महेश श्रेष्ठ

साउदीमा हजारौं नेपालीको सडकमा बास, आत्तियो दूतावास

आइतबार, ०५ मङि्सर २०७३

वैदेशिक रोजगारका लागि साउदी अरब आएका हजारौं प्रवासी नेपालीहरुको सडकको बास भएपछि यहाँस्थित नेपाली राजदुतावास आत्तिएको छ ।

दसैंको बेला १७ चेली साउदीको जेलमा

आइतबार, २३ असोज २०७३

साउदी अरब- नेपाल फर्केर बालबच्चा र घरपरिवारकासाथ दुःख सुख दशैं मनाउला भन्दै महिनौदेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका नेपाली चेलीहरु अहिले साउदी अरबको जेलमा रुँदै बस्न बाध्य भएका छन्।

नेता नारायणकाजीले सुने साउदी अरबका पीडित नेपालीको व्यथा

बुधबार, २९ भदौ २०७३

पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साउदी अरबको अनौपचारिक तीनदिने भ्रमणको क्रममा प्रवासी नेपालीको पीडा र गुनासो सुने। उनले यहाँ कार्यरत नेपालीमाझ आफ्नो प्रतिबद्धता सुनाए– ‘म तपाँइहरुका समस्याबारे प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम तथा रोजगारमन्त्री र सचिवसमक्ष गम्भिरतापूर्वक छलफल गर्नेछु।’

‘साउदीमा नयाँ कामदार नपठाऊ'

मङ्गलबार, ०७ भदौ २०७३

वैदेशिक रोजगारक्रममा साउदी अरब आएर दुःख पाएकाको उद्धारका लागि विशेष कार्यदल बनाउन प्रवासी नेपालीले सरकारसँग माग गरेका छन्। उनीहरूले समस्या समाधान नभएसम्म नयाँ कामदार नपठाउन पनि आग्रह गरेका छन्।

'ब्लडमनी' तिर्न नसक्दा जीवनमरणको दोसाँध

बुधबार, २६ साउन २०७३

साउदी अरब-बढी समय बाँच्ने चाहना कसलाई हुँदैन ? धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेका सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन् ।

  • 1 (current)
Ncell Footer Ad