सञ्जय थापा

आयोजक सुदूरपश्चिमलाई उपाधि

बुधबार, २१ फागुन २०७६

आयोजक सुदूरपश्चिम–११ ले ‘ए’ डिभिजन क्लब थ्री स्टारलाई हराउँदै पहिलो पटक सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको उपाधि जितेको छ।

थ्री स्टार फाइनलमा

सोमबार, १९ फागुन २०७६

स्ट्राइकर आशिष राईको निर्णायक गोलमा थ्री स्टार क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ।

आयोजक पहिलो पटक फाइनलमा

आइतबार, १८ फागुन २०७६

विक्रम सिंह ठकुरीको दुई गोलप्रेरित आयोजक सुदूरपश्चिम– ११ क्लब पहिलो पटक धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ।

हिमालयन शेर्पा सेमिफाइलमा

शनिबार, १७ फागुन २०७६

गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा निराश पार्दै हिमालयन शेर्पा क्लब धनगढीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

खप्तड गोल्डकप, पुलिस क्वार्टरफाइनलबाटै बाहिर

शुक्रबार, १६ फागुन २०७६

साबिकको विजेता नेपाल पुलिस क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। बिहीबार धनगढी रंगशालामा भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा पुलिसले एपिएफलाई पेनाल्टी सुटआउटमा ४–३ को नतिजा सुम्पिएको हो।

थ्री स्टार सेमिफाइनलमा

बिहिबार, १५ फागुन २०७६

अन्तिम १० मिनेटमा २ गोल गरेसँगै थ्री स्टार क्लब नवजागृति युथ क्लबलाई हराउँदै धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

कञ्चनजंघालाई रोक्दै आयोजक सेमिफाइनलमा

बुधबार, १४ फागुन २०७६

स्ट्राइकर विक्रमसिंह ठकुरीको दुई गोलप्रेरित आयोजक सुदूरपश्चिम ११ धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

आर्मी र मच्छिन्द्रबीच उपाधि भिडन्त

शनिबार, ०३ फागुन २०७६

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब एकअर्का विरुद्ध मैदानमा उत्रदा दुवै टोलीको लक्ष्य हुुनेछ, स्पष्ट जितका साथ पहिलोपटक लिग विजेता बन्ने।

सहिद स्मारक लिगमा खेल मिलेमतोको दाबी

आइतबार, १९ माघ २०७६

राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजनमा खेल मिलेमतोको हल्ला चलिरहँदा एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले आफूहरूलाई नियोजित रूपमा घटुवा गर्ने योजना बनिरहेको दाबी गरेका छन्।

अब लक्ष्य सफल प्रशिक्षकको

शनिबार, १८ माघ २०७६

नेपालले मंसिरमा घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत टेबल टेनिसमा समेत ऐतिहासिक सफलता हात पारेको थियो।

गोलका साहु

शुक्रबार, १७ माघ २०७६

सन्तोष साहुखल अर्थात् शहिद स्मारक ए डिभिजन लिग गोलका साहु । बुधबार नेपाल पुलिसविरुद्ध बराबरी गोल फर्काउँदै च्यासल युथ क्लबका कप्तान तथा स्ट्राइकर साहु खलले सयाैं गोलको कोसे ढुंगा पूरा गरे ।

उपाधिहोडबाट थ्री स्टार प्रशिक्षकले उठाए हात

मङ्गलबार, १४ माघ २०७६

दशरथ रंगशालामा भएको विभागीय डर्बीमा नेपाल पुलिसले लिगको पाँचाैं स्थानमा उक्लिने क्रममा एपिएफलाई १–० ले हरायो।

एनआरटीसँग रोकियो आर्मी

आइतबार, १२ माघ २०७६

न्युरोट टिम (एनआरटी) सँग गोलरहित बराबरीमा रोकिएसँगै त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी कतार एयवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अग्रता फराकिलो पार्ने अवसर गुमाएको छ।

मनाङ र च्यासलको संघर्षपूर्ण जित

शनिबार, ११ माघ २०७६

स्ट्राइकर विमल रानाको निर्णायक गोलबाट सरस्वती युथमाथि १–० को संघर्षपूर्ण जितका साथ साबिकको विजेता मनाङ मर्स्याङ्दी क्लबले जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ।

थ्री स्टार तेस्रो स्थानमा उक्लियो

शुक्रबार, १० माघ २०७६

हिमालयन शेर्पामाथि सहज जितका साथ थ्री स्टार क्लब राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।

रञ्जितको गोलमा मच्छिन्द्र विजयी

बिहिबार, ०९ माघ २०७६

रक्षक रञ्जित धिमालको निर्णायक गोलमा नेपाल पुलिसमाथि संघर्षपूर्ण जितका साथ मच्छिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ।

आर्मीलाई तीन अंकको अग्रता

मङ्गलबार, ०७ माघ २०७६

आर्मीको जितमा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले समान एक गोल गरेका थिए।

बराबरीले मनाङ शीर्षमा पुग्न असफल

आइतबार, ०५ माघ २०७६

यस जितपछि ११ अंक जोडेको पुलिस पाँचौ र ९ अंकका साथ जावलाखेल युथ क्लब छैटोैं स्थानमा छन्।

जितपछि आर्मी शीर्षमा

शुक्रबार, २५ पुष २०७६

स्ट्राइकर जर्ज प्रिन्स कार्कीको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी क्लव बिहीबार सरस्वती युथ क्लबलाई हराउँदै राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

‘डेन्जर’ खेलमा सानी पलिस्था

शुक्रबार, २५ पुष २०७६

नेपालमा अधिकांश पुरुष मात्रै सहभागी हुँदै आएको मुवाँथाइमा पछिल्लो समय महिलाहरू पनि सहभागी हुन थालेका छन्। ‘डेन्जर’ र ‘रिस्की’ खेल खेल्न मन पराउने महिलाको रुचिमा यसमा पर्न थालेको हो।

Ncell Footer Ad