ऋषि खतिवडा

बाबा रामदेवको पताञ्जलीले नेपालमा एक लाख रोजगारी सिर्जना गर्ने

बुधबार, ०८ मङि्सर २०७३

आयुर्वेदबाट नेपालको आर्थिक वृद्धि र रोजगारी बढाउन यही उद्योग स्थापना गरिने उनले बताए।‘नेपालका कृषि तथा जडीबुटीलाई प्रशोधन केन्द्रबाट उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘नेपालका जडीबुटी उपयोग गर्दै अर्थोपार्जन र लाखौंलाई रोजगारी प्रदान गरिने छ।’

भारतीय पर्यटक समस्यामा

बिहिबार, २५ कार्तिक २०७३

ठूला भारु नोटमा प्रतिबन्ध लागेपछि त्यही बोकेर नेपाल आएका भारतीय पर्यटक समस्यामा परेका छन्। मुम्बईबाट आएको ३० जनाको एउटा समूह अहिले काठमाडौंमा समस्यामा परेको छ।

नक्कली र ठूला लगानीका मारमा अगरबत्ती उद्योग

शुक्रबार, १२ कार्तिक २०७३

सीमामा हुने अवैध व्यापार, तयारी धुपमा न्यून भन्सार मूल्यांकन, ठूला लगानीका कम्पनीसँगको अस्वस्थ प्रतिस्पर्धाले स्वदेशी लगानीमा सञ्चालित अगरबत्ती उद्योग मारमा परेका छन्।

मोन्टे कार्लोका तिहार लक्षित जाडोका पोसाक

बुधबार, १० कार्तिक २०७३

उलनका उत्पादनको विश्वप्रसिद्ध ब्रान्ड मोन्टे कार्लोले जाडोका लागि आवश्यक तयारी पोसाक भित्र्याएको छ। नजिकिँदो तिहारलाई समेत लक्षित गर्दै कम्पनीले जाडो स्वेटर, कोट, पाइन्ट लगायतका सामाग्री भित्र्याएको हो। जम्बो फेसनले नोपालमा बिक्री वितरण गर्दै आएको उक्त फ्रान्सेली कम्पनीका उत्पादनले नेपाली ग्राहकको समेत मन जित्दै आएको छ ।

दसैंको अवसरमा मोबाइलमा अफरै अफर

बुधबार, १९ असोज २०७३

काठमाडौं- ओइलाएको बजारलाई दसैं–तिहार जस्ता पर्वले सक्रिय बनाउँछ। त्यसको प्रभाव मोबाइल बजारमा पनि सकारात्मक रुपले बढ्दै गएको छ। कम्पनीहरुको चाडपर्व लक्षित अफरका कारण उपभोक्ता झनै् आकर्षित हुँदै गएका छन्। कम्पनीले मोबाइल खरिदमा छुट, फुल क्यास ब्याक तथा विभिन्न देशको टुरसम्मका अफर सार्वजानिक गरेका छन्।

महिला उद्यमीको उत्पादन अब इ–कर्मसमा

बिहिबार, १३ असोज २०७३

महिला उद्यमीद्वारा उत्पादित वस्तु प्रवद्र्धन गर्न वेबसाइटको विकास गर्दै इ–कर्मस प्रणालीमा विस्तार गरिएको छ । महिला उद्यमी महासंघ नेपालले सञ्चालनमा ल्याएको सो साइटलाई इन्टरनेटमा विनबिजडटकमडटएनपी मार्फत प्रयोग गर्नसकिने छ । मंगलबार सो साइटको आधिकारिक उद्घाटन भएको हो ।

पुष्प व्यसायमा वार्षिक एक अर्व ६४ करोडको कारोबार

मङ्गलबार, ११ असोज २०७३

नोपालमा वार्षिक एक अर्व ६४ करोडको बराबरको पुष्प व्यापार हुने गरेको छ । फ्लोरिकल्चर एशोसियसन नेपालले जनाय अनुसार सवै भन्दा धेरै फुलहरु सजावटको क्षेत्रमा विक्री वितरण हुदै आएको छ । त्यस्तै धार्मिक, ल्याण्ड स्केप, खुल्ला क्षेत्र तथा विदेश निर्यात समेत हुदै आएको सो संघले जनाएको छ ।

Ncell Footer Ad