शंकर श्रेष्ठ

दुर्गम गाउँमा बेकरी बेचेरै मासिक ४५ हजार

सोमबार, २९ जेठ २०७४

दुर्गम गाउँमा पनि बेकरी आइटम !’ सहरिया सबैले यसै भन्छन् । तर उत्तरी धादिङको सत्यदेवीका मरु लामाले सहररियाहरुको आचार्यजनक बाक्यलाई गाउँमै बसेर चिरिदिएका छन् ।

टिपर ठोक्किँदा चालकको मृत्यु

बिहिबार, २५ जेठ २०७४

पृथ्वीराजमार्ग अन्तर्गत धादिङ्को गल्छी गाउँपालिकास्थित् बैरेनिमा बालुवा बोक्ने टिपरको ठक्करबाट चालकको मृत्यु भएको छ। आफ्नै अगाडि रहेको बा ४ ख २९१० न को टिपरमा ठोक्किन पुग्दा बा ४ ख १६७४ को टिपर चालकको मृत्यु भएको हो।

माइक्रोको ठक्करबाट दुई जनाको मृत्यु, आक्रोसित स्थानीय माइक्रोबस जलाए (अपडेट)

मङ्गलबार, २३ जेठ २०७४

धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

ट्रकबाट ७० किलो चरेश बरामद

मङ्गलबार, २३ जेठ २०७४

मुग्लिनतर्फ जाँदै एलपी ट्रकसहित धादिङ प्रहरीले ७० किलो चरेश बरामद गरेको छ। धादिङको गजुरी हुँदै मुग्लीनतर्फ जाँदै गरेको ना६ख १३७ नम्वरको एलपी ट्रक चेकजाँचको क्रममा ७० किलो चरेश सहित ट्रकका चालक र सहचालक पक्राउ परेका हुन्।

धादिङको गोलाभञ्ज्याङमा बस दुर्घटना, २ को मृत्यु, २५ घाइते

आइतबार, १४ जेठ २०७४

जिल्ला सदरमुकाम धादिङबेसीबाट खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० गोलाभञ्ज्याङ स्थित भकारेमा दुर्घटना भएको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढि घाइते भएका छन्।

ससुरालीमा इज्जत जोगाउन फुपाजुको हत्या

शनिबार, १३ जेठ २०७४

स्थानीय तह चुनावको दिन हत्या भएका धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ पिपलडाँडाका लक्ष्मण चेपाङको हत्यारा गाउँबाटै पक्राउ परेको छ । दाङ घर भई पिलडाँडा नै ससुराली भएका अर्जुन बुढामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

रोग किराबाट बाली बचाउन ‘मोबाइल एप्स’

मङ्गलबार, ०९ जेठ २०७४

खेती बालीलाई रोक किराबाट बचाउन धादिङका किसानहरु आधुनिक प्रविधिहरु प्रयोगमा ल्याउन थालेका छन्।

निलकण्ठका मेयरको परिकल्पना ‘स्मार्ट शहर’

आइतबार, ०७ जेठ २०७४

मत गणना सकिए लगत्तै धादिङका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले धमाधम पदभार ग्रहण गर्न थालेका छन्।

कांग्रेसका बन्दकर्ताद्वारा बसमा तोडफोड

आइतबार, ०७ जेठ २०७४

धादिङको मैदी घटनालाई लिएर आव्हान गरेको बन्दको अवज्ञा गरेको भन्दै धादिङमा बस तोडफोड भएको छ।

कांग्रेस र एमालेको कार्यकर्ताबीच मैदीमा झडप, धादिङबेसी बन्द

आइतबार, ०७ जेठ २०७४

नेपाली काग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको विषयलाई लिएर धादिङबेसी बन्द गराएका छन्। झडपमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सदरमुकाम धादिङबेसी बन्द गराएका हुन्।

धादिङको नीलकण्ठ नगरपालिकामा काँग्रेस विजयी

शनिबार, ०६ जेठ २०७४

धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भीमप्रसाद ढुङ्गाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी (शैलेस) विजयी भएका छन्।

धादिङको गजुरी गाउँपालिकाको दुबै पदमा एमाले विजयी

शुक्रबार, ०५ जेठ २०७४

धादिङको गजुरी गाउँपालिको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

त्रिपुरासुन्दरी र गल्छीमा एमाले विजयी

बिहिबार, ०४ जेठ २०७४

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन्।

धादिङको गंगाजमुनामा एमाले, ज्वालामुखीमा काँग्रेस

बिहिबार, ०४ जेठ २०७४

धादिङको गंगाजमुना गाउँपालिका प्रमुख एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका बलबहादुर अधिकारी र उपाध्यक्षमा एन्जिला तामाङ विजयी भएका हुन्। बलबहाददुरले ३ हजार ३ सय ५६ मत ल्याए नेपाली काँग्रेसका अक्कलबहादुर तामाङले ३ हजार १ सय ८० मत पाए।

चेपाङ वडाध्यक्ष भन्छन् – ‘सबैभन्दा पहिले बाटो बनाउँछु’

बिहिबार, ०४ जेठ २०७४

धादिङको गजुरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा सुरेन्द्र चेपाङ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चेपाङ २ सय ५९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका बगरबहादुर तामाङलाई २० मतले पछि पार्दै विजयी भएका चेपाङले आफ्नो वडामा मोटर चल्न सक्ने बाटो बनाउने कामलाई प्राथमिकतामा राखेकोे बताए ।

धादिङको सिद्धलेकमा एमालेका प्रेमनाथ सिलवाल विजयी

बुधबार, ०३ जेठ २०७४

धादिङको सिद्धलेक गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रेमनाथ सिवाल विजयी भएका छन्।

धादिङमा एमाले–कांग्रेस सँगसँगै, रुवीभ्यालीमा राप्रपा

बुधबार, ०३ जेठ २०७४

स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार धादिङमा नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै प्रतिष्पर्धामा देखिएका छन् । जिल्लामा १३ स्थानीय तह छन् ।

भोकभोकै परिणामको पर्खाइ

बुधबार, ०३ जेठ २०७४

‘के हुँदै छ सर ? कसले जित्यो ?’ ‘कति भोट गन्नुभयो ? अहिले को अगाडि छ ?’  मतगणना केन्द्र बाहिर देखा पर्ने जो कोहीलाई बाहिरबाट सोधिने गरेको प्रश्न हो यो ।

धादिङको सात स्थानीय तहमा एमाले अगाडि, कांग्रेस माओवादी संगसंगै

मङ्गलबार, ०२ जेठ २०७४

निलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस मेयरका उम्मेदवार भीमप्रसाद ढुङ्गाना र उपमेयरमा नेकपा माओवादी केन्द्रका मनराज भण्डारीले अग्रता हासिल गरेका छन्।

धादिङमा एमाले १०, माओवादी ६ कांग्रेस ५ वडामा विजयी

मङ्गलबार, ०२ जेठ २०७४

धादिङको विभिन्न स्थानीयतहका २० वडाको मतगणना सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजाअनुसार धादिङमा एमालेले १० वडामा विजयी भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र ५÷५ वडामा विजयी भएको छ। मंगलबार बिहानसम्मको मत परिणाममा एमाले अग्रस्थानमा छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad