ऋषि खतिवडा

बढ्दो इरान- अमेरिका द्वन्द, मध्यपूर्वमा तनाब

बुधबार, २३ पुष २०७६

इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि विश्व राजनीतिले नयाँ मोड लिएको छ।

किन बढिरहेको छ सुनको भाउ ?

सोमबार, २१ पुष २०७६

सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड तय गरेको छ। पाँच दिन अघि बिहीबार प्रतितोला ७४ हजार पाँच सय रहेको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ७६ हजार रुपैयाँ पुगेको छ।

के शिक्षा सूचनाको बोझमात्रै हो?

आइतबार, २० पुष २०७६

माधवप्रसाद अर्यालले भगवत गीतालाई नेपालीमा अनुवाद गरेका छन्। उनले ज्ञान आफैंमा निहित हुने बताउँछन्। अहिलेको शिक्षा र वैदिक शिक्षाबारे उनको आफ्नै वुझाई छ।

स्वर्ण जितेपछि आमाको अनुहार हेरिरहें (भिडियाेसहित)

सोमबार, ३० मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत ४५ केजी तौल समूहको कराँतेमा उनी विजयी बन्दा नेपालका लागि ११ औं स्वर्ण पदकको आधार बनेको थियो।

सागका ५१ स्वर्ण पदक विजेताहरु(नामावाली)

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५१ वटा स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ।

५१ वटा स्वर्ण काकतालीले आएको हैनः शिलवाल

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ५१ वटा स्वर्ण भित्र्याएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो धारण सार्वजनिक गरेको छ।

साग समापन समारोहमा प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत के भने ?

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औ दक्षिण एसियाली खेलकूद (साग) को समापन समाहरोलाई प्रधानमन्त्री केपि शर्मा ओलीले भिडियो मार्फत सम्बोधन गरेका छन्।

भूटानविरुद्ध नेपालको सानदार जीत

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपालले जितेको छ।

नेपाललाई बराबरी काफी, बंगलादेशलाई जित्नै पर्ने चुनौती

आइतबार, २२ मङि्सर २०७६

एक अंक मात्रै जोडेको खण्डमा फाइनल प्रवेश गर्ने हुँदा नेपाललाई केही सहज हुनेछ। तर, बंगलादेशलाई त्यस्तो सहज अवस्था भने छैन।

क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना समाप्त

शनिबार, २१ मङि्सर २०७६

१३ औ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत त्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना विफल भएको छ।

पदक नतिजाः भारतको शतक, चार देशको अर्धशतक

बिहिबार, १९ मङि्सर २०७६

१३औं दक्षिण एसियाली खेलकूद(साग)मा भारतले स्वर्णमा अर्धशतक नजिता हात पारको छ।

साइक्लिङका चार स्वर्ण नेपाललाई, बुद्धिबहादुर तामाङलाई क्रसकन्ट्री

बिहिबार, १९ मङि्सर २०७६

१३औ दक्षिण एसियाली खेलकूद (साग) साइक्लिङका चारवटा स्वर्ण नेपालले जितेको छ।

नेपालले जितेका २९ स्वर्णहरु (सूची सहित)

बुधबार, १८ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद (साग)को चौंथो दिन (अपराह्न ५ बजेसम्म) नेपालले २९ वटा स्वर्ण जितेको छ।

महिला भलिबलः मन जित्यो, खेल जितेन

मङ्गलबार, १७ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन हुनुभन्दा पाँच दिन अघि महिला तथा पुरुष भलिबलको प्रतिस्पर्धा सुरु भएको थियो। प्रतिस्पर्धा सुरु हुनुअघि नेपाली महिला भलिबल टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रिएको थियो।

मार्सल आर्टलाई प्राथमिकता दिँदा नेपाललाई स्वर्णको वर्षा

सोमबार, १६ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ वटा स्वर्ण जितेर तालिकाको शीर्ष स्थानमा छ।

सागको भव्य उद्घाटन, भिजिट नेपाल २०२० को चर्चा

आइतबार, १५ मङि्सर २०७६

दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को औपचारिक रुपमा उद्घाटन भएको छ। समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य व्यक्त गर्दै काठमाडौं, पोखरा र जनकपूरबाट प्रतियोगिता सुरु भएको घोषणा गरिन्।

घाइतेकाे बयान: ओभर लोडका कारण बस पल्टियो

बिहिबार, १४ कार्तिक २०७६

गाडी फेदिमा पुगेपछि पल्टियो। ओरालोमा ब्रेक राम्रोसँग लागेन। ड्राइभरले खलासीलाई ओट हाल्न भने। खलसीले हालेको ओट नाग्दै गाडी पल्टियो। मान्छेहरु धेरैलाई चोट लागेको छ। मेरो हात चल्दैन।

सरकारी निकाय भन्छ– तरकारीको भाउ चाऊचाऊ विस्कुटको जस्तो होइन

बुधबार, ०८ असोज २०७६

चार्डपर्वको बहाना बनाएर व्यापारीले आफुखुसी तरकारीको भाउ बढाउन थालेका छन्। एक साताको अवधिमा अधिकांश तरकारीको मूल्य बढेको छ। तर, सरकारी निकाय भने बेखर जस्तै देखिन्छ।

नेपालमा पोकेमन गो सुरु

शुक्रबार, ०१ पुष २०७३

युवापिढीको बहुप्रतीक्षित मोबाइल खेल 'पोकेमन गो' नेपालमा सार्वजनिक भएको छ। वास्तविक लोकेसनमा आधारित उक्त खेल एकैसाथ दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, भुटान, बंगलादेश र श्रीलंकामा समेत सार्वजनिक गरिएको हो।

कलाको मूल्य

शनिबार, ११ मङि्सर २०७३

कलामा नाम र दाम दुवै छ। बरु आफूले जन्म दिएका सन्तानले भविष्यमा सुख दिन्छन् नै भन्ने छैन। तर, कुनै सिर्जनामा दम छ भने प्रचारमा आएरै छाड्छ, लामो समय बाँच्छ र सर्जकलाई परम आत्मिक सुख पनि दिन्छ।

Ncell Footer Ad