हिमाल लम्साल

हिमाल लम्साल

काठमाडौँ महानगरपालिकाले छर्किन थाल्यो कीटनासक औषधी

बुधबार, १२ चैत २०७६

काठमाडौं महानगरपालिकाले नोबेल कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि महानगरका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधी छर्कन थालेको छ।

यो वर्ष थप बजेट, आगामी वर्ष योजना

बुधबार, ०५ चैत २०७६

आगामी आर्थिक वर्षको बजेट बनाउन सुरु हुँदै गर्दा विकासे मन्त्रालयमा सांसदहरूको लर्को देखिन थालेको छ।

तीन वर्षमा सक्नुपर्ने सडक १४ महिनामा १७ प्रतिशत प्रगति

सोमबार, ०३ चैत २०७६

कालीगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट–रामपुर–पिपलडाँडा खण्डको भौतिक प्रगति अत्यन्तै न्यून देखिएको छ।

प्राधिकरणको लापरबाही: सम्बन्धित अधिकारीलाई कारबाही गर्न सिफारिस

शनिबार, ०१ चैत २०७६

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतासम्बन्धमा अध्ययन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले ट्रंकलाइनबाट २० घण्टाभन्दा धेरै बिजुली उपयोग गर्ने ग्राहकबाट नेपाल विद्युत् प्राधिकरणले राजस्व संकलन नगरेर गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ।

चोभारको सुक्खा बन्दरगाह भदौमा तयार हुने

बुधबार, २८ फागुन २०७६

चोभारमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको काठमाडौं सुक्खा बन्दरगाह आगामी भदौभित्रै तयार हुने भएको छ।

पुष्पलाल लोकमार्गको लागत तेब्बर पुग्ने

मङ्गलबार, २७ फागुन २०७६

सुरुमा तोकिएको समयमा निर्माण सम्पन्न नहुँदा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको लागत झण्डै तेब्बर पुग्ने भएको छ। आर्थिक वर्ष ०६४/६५ मा आयोजना सुरु गर्दा ३३ अर्ब ३६ करोड रूपैयाँ लागत अनुमान रहेकोमा अहिले बढेर ८४ अर्ब ३३ करोड पुगेको छ।

१५ सय मेगावाटका आयोजना प्रभावित

आइतबार, २५ फागुन २०७६

विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणले नेपालका निर्माणाधीन जलविद्युत् आयोजना एक वर्ष पछि धकेलिने भएका छन्।

ऐनविपरीत काम गर्ने आठ ठेकेदार कालोसूचीमा

शनिबार, २४ फागुन २०७६

सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ।

सात महिनामा डेढ अर्बको विद्युतीय गाडी आयात

बिहिबार, २२ फागुन २०७६

चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ५४ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको छ।

रुग्ण ठेक्काको म्याद थप अवधि सकियो, सडकका १४ सय निवेदन

मङ्गलबार, २० फागुन २०७६

एक वर्ष म्याद थप गरेसँगै सडक र पुलसम्बन्धी ८० प्रतिशतभन्दा धेरै आयोजना सम्पन्न हुने आस गरेका छौं। साइट क्लियर नभएका आयोजनाबाहेक अन्यको निर्माण सम्पन्न हुनेछ।

दशकौंंमा पनि नसकिने गौरवका आयोजना

सोमबार, १९ फागुन २०७६

सरकारले साढे दुई दशकको लक्ष्य राखेर आर्थिक वर्ष २०४४/४५ मा बबई सिँचाइ आयोजना सुरु ग-यो। यस आयोजनामार्फत बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने सरकारी लक्ष्य तीन दशक हुँदासम्म पनि पूरा भएको छैन।

१८ महिनामा धरहराको प्रगति ३३ प्रतिशत

बुधबार, १४ फागुन २०७६

निर्माण थालेको १८ महिना बित्दा ऐतिहासिक धरहराको भौतिक प्रगति एक तिहाइ(३३ प्रतिशत) छ। ठेकेदार कम्पनीको ढिलासुस्तीकै कारणले धरहरा निर्माणले अपेक्षित गति लिन नसकेको हो।

चैतबाट फेरि इम्बोस्ड नम्बर प्लेट जडान

सोमबार, १२ फागुन २०७६

सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारणरोकिएको सवारी साधनमा इबोस्ड प्लेट नम्बर जडान कार्य फेरि सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले चैतदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटराख्न थाल्ने तयारी गरेको छ।

मोबिलाइनजेसन खर्चको दुरुपयोग

आइतबार, ११ फागुन २०७६

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका सात सय ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेर मोबिलाइजेसन बापत तीन अर्ब ६१ करोड रूपैयाँ बुझेर आयोजना अलपत्र पारेका छन्।

ग्रेटवाल हेर्ने रहर

शनिबार, १० फागुन २०७६

चीन भ्रमण गर्ने अवसर जुट्यो, २६ असोजमा। हामी चाइना साउदर्नको विमानबाट साढे चार घन्टामा चीनको गोन्जाउ एयरपोर्ट पुग्यौं। विमानस्थल चिटिक्क थियो।

जनताले तिरेको कर जनप्रतिनिधिको खल्तीमा

बुधबार, ०७ फागुन २०७६

महानगरपालिकाले बितेका दुई आर्थिक वर्षमा जनप्रतिनिधि, कर्मचारी र पहुँचवालालाई उपचार खर्चका नाममा ६८ लाख्र रुपैयाँ गैरकानुनी रुपमा वितरण गरेको छ।

समयभित्र प्रतिवेदन बुुझाउन सकेन

सोमबार, ०५ फागुन २०७६

ट्रंकलाइन तथा डेडिकेटेड फिडरबाट विद्युत् आपूर्तिको क्रममा उद्योगी र विद्युत् प्राधिकरणबीच देखिएको विवाद समाधान गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै प्रतिवेदन बुझाउन असफल देखिएको छ।

अख्तियार भन्छ– अझै १२ सय आयोजना रुग्ण

शुक्रबार, ०२ फागुन २०७६

गतवर्ष मुलुकभरमा एक हजार आठ सय ४८ वटा आयोजना रुग्ण भएको फेला पारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती मध्ये ६ सय १८ आयोजनाको निर्माण सकिएको बताएको छ।

राष्ट्रिय गौरवका आयोजनाको विकास खर्च निराशाजनक

बिहिबार, ०१ फागुन २०७६

चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाको विकास खर्च निराशाजनक देखिएको छ। राष्ट्रिय गौरवका आयोजनाले ६ महिनाको अवधिमा २० अर्ब ४१ करोड मात्रै बजेट खर्च गरेका छन्।

मेलम्चीकोे पाइप क्षतिबाट १६ करोड नोक्सान

मङ्गलबार, २८ माघ २०७६

मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइपक्षतिग्रस्त हुँदा १६ करोड रुपैयाँ नोक्सान भएको छ।

Ncell Footer Ad