपाउँदा अन्तिम चरणको काम ठप्प

शुक्रबार, ०६ भदौ २०७६

१४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीले तीन महिनादेखि मजदुरको तलब नदिँदा एक महिनादेखि आयोजनाको निर्माण ठप्प भएको छ। हाइड्रो तथा इलेक्ट्रोमेकानिकलको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिनलुनले मजदुरको तलब रोकेको हो।

अन्तरदेशीय प्रसारण र विद्युत् व्यापारका मुद्दा उठाउन सुझाव

बुधबार, ०४ भदौ २०७६

सरकारले नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरमा हुने संयुक्त आयोगको पाँचौं बैठकमा वर्षाैंदेखि अल्झिँदै आएका पञ्चेश्वर, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना, अन्तरदेशीय प्रसारण लाइन र अन्तरदेशीय विद्युत् व्यापार लगायत अजेन्डालाई प्राथमिकतासाथ उठाउनुपर्ने विज्ञहरुले सुझाएका छन्।

सर्वेक्षण अनुमतिपत्र मन्त्रालयमा रोकियो

बुधबार, ०४ भदौ २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समयमै निर्णय नगर्दा १०६१ मेगावाटको मथिल्लो अरुण जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र मन्त्रालयमै रोकिएको छ।

धेरैलाई बेवास्ता गरेर थाेरैलाई प्राथमिकतामा

मङ्गलबार, ०३ भदौ २०७६

सरकारले कालीगण्डकी प्रभावित क्षेत्रको तीन लाख ५० हेक्टर जमिनलाई बेवास्ता गर्दै ५० हजार हेक्टर जमिनमा सिँचाइ गर्न कालीगण्डकी–तिनाउ बहुउद्देयीय डाइभर्सन आयोजना अघि सारेको छ।

‘लोडसेडिङ अन्त्य गर्‍यौं, अब गेमचेन्जर आयोजना’

सोमबार, ०२ भदौ २०७६

नेपाल विद्युत् प्राधिकरणले आगामी आर्थिक वर्षमा गेम चेन्जर आयोजना सञ्चालन गर्ने भएको छ। प्राधिकरणको ३४औं वार्षिकोत्सवको अवसरमा वर्षाैंदेखि अल्झिएका रुग्ण आयोजना निर्माण सम्पन्न भएसँगै अब नयाँ खालका आयोजना सञ्चालन गर्ने बताइयो।

पहुँचमार्ग डिजाइनमा ढिलासुस्ती

आइतबार, ०१ भदौ २०७६

१०४० मेगावाटको अर्धजलशाययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्गको विस्तृत डिजाइन गर्ने परामर्शदाता कम्पनीको ढिलासुस्तीले पहुँच मार्गको डिजाइन कार्य सुस्त देखिएको छ।

पुनर्निर्माणमा दुई अर्ब

शुक्रबार, ३१ साउन २०७६

गत असारमा आएको बाढीबाट क्षतिग्रस्त सिँचाइका संरचना दीर्घकालीनरूपमा पुनर्निर्माण गर्न दुई अर्ब ११ करोड रुपैयाँ लाग्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असारमा आएको बाढीबाट सिँचाइ तथा तटबन्ध आयोजनाका करिब दुई दर्जनभन्दा धेरै आयोजनाको संरचनामा क्षति भएको जनाएको छ।

विद्युत् खपत बढाऔं

बिहिबार, ३० साउन २०७६

नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष अघिसम्म धेरै विद्युत् खपत गर्ने विद्युतीय उपकरण नचलाउनु भन्दै ग्राहकलाई सार्वजनिक सूचना प्रकाशन गरेर उर्दी जारी गथ्र्याे। प्राधिकरणले त्यस बेला मागअनुसारको विद्युत् आपूर्ति गर्न नसकेको लाचारीपन देखाउँदै सूचना मात्र जारी गर्दैनथ्यो। धेरै विद्युत्् उपयोग हुनेखालका विद्युतीय उपकरण चलाएको खण्डमा बिजुली विच्छेद गर्नेसम्मको चेतावनी दिन्थ्यो। तर, केही वर्ष अघिसम्म धेरै विद्युत् खपत नगर्नुहोस् भन्दै चेतावनी दिने प्राधिकरणले अहिले ग्राहकलाई जतिसक्दो धेरै विद्युत् खपत गर्न अनुरोध गर्न थालेको छ।

पोहोरको नाफा ७२० करोड, सञ्चित नोक्सानी अझै १५ अर्ब

बुधबार, २९ साउन २०७६

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष ०७५/७६ मा सात अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा एक सय ४९ प्रतिशत बढी हो। प्राधिकरणले गत वर्ष अघिल्लो वर्षको तुलनामा चार अर्ब ३० करोड रुपैयाँ बढी नाफा कमाएको हो।

कालोसूची प्रकरणले मेलम्चीलाई अर्को झड्का

सोमबार, २७ साउन २०७६

मेलम्ची खानेपानी आयोजनाको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकनमा छनोट भएको हाई हिमालय एन्ड रमण जेभी कालोसूची प्रकरणका कारण ठेक्काको बाँकी प्रक्रियामा सहभागी हुन नपाउने भएको छ।

यो वर्ष साइट क्लियर, अर्काे वर्षदेखि निर्माण

शुक्रबार, २४ साउन २०७६

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले चालु आर्थिक वर्षमा साइट क्लियर लगायत पूर्वसर्त पूरा गरेर आगामी आर्थिक वर्षदेखि ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)’ अन्तर्गत ७० अर्ब लागतको आयोजना कार्यान्वयनमा ल्याउने भएको छ।

आयोजना बैंकमा थन्किए सात आयोजना

बिहिबार, २३ साउन २०७६

सम्भाव्यता अध्ययन सकिएका र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएका सातवटा जलविद्युत् आयोजना ‘आयोजना बैंक’मा थन्किएका छन्। विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन सम्पन्न गरेका चार र डिपिआर तयार भएका तीन गरी सातवटा जलविद्युत् आयोजना बैंकमा थन्किएको विभाग प्रवक्ता निशा रिजालले बताइन।

विद्युत् चुहावट अझै १६ प्रतिशत

मङ्गलबार, २१ साउन २०७६

नेपाल विद्युत् प्राधिकरणले तीन वर्षअघि लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि विद्युत् चुहावट अझै १६ प्रतिशत कायमै छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad